Admin_OB

धनकुटामा आठपहरीया महिला गोल्डकपः मोरङको पोष्टमा एपीएफको ११ गोल

धनकुटा । धनकुटामा शहिद रिदिमाहाङ्ग रामालिहाङ्ग आठपहरीया प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा विभागीय टोली एपीएफले मोरङ्ग फुटबल क्लबलाई ११–० को विशाल गोल अन्तरले पराजित गरेको छ । एपीएफले पहिलो हाफमा ५ तथा दोस्रो हाफमा ६ गोल गरेको थियो । एफिएफका लागि स्ट्राइक�. . .


पाेखरा प्रिमियर लिग: विराटनगर टाइटन्स ३२ रनले पराजित

कास्की - पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ ।समूह चरणका सबै खेल जित्दै फाइनलमा प्रवेश गरेको चितवनले फाइनलमा पनि विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै उपाधि जितेको हो । पारस खड्काको कप्तानीमा खेलेको चितवनले उपाधिसँगै नगद २७ लाख रुपैयाँ प्राप्त गरेकाे छ । उप विजेता भएको विर. . .


भारतमा इन्टरनेट बन्दका कारण प्रति घण्टा ४ करोड घाटा

भारत। भारतमा नागरिकता संशोधन ऐनविरुद्ध आन्दोलन चल्दै गर्दा इन्टरनेट बन्दका कारण प्रति घण्टा ४ करोड नेपाली रूपैयाँ बराबरसम्मको घाटा व्यहोर्नु परेको जनाइएको छ।इन्डिया टुडेले जनाएअनुसार भारतीय मोबाइल अपरेटरहरूको यस्तो घाटाका बीच सरकारलाई इन्टरनेट सेवा सुचारु गर्न लबिङ गरिरहेका छन्। डिसेम्बर २०१�. . .


विराटनगर प्याब्सनको प्रथम साधरण सभा, सीप र प्रबिधियुक्त शिक्षामा जोड

विराटनगर । प्याब्सन विराटनगरको प्रथम साधारणसभा बिराटनगरमा भएको छ । शनिवार भएको साधारण सभालाई विराटनगरमा प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुरीले शिक्षालाई सीप र प्रविधिसँग जोडेर अगाडी बढनुपर्ने बताए । शिप र संस्कार सहितको शिक्षा आजको आव�. . .


बालबालिकाको क्षमता विकासका लागि विराटनगरमा किड्स कार्निवल

विराटनगर । किडल्स् लर्न प्ले एण्ड ग्रो समुहको किड्स कार्निवल २०१९ सम्पन्न भएको छ । विराटनगरस्थित अतिथि सदनमा शनिबार एक दिने किड्स कार्निवल २०१९ आयोजना भएको हो । उक्त कार्निवलमा प्रवेश शुल्क ५० रुपैया राखिएको थियो भने बच्चाहरुलाई शिप विकास र नेतृत्व विकासका लागी उक्त कार्यक्रमको आयोजना गरीएको किडल्�. . .


विराटनगरमा सिनियर आइटिएफ तेक्वान्दो प्रतियोगीताका विजेता खेलाडीलाई सम्मान

विराटनगर । २० औं राष्ट्रिय सिनियर आइटिएफ तेक्वान्दो प्रतियोगीतामा प्रदेश नंम्बर १ बाट सहभागी भई पदक जित्न सफल खेलाडीहरुलाई १ नंम्बर प्रदेश आइटिएफ तेक्वान्दो संघले सम्मान गरेको छ । रामेछापको खाँडादेवी गाउँपालीका –७ , गाल्पामा सम्पन्न प्रतियोगिताका खेलाडीलाई विराटनगरमा शनिवार सम्मान गरेको हो । �. . .


नेपाल भ्रमण वर्ष सन्दर्भ: स्थापित संस्कार पुनर्जीवित गरौँ

काठमाडौँ, पुस १२ गते ।  नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन नेपाल र नेपालीका स्थापित पहिचान, संस्कार र संस्कृति प्रयोगलाई जीवन्त तुल्याउन सुझाइएको छ । भ्रमण वर्षलाई सफल बनाउन ‘अतिथि देव स् भव’ अर्थात् पाहुनालाई स्वागत, सत्कार र आतिथ्यता प्रदान गर्ने सन्दर्भमा कमजोर हुँदै गएको पुराना सोमतिलोे संस्क. . .


साकेला सिली नाच्दै सकियो विराटनगरमा उद्यौली पर्व

विराटनगर । किरात धर्मालम्बीहरु राष्ट्रिय पर्वको रुपमा मनाउदै आएको महान पर्व उद्यौली साकेला सिलि नाच्दै समापन गरिएको छ । विराटनगर ३ स्थित चिनारी मार्गमा किरात सेवा समाज विराटनगरले आयोजना गरेको साकेला सिली प्रशिक्षणसँगै उद्यौली पर्व समापन गरिएको हो । विराटनगरको उत्तर भेगमा बसोबास गर्दै आएका राई स�. . .


पिपिएल फाइनल : विराटनगरलाई विशाल २०३ रनको लक्ष्य

पोखरा प्रिमियर लिग (पिपिएल) को उपाधि जित्न चितवन राइनोजले विराटनगर टाइटन्सलाई २०३ रनको विशाल लक्ष्य दिएको छ। शनिबार पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा २०२ रन जोड्यो। पिपिएलको दोस्रो संस्करणमा यो दोस्रो ठूलो स्कोर हो। यसअघि काठमाडौं गोल्डेन्स वारियर्सले २. . .


नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा मोरङका अशोक शङ्कर विजयी

चितवन पुस १२,  नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शङ्कर विजयी हुनुभएको छ । चितवनको रत्ननगरमा सम्पन्न ४६ औँ महाधिवेशनबाट सन् २०२० का लागि उहाँ निर्वाचित हुनुभएको हो । पथरी जेसिज मोरङका पूर्वअध्यक्ष शङ्करले ५५२ मत प्राप्त गर्नुभयो । अध्यक्ष पदका अर्का प्रत्यासी अरुणेश्वर खनालले ५२७ र विकास मानन्. . .


सिराहाबाट लागुअौषधसहित ३ जना युवा समातिए

ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीको टोलीले आज बिहान सिरहाको बरियारपट्टीबाट  एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी वेश क्याम्प बरियारपट्टीबाट खटिएको गस्ती टोलीले भारतीय बजारतर्फबाट आउँदै गरेको स१०प ७१५३ नम्बरको मोटरसाकललाई चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषधसहित सिरह. . .


नेकपा बिप्लवको मेचीकोशी ईन्चार्ज पुर्ब सांसद सहित चार जना पक्राउ

विराटनगर । नेकपा बिप्लवको मेचीकोशी ईन्चार्ज सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवारसाँझ बिराटनगर महानगरपालिका वडा नम्बर २ को सोमबार हाटबाट मोरङ जिल्ला अदालत सहित दुईजनालाई पक्राउ गरे लगत्तै बिहान बिहान मेची कोशी ईन्चार्ज लाई पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा गोरखा घर भएकी नेकपा बिप्लब . . .