Admin_OB

वर्षमा १४ हजारले बढ्यो सुन !

राधा चालिसे काठमाडौँ, पुस १५ गते । नेपाली बजारमा सुनको मूल्यमा एक वर्षमा करिब १३ हजार आठ सय रुपियाँले मूल्य वृद्धि भएको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार तीन सय रुपियाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार रुपियाँ पुगेको छ । अघिल्लो वर्ष २०७५ प�. . .


प्रदेश नं १ का मुख्यमन्त्री राईद्वारा तमु ल्होसार र चाक्चाकुर चाडको शुभकामना

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तमु (गुरुङ) जातिको महान चाड तमु ल्होसार र किराँत कुलुङ जातिको महान चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुरको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यी दुबै चाडको अवसरमा शुभकामना व्यक्त गरेका हुन् । . . .


आज गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउदै

काठमाडौं, पुस १५ । आज गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । हरेक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउने गरेका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको. . .


विराटनगरको सेन्ट्रल मलमा नयाँ वर्ष २०२० को अवसरमा सांगीतिक कन्सर्ट हुने

विराटनगर पुस १५। विराटनगरको सेन्ट्रल मलमा अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा सांगीतिक कन्सर्ट हुने भएको छ । बिभिन्न समयमा मनोरन्जनात्मक कार्यक्रम गर्दै आएको मलले नयाँ वर्षमा झापा दमकको चर्चित सिग्नेचर व्याण्डको प्रस्तुति गर्ने भएको मलले जनाएको छ । जनबरी १ तारिख बुधबार उक्त ब्याण्डले मल प्रस्तुत�. . .


इटहरीमा ‘क्यान इन्फोटेक २०२०’ आयोजना हुने,नौला प्रविधि र उपकरणको अवलोकन गर्न पाइने

इटहरी पुष १५ ,  इटहरीमा माघ १ गते देखी ५ दिने सूचना प्रविधि सम्बन्धि बृहत प्रदर्शनी ‘क्यान इन्फोटेक २०२०’ आयोजना हुने भएकाे छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ सुनसरीको आयोजना, क्यानमहासंघ प्रदेश नं. १ को सम्योजनमा उक्त प्रदर्शनी संचालन हुने जनाइएकाे छ । प्रदेश स्तरीय चौथो संस्करण क्यान इन्फोटेक इटह�. . .


डा.देव घिमीरेको टोलीले इटहरीका ३ सय १४ विपन्न बालबालीकालाई पाठ्य सामाग्री वितरण

इटहरी पुष १५ ,  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. देव घिमीरेको टोलीले इटहरीका ३ सय १४ विपन्न बालबालीकालाई पाठ्य सामाग्री वितरण गरेको छ । इटहरीको श्री मनहोहन आधारभुत विद्यालयका दलीत तथा गरीब विद्यार्थीहरुलाई टोलीले उक्त समाग्री वितरण गरेको हो । सोमबार दिउँसो विद्यालय परीसरमा एक कार्यक. . .


विराटनगरमा क्रिकेट जुर्मुराउदै :विराटनगरमा टिन कप सम्पन्न,उपाधि कोशी टाइगरर्सले जित्यो

विराटनगर पुष १५ , विराटनगर क्रिकेट क्लबको आयोजनामा विराटनगरमा सन्चालित विराटनगर टिन कप कलेज क्रिकेट लिगको उपाधि केएमसी टाइगरर्सले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा केएमसीले कान्तिपुर राइनोजलाई ९ विकेटले पराजित गरि उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा १७. . .


 विराटनगर भित्रियो कियाको बहुप्रतीक्षित मिड–एसयुभी सेल्टोस

विराटनगर, पुस १५ गते , नेपाली कार पारखीले व्यग्रताका साथ प्रतीक्षा गरेको कियाको मिड–एसयुभी सेल्टोस विराटनगर भित्रेको छ । नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले विरानगरस्थित डिलर केशरीचन्द भँवरलालमार्फत विराटनगरमा सेल्टोस भित्र्याएको हो । शुक्रबार बरग�. . .


भारतमा अत्याधिक चिसोका कारण दुई दिनमै कम्तिमा ९२ जनाको मृत्यु

एजेन्सी, १४ पुस । भारतमा अत्याधिक चिसोका कारण दुई दिनमै कम्तिमा ९२ जनाको मृत्यु भएको छ । चिसोको कारण भारतका तीन राज्य उत्तर प्रदेशमा ५०, बिहारमा ३६ र झारखण्डमा ६ जनाको मृत्यु भएको हो । २२ वर्षपछि अत्यधिक चिसो मापन गरिएको भारतमा ज्यान गुमाउनेको संख्या थप बढ्ने अनुमान गरिएको छ । अधिकांश ठाउँमा न्यूनतम ता. . .


चिसोले कठ्याङ्ग्रिएर उर्लाबारीमा एकको मृत्यु

विराटनगर । चिसोले कठ्याङग्रिएर मृत्यु भएको अवस्थामा मोरङको उर्लाबारीमा एकको ज्यान गएको छ । उर्लाबारी नगरपालिका–१ स्थित बक्राहा खोला किनारमा सोमबार बिहान उर्लाबारी–४ का ५४ वर्षीय सोमबहादुर रोक्काको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस वर्ष चिसोले कठ्याङ्ग्रिएर मोरङमा मानिसको म�. . .


चीनकाे एक भवनमा आगलागी हुँदा, ६ को मृत्यु

एजेन्सी । चीनको दक्षिणपश्चिम भागमा पर्ने चोङ्गकिङ महानगरपालिकामा रहेको एक भवनमा भएको आगलागीमा परी कम्तीमा ६ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । चोङ्गकिङको फुलिङ जिल्लमा रहेको सो भवनमा स्थानीय समयानुसार सोमबार बिहान ७:५५ मा आगलागी शुरु भएको सो जिल्लामा रहेको सार्वजनिक �. . .


आज सुनको मूल्य कति ?

सोमबार सुनको मूल्य प्रतितोला ७३ हजार तीन सय पुगेको छ। तेजाबी सुनको मूल्य ७३ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ। आजका लागि चाँदीको मूल्य ८ सय ९० रुपैयाँमा कायम भएको छ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय १३ अमेरिकी डलरमा कारोबार भइरहको छ।. . .