Admin_OB

चिसोले कठ्याङ्ग्रिएर उर्लाबारीमा एकको मृत्यु

विराटनगर । चिसोले कठ्याङग्रिएर मृत्यु भएको अवस्थामा मोरङको उर्लाबारीमा एकको ज्यान गएको छ । उर्लाबारी नगरपालिका–१ स्थित बक्राहा खोला किनारमा सोमबार बिहान उर्लाबारी–४ का ५४ वर्षीय सोमबहादुर रोक्काको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस वर्ष चिसोले कठ्याङ्ग्रिएर मोरङमा मानिसको म�. . .


चीनकाे एक भवनमा आगलागी हुँदा, ६ को मृत्यु

एजेन्सी । चीनको दक्षिणपश्चिम भागमा पर्ने चोङ्गकिङ महानगरपालिकामा रहेको एक भवनमा भएको आगलागीमा परी कम्तीमा ६ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । चोङ्गकिङको फुलिङ जिल्लमा रहेको सो भवनमा स्थानीय समयानुसार सोमबार बिहान ७:५५ मा आगलागी शुरु भएको सो जिल्लामा रहेको सार्वजनिक �. . .


आज सुनको मूल्य कति ?

सोमबार सुनको मूल्य प्रतितोला ७३ हजार तीन सय पुगेको छ। तेजाबी सुनको मूल्य ७३ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ। आजका लागि चाँदीको मूल्य ८ सय ९० रुपैयाँमा कायम भएको छ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय १३ अमेरिकी डलरमा कारोबार भइरहको छ।. . .


गरिखानेको कथा : इलामका किसानलाई सुन्तला बेचेर पाँचलाख आम्दानी

इलाम । सुन्तला पकेट क्षेत्रमा बगान मासिँदै गएपनि इलामका केही किसान भने अझै सुन्तला बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन् । इलाम नगरपालिकाका किसानले परिश्रम गरे अनुसार सुन्तला बिक्री गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । सुन्तला बगैंचा व्यवस्थापनमा ध्यान दिएमा सुन्तलाको उत्पादन अझै बढ्ने किसानक�. . .


तीन लाख धरौटीमा छुटे सिद्धबाबा

इनरुवा, पुस १४ गते । आफ्नै अनुयायी माथि बलात्कारको अरोपमा पक्राउ परेका सिद्धबाबा (कृष्णबहादुर गिरी) लाई जिल्ला अदालत सुनसरीले तीनलाख धरौटीमा छाड्न आदेश दिएको छ । निजलाई जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले धरौटीको छाड्न आदेश दिएको श्रेस्तेदार नरेन्द्रकेशरी पोखरेलले बताउनुभयो । ती महिला�. . .


विराटनगरका क्षितिज सहित मोरङबाट नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्ता समातिए

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले नेत्रविक्रम चन्द  समूहका तीन कार्यकर्तालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाइँ भनिने नरेश चौलागाइँ, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल �. . .


बेलायतमा पनि नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम गरिदै

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको संयुक्त अधिराज्यमा प्रवद्र्धन गरिने भएको छ । भ्रमण वर्षका सन्दर्भमा नेपालको पर्यटकीय गन्तव्यको प्रवद्र्धनका साथै बेलायतमा नेपाल परिचयात्मक सांस्कृतिक कार्यक्रम तथा सम्मान  समारोह आयोजना हुने भएको हो । नेपालको बारेमा जानकारी दिने, प्रचारप्रसार गर्न. . .


विराटनगरमा डा.शेखरले भने “नेपाली काँग्रेसको महाधिवेशन निर्धारित समयमा नै हुनुपर्छ”

विराटनगर, पुस १४ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसको महाधिवेशन निर्धारित समयमै हुुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले २०७८ साल चैतमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै पार्टी महाधिवेशन आवश्यक रह�. . .


नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल हुदै

काठमाडौँ, पुस १४ गते । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमान�. . .


धनकुटामा पर्यटक आकर्षित गर्न साहसिक खेलको प्रचुर सम्भावना, सरकारको छैन चासो

कविराज घिमिरे धनकुटा । साहसिक खेलका माध्यमबाट पर्यटक आकर्षित गर्न सकिने भए पनि त्यसलाई खासै उपयोग गर्न भने सकिएको छैन ।जसमध्येका र्‍याफ्टिङ्, प्याराग्लाइडिङ, बञ्जीजम्पलगायतका माध्ययमबाट धनकुटामा पर्यटक भित्राउन सकिने संभावना उत्तिकै छ तर त्यसबाट अपेक्षित लाभ भने लिन सकिएको छैन । धनकुटाको मूलघा. . .


स्वर्गीय राजा वीरेन्द्रको ७५ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्रको ७५औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।२००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी हत्या काण्डमा मृत्यु भएको थियो । तत्कालीन रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएक�. . .


फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने तयारी

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने तयारी गरेको छ । यस अघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकाले अब फागुन १४ गते नै निर्वाचन गर्नुपर्ने भएको हो । त्रिभुवन. . .