Admin_OB

प्रदेश १ को धरानमा अन्तराष्ट्रिय चलचित्र महोत्सव गर्ने केशवको सपना अधुरै

विराटनगर । नेपाली सिने जगतका दुई हस्तिहरुले सदाको यस धर्तीबाट विदाई भईरदाँ नेपाली सिने क्षेत्र यति बेला शोकमा डुबेको छ । गएको तीन दिन भित्रमा नेपाली सिने क्षेत्रका दुई ठूला हस्तीहरुको निधनले नेपाली चलचित्र क्षेत्र शोकमा डुबेको हो । गत शनिबार कलाकार दिपक क्षेत्री सुते कै स्थानमा मृत अवस्थामा भेटिए । �. . .


महेन्द्र मोरङमा कर्मचारी संघको आन्दोलन, सेवा आयोग विरुद्धमा आक्रोश

विराटनगर । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विज्ञापन प्रकाशित नगरेको भन्दै त्रिभुवन विश्व विद्यालयका कर्मचारीहरु आन्न्दोलित भएका छन् । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्बाट निर्णय भईसकेको विज्ञापनलाई त्रिवि सेवा आयोगले विज्ञापन नगरेको भन्दै कर्मचारी संघले चरणवद्ध आन्दोलन सुरु गरेक�. . .


प्रगतिमा साँस्कतिक कार्यक्रम

झापा । अर्जुनधारा–९ को प्रगति सेकेन्डरी अंग्रेजी बिद्यालयमा बृहत साँस्कतिक कार्यक्रम गरिएको छ । प्याव्सन अर्जुनधारा नगरपालिकाद्धारा सोमवार आयोजित अर्जुनधारा नगरपालिकाभित्रका २७ वटा निजि बिद्यालयका पालिका स्तरीय साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । अर्जुनधारा प्याव्सन नगर अध्यक्ष रुद्र सिट�. . .


पीपीएल : पहिलो खेलमा बिराटनगर टाईटन्स ५ रनले पराजित

बिराटनगर मङ्सिर ३० । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट (पीपीएल)मा धनगढी ब्लुजले सुखद सुरुआत गरेको छ । सोमबार भएको खेलमा धनगढीले विराटनगर टाईटन्सलाई ५ रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो । पोखरा रंगशालामा धनगढीले दिएको ११८ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरम. . .


मौसम : देशभर चिसो बढ्यो

काठमाडौँ, मङ्सिर ३० गते । पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज हिमपातको सम्भावना रहेको जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक बदली भई उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रह. . .


ताप्लेजुङमा हिमपातमा फसेका ११ जनाको प्रहरी द्दारा सहकुसल उद्दार

ताप्लेजुङ, मंसिर ३० गते । ताप्लेजुङको फुङलिङ नगरपालिका-११ स्थित पाथिभरा देवी मन्दिर परिषरबाट हिमपातमा फसेका ७ जना भारतीय नागरीक र ४ जना नेपाली नागरीक सहित ११ जनालाई प्रहरीले उद्दार गरी गन्तब्य स्थलसम्म पुर्‍याएको छ । गत २८ गते बिहान मन्दिर परिषरमा हिमपातमा परेर दर्शनार्थीहरु फर्किन नसकेपछी अस्था�. . .


विराटनगरमा मारवाडी प्रिमियम लिगको तयारी पुरा, भोलि मोटरसाइकल र्याली

विराटनगर मङ्सिर ३०। विराटनगरमा नेपाल अग्रवाल युवा मचको मैत्रिपूर्ण क्रिकेट प्रतियोगीता आनन्द ईट्टा मारवडी प्रिमियम लिगको सातौ संस्करण आगामी पौष २ गतेदेखि सुरु हुदैछ । मारवाडी प्रिमियम लिगमा ५ वटा टिमको सहभागिता रहेने छ । यसै प्रतियोगितालाई सफल बनाउन पुष १ गते मोटरसाइकल र्याली समेत आयोजना गर्न लाग. . .


बिराटनगरको क्युएफएक्स सिनेमा हलमा यस्ता छन् सुबिधा ! (फोटो फिचर)

विराटनगर । विराटनगरको भाटभटेनीमा क्युएफएक्स सिनेमा हल सञ्चालनमा आएको छ । झण्डै १६ करोडको लगानीमा ४ सय २४ जना दर्शक अटाउन सक्ने सिट क्षमता रहेको यस सिनेमा हलमा २८ वटा आरामदायी सुतेर पनि चलचित्र हेर्न मिल्ने खालको रिक्लाईनर सिटहरु समेत रहेको छ । भाटभटेनी सुपरमार्केटको पाँचौ तलामा क्यूएफएक्स सिनेमाज�. . .


पिपिएल:आजको खेल विराटनगर टाईटन्स र धनगढी ब्लुज, बिराटनगर बलिंङ गर्दै

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा आज (सोमबार) दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा विराटनगर टाईटन्स र धनगढी ब्लुज प्रतियोगितामा आज पहिलो खेल खेल्दैछन् । पोखरा रंगशालामा हुने दुई टोलीबीचको खेल बिहान ९ः०० बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा सुख�. . .


चलचित्र ‘शुभ मंगल’ निर्माण हुने, सुरविना कार्की नायिका

काठमाडौं । प्रेमकथामा आधारित रहेर चलचित्र ‘शुभ मंगल’ निर्माण हुने भएको छ । मनोज अधिकारीले निर्देशन गर्ने चलचित्रमा कुशल थापा, सुरविना कार्की, विकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदिक्षा पाण्डेलगायत कलाकारले अभिनय गर्नेछन् । संगम क्षेत्री र नारायण दत्त अधिकारी निर्माता रहेको चलचित्रको छायां�. . .


हिमालमा हिमपात, तराईमा हुस्सु

काठमाडौं । देशका हिमाली भागहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ । देशको पहाडी भू-भागमा बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । पूर्वी तराईका केही भू भागमा बाक्लो हुस्सु लागेको छ । मध्य र पश्चिमी तराईका भू भागमा सामान्य हुस्सु लागेको छ । आउदो त�. . .


भोजपुरमा बन्यो प्रहरी कार्यालयको नयाँ भवन

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरको नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, ब्यारेक तथा मेसको आइतबार उद्घाटन गरिएको छ। ४ करोड ८२ लाख ८ हजार ८७७ लागतमा निर्माण भएको कार्यालयको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका हुन्। कार्यक्रममा पूर्वप्रहरी ज्येष्ठ नागरिक प्रहरी डिकबह. . .