Admin_OB

प्याब्सन विराट कप फूटबल टुर्नामेन्टमा ७ स्कुल क्वाटरफाईनलमा

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा विराटनगरमा जारी प्याब्सन विराट कप फूटबल टुर्नामेन्टमा ७ वटा स्कूल विजयी भइ क्वाटरफाइनलमा प्रवेश गरेको छ । विराटनगरमा आइतबार भएको खेलमा डिपिएस, बालमिकी, डनबक्सको, सेन्टजोसेफ, जेभियर्स,बिकेभिएम, ज्ञान सारथी स्कूल विजयी भइ . . .


दलित पत्रकार संघ मोरङको अध्यक्षमा विश्वकर्मा

विराटनगर । राष्ट्रिय दलित पत्रकार सघ नेपाल मोरङको अध्यक्षमा पत्रकार किशोर विश्वकर्मा सर्वसम्मत चयन भएका छन् । मोरङमा क्रियाशिल दलित समुदायका पत्रकारहरुको विराटनगरमा आईतबार सम्पन्न प्रथम जिल्ला भेलाले विश्वकर्मालाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । नेपाल पत्रका. . .


विराटनगरको ग्रेडेड स्कुलमा स्पोर्ट्स मिट सुरु

विराटनगर । विराटनगर ७ मा रहेको गे्रडेड बोर्डिङ स्कूलमा ‘ग्रेडेड स्पोर्ट्स मिट २०७६’ सुरु भएको छ । स्कूलले आईतबार दुई दिने स्पोर्टस् मिट सुरु गरेको हो । सोमबारसम्म सञ्चालन हुने स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू समावेश गरिएको छ । स्पोर्ट्स मिटमा दौड, ज्याभ्लीङ थ्रो, भलिबल, फुटबल, स्पोन रेस, सटपुट, कवडी, �. . .


विराटनगरको कान्तिपुर केलजमा एक सय तीन जनाले दिए रगत

विराटनगर । विराटनगरमा रहेको ‘मानव सहयोगी हात ’नामक संस्थाले खुल्ला रक्तदान गरेको छ। सामाजिक क्षेत्रमा काम गर्दै आएको ‘मानव सहयोगी हातले विराटनगर १० मा रहेको कान्तिपुर कलेज परिसरमा आइतबार रक्तदान गरिएको मानव सहयोगी हात संस्थाका संचिव ताजिम अन्सारीले जानकारी दिए । कलेज परिसरमा आयोजना गरिएको रक्तदा�. . .


विराटनगरमा जुनियर जेसिज टेष्टी–टेष्टी हाजिरजवाफ प्रतियोगिता

विराटनगर । विराटनगर जुनियर जेसिजको आयोजनमा सोमबारदेखि टेष्टी–टेष्टी  हाजिरजवाफ प्रतियोगिता हुने भएको छ । विराटनगरमा ५ दिन सम्म चल्ने प्रतियोगितामा प्रदेश नं. १ र २ का ३६ विद्यालयको सहभागिता रहने  विराटनगर  जुनियर जेसिजकी अध्यक्ष दीपा ओडारीले बताउनुभयो । मंसिर ३० गतेदेखि पुस ४ गते सम्म विराटनगरको �. . .


विराटनगर–ईटहरी रेल मार्गको वातावरणीय प्रभाव मुल्याङ्कन शुरु, १८ पालिका प्रभाबित

एन्जु शिवाकोटी। विराटनगर । संघीय सरकारले प्रदेश १ मा रेलमार्ग निर्माण गर्ने बारेमा नागरिक स्तरमा छलफल शुरु भएको छ । विराटनगरमा भौतिक पुर्बाधार तथा यातायात मन्त्रालयले वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) सम्बन्धमा सार्बजनिक सुनुवाई भएसँगै यो सबैको चासोको बिषय बनेको हो । विराटनगरदेखि ईटहरीसम्म २० क�. . .


क्रिसमस र नयाँ वर्षमा जयलक्ष्मीको मोवाईल खरिदमा अफरै अफर

विराटनगर । विराटनगरको मंगलादेवी विशाल बजार भित्र रहेकोे जयलक्ष्मी इलेक्ट्रोनिक्सले क्रिसमस र नया वर्षलाई लक्षितगरि अफर ल्याएको छ । क्रिसमस र नयाँ बर्षलाई लक्षित गरी आफ्ना ग्राहकहरुलाई एक्चेन्ज अफर र हरेक नयाँ मोबाइलको खरिदमा आकर्षक उपहार ल्याएको हो । साथै नयाँ मोबाइलको खरिदमा मोवाईल विमाको पनि �. . .


विराटनगरमा तेस्रो जुत्ता चप्पल मेला हुने, स्थानीय उत्पादनको प्रवद्र्धन गरिने

विराटनगर । विराटनगरमा नेपाली जुत्ताघर प्रा.लि.को आयोजनामा विराटनगरमा तेस्रो जुत्ता चप्पल मेला हुने भएको छ। ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आगामी पुस १ गतेदेखि विराटनगरको जैन भवनमा मेला लाग्ने भएको हो । नेपाली जुत्ता चप्पल घरले विराटनगरमा आईतबार पत्रकार सम्मेलनको आ�. . .


फिलिपिन्समा ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

मनिला । फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यही क्षेत्रमा गत अक्टोबरमा पनि यहाँ शृंखलाबद्ध रुपमा भूकम्प गएका थिए । फिलिपिन्स भूकम्प अध्ययन इन्स्टिच्यूटले भूकम्पको धक्का निकै शक्तिशाली महसुस भएको जनाएको छ । भूकम्पबाट आत्तिएका मानिसहरु घरघरबाट आत. . .


सुनको मूल्य बढ्यो , आजको मूल्य यस्तो !

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । साताको कारोबारको अन्तिम दिन तोलामा ७० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन ७१ हजारमा कारोबार भएको छ । यस्तै चाँदी भने रु ५ बढेर ८४५ र�. . .


संयुक्त राष्ट्र महासभाले मे २१ अन्तर्राष्ट्रिय चिया दिवस घोषित

भारतको सिफारिसमा संयुक्त राष्ट्र महासभाले २१ मेलाई अन्तर्राष्ट्रिय चिया दिवस घोषणा गरेको छ । भारतले चार वर्षअघि मिलानमा भएको अन्तर्राष्ट्रिय खाद्य र कृषि संगठन (एफएओ) को अन्तर सरकारी समुहको बैठकमा यो प्रस्ताव अघि सारेको थियो । अहिले हरेक १५ डिसेम्बरमा चिया उत्पादन गर्ने देशहरुमा अन्तर्राष्ट्रिय. . .


धनकुटामा आज टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको घटनास्थल मै मृत्यु

धनकुटा मङ्सिर २९ । धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ फलैचामा आज दिउँसो टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको घटनास्थल मै मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाईते भएका छन् । हिलेबाट जोरपाटीतर्फ जादै गरेको को.२ ह.६६११ नम्बरको टेम्पु र विपरीत दिशाबाट आइरहेको को.१ ख.६९१२ नम्बरको ट्रेलर दिउँसो करिव १२ ब. . .