विराटनगर मङ्सिर ३०। विराटनगरमा नेपाल अग्रवाल युवा मचको मैत्रिपूर्ण क्रिकेट प्रतियोगीता आनन्द ईट्टा मारवडी प्रिमियम लिगको सातौ संस्करण आगामी पौष २ गतेदेखि सुरु हुदैछ । मारवाडी प्रिमियम लिगमा ५ वटा टिमको सहभागिता रहेने छ । यसै प्रतियोगितालाई सफल बनाउन पुष १ गते मोटरसाइकल र्याली समेत आयोजना गर्न लाग. . .
विराटनगर । विराटनगरको भाटभटेनीमा क्युएफएक्स सिनेमा हल सञ्चालनमा आएको छ । झण्डै १६ करोडको लगानीमा ४ सय २४ जना दर्शक अटाउन सक्ने सिट क्षमता रहेको यस सिनेमा हलमा २८ वटा आरामदायी सुतेर पनि चलचित्र हेर्न मिल्ने खालको रिक्लाईनर सिटहरु समेत रहेको छ । भाटभटेनी सुपरमार्केटको पाँचौ तलामा क्यूएफएक्स सिनेमाज�. . .
पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा आज (सोमबार) दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा विराटनगर टाईटन्स र धनगढी ब्लुज प्रतियोगितामा आज पहिलो खेल खेल्दैछन् । पोखरा रंगशालामा हुने दुई टोलीबीचको खेल बिहान ९ः०० बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा सुख�. . .
काठमाडौं । प्रेमकथामा आधारित रहेर चलचित्र ‘शुभ मंगल’ निर्माण हुने भएको छ । मनोज अधिकारीले निर्देशन गर्ने चलचित्रमा कुशल थापा, सुरविना कार्की, विकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदिक्षा पाण्डेलगायत कलाकारले अभिनय गर्नेछन् । संगम क्षेत्री र नारायण दत्त अधिकारी निर्माता रहेको चलचित्रको छायां�. . .
काठमाडौं । देशका हिमाली भागहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ । देशको पहाडी भू-भागमा बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । पूर्वी तराईका केही भू भागमा बाक्लो हुस्सु लागेको छ । मध्य र पश्चिमी तराईका भू भागमा सामान्य हुस्सु लागेको छ । आउदो त�. . .
भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरको नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, ब्यारेक तथा मेसको आइतबार उद्घाटन गरिएको छ। ४ करोड ८२ लाख ८ हजार ८७७ लागतमा निर्माण भएको कार्यालयको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका हुन्। कार्यक्रममा पूर्वप्रहरी ज्येष्ठ नागरिक प्रहरी डिकबह. . .
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक वर्षपछि आइतबारबाट शुरु भएको छ । गत वर्ष २९ मंसीरबाटै स्थायी कमिटी बैठक शुरु भएको थियो । केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले एक वर्ष अगाडिकै मितिमा स्थायी कमिटी बैठक बस्नुलाई संय�. . .
काठमाडौं । लगानी बोर्ड, नेपालले चौधरी समूह (सीजी) लाई विराटनगरमा मल्टिमोडल लजिस्टिक पार्क निर्माणको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्न स्वीकृति दिएको छ । बोर्डले विस्तृत सम्भाव्यता अध्ययनको विषयमा सीजीअन्तर्गतको सीजी लजिस्टिक प्राइभेट लिमिटेड र संयुक्त अरब इमिरेट्स (यूएई) को शराफ समूहसँग आइतव�. . .
काठमाडौं । फिल्मकर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन भएको छ। आइतबार राति अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा भट्टराईको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए। राति १० : २० बजे ओम अस्पतालमा पुर्याउँदा चिकित्सकले भट्टराईला�. . .
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा विराटनगरमा जारी प्याब्सन विराट कप फूटबल टुर्नामेन्टमा ७ वटा स्कूल विजयी भइ क्वाटरफाइनलमा प्रवेश गरेको छ । विराटनगरमा आइतबार भएको खेलमा डिपिएस, बालमिकी, डनबक्सको, सेन्टजोसेफ, जेभियर्स,बिकेभिएम, ज्ञान सारथी स्कूल विजयी भइ . . .
विराटनगर । राष्ट्रिय दलित पत्रकार सघ नेपाल मोरङको अध्यक्षमा पत्रकार किशोर विश्वकर्मा सर्वसम्मत चयन भएका छन् । मोरङमा क्रियाशिल दलित समुदायका पत्रकारहरुको विराटनगरमा आईतबार सम्पन्न प्रथम जिल्ला भेलाले विश्वकर्मालाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । नेपाल पत्रका. . .
विराटनगर । विराटनगर ७ मा रहेको गे्रडेड बोर्डिङ स्कूलमा ‘ग्रेडेड स्पोर्ट्स मिट २०७६’ सुरु भएको छ । स्कूलले आईतबार दुई दिने स्पोर्टस् मिट सुरु गरेको हो । सोमबारसम्म सञ्चालन हुने स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू समावेश गरिएको छ । स्पोर्ट्स मिटमा दौड, ज्याभ्लीङ थ्रो, भलिबल, फुटबल, स्पोन रेस, सटपुट, कवडी, �. . .