विराटनगर । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी मोरङका सक्रेटरी नवराज नेपालसहित तीन जना सत्तारूढ दल नेकपामा प्रवेश गरेका छन् । विराटनगरस्थित नेकपा मोरङको पार्टी कार्यालयमा बुधबार एक कार्यक्रमको बिच पार्टी प्रवेश गरेका हुन् । नेकपा प्रवेश गर्नेहरूमा विप्लप समूहको मोरङ जिल्�. . .
विराटनगर । विराटनगर–११ स्थित विकेभिएम बोर्डिङ स्कुलकी छात्रा सुमिका निरौला विराटनगरमा भएको विद्यालयस्तरीय वादविवाद प्रतियोगितामा प्रथम भएकी छन् । लायन्स क्लब अफ विराटनगर युनाइटेड र लियो क्लब अफ विराटनगर युनाइटेडले अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा बुधबार विराटनगरमा आयोजना गरेको प्रतियोगिताम�. . .
विराटनगर । मोरङको रतुवामाई नगरपालिका ५ आनन्द चौकका ५५ वर्षीय बालवोध रायको बुधबार दिउँसो मसलाको रुखबाट लडेर मृत्यु भएको छ । हाँगा काट्नका लागि रुखमा चढेका उनको खसेर घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । उनकाअनुसार शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रंगेल. . .
विराटनगर मङ्सिर ४, अब बिराटनगरमा ताजा तरकारी, फलफूल, साग सब्जी तथा दैनिक घरमा चहिने भान्साको सामान अनलाई अर्डर गरेर घरमै मगाउन सकिने छ । गुड्री डट कम अनलाइन पोर्टलको माध्यमबाट विराटनगरमा अनलाइन तरकारी तथा फलफूल अडर गर्न सकिने छ । अडर गरिएको सामान ९०(नब्बे) मिनट भित्र उपभोक्ताको घरमा होम डेलिभरी गरिनेछ �. . .
संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका सबै माननीय सदस्य सभामुख बन्ने समान हैसियतमा छन् । अहिले यो व्यक्ति बन्न हुने, त्यो बन्न नहुने भन्न मिल्दैन । मेरो हकमा भन्ने हो भने प्रतिनिधि सभामा झण्डै दुई वर्ष उपसभामुखकौ हैसियतमा कार्यरत छु । यो मेरा लागि अनुभव र सिकाइ दुईवटै महत्वपूर्ण छन् । तत्कालीन नेकपा एमाल. . .
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिको अध्यक्ष पदसँगै फिदिम नगरपालिका–१ र हिलिहाङ गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि मंसिर १४ मा उपनिर्वाचन हुँदैछ। फाल्गुनन्दका अध्यक्षमा अमरकुमार नेम्बाङ र फिदिम–१ को वडाध्यक्षमा हर्कप्रसाद मोक्तान तामाङ नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। हिलिहाङ–७ को . . .
गौर । तीनवटा मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका निलम्वित सांसद मो.आफ्ताव आलम र प्रहरी अधिकृतबीच भएको सम्वादको भिडियो सार्वजनिक भएपछि प्रहरी अधिकृत तनावमा छन्। असोज २६ गते बिहान आलमलाई पक्राउ गरी इद्रिसगेटदेखि गौर ल्याउने क्रममा जीपमा भएको भिडियो सम्वाद आलम पुर्पक्षका लागि जेल चलान भएपछ�. . .
भद्रपुर । रनमाया सार्की (सुभद्रा)को मुद्दा मिलाउन झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्ती बुढाथोकीलाई निकै मुस्किल भयो । २ वर्ष वैदेशिक रोजगारमा गएकी उनी सामान्य शंकाको भरमा घरबाट निकालिएकी थिइन् । परिवारलाई सहमतिमा ल्याएपछि सुभद्रालाई १३ वर्षपछि बुढाथोकीले घरमा पुनःस्थापित गराइदिइन् । ‘महिलालाई �. . .
विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ्ग स्कूलमा हस्तकलाको सामाग्री प्रर्दशनी गरिएको छ । स्कूल परिसरमा विद्यार्थीहरूले बनाएको विभिन्न सामाग्रीहरू प्रर्दशनीमा राखिएको हो । विद्यार्थीहरूले हातले बनाएको विभिन्न सामाग्रीहरूको अवलोकन शिक्षक, अभिभावक तथा आमन्त्रित अतिथिहरूले गरेका थिए । विद्यार. . .
प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन गइरहेको दाङमा प्रहरीले धमाधम नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तालाई पक्राउ गर्न थालेको छ । मङ्गलबार मात्रै दाङको बबई गाउँपालिका वडा नं २ ट्वाङखोला बस्ने ४८ वर्षीय रणबहादुर वलीलाई पक्राउ गरेको छ । सोही ठाउँमा हिँड्डुल गरिरहेको अवस्थामा मङ्गलबार दिउँस. . .
काठमाडौँ, मङ्सिर ४ गते । नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनीयर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्. . .
लिबिया । लिबियामा गत नौ महिनामा भएका सवारी दुर्घटनामा परी १४ सय भन्दा बढीको मृत्यु भएको छ । गृहमन्त्रालयले सोमबार सार्वजनिक गरेको एक विवरणअनुसार सन् २०१९ को जनवरीदेखि सेप्टेम्बर महिनासम्ममा उनीहरुको मृत्यु भएको हो । “गत जनवरीदेखि सेप्टेम्बरसम्म ११ सय १५ ओटा सवारी दुर्घटना भएको विवरण छ, ती दुर्घट. . .