काठमाण्डौ । काठमाण्डौका विभिन्न सुर्ती उद्योगविरुद्ध कर छलीको मुद्दा दायर भएको छ । सुर्ती उद्योग, केही कम्पनी र सञ्चालकविरुद्ध १० करोड १५ लाख रुपैयाँ बिगो र ३/३ वर्षका दरले कैद सजाय माग गरेर राजस्व अनुसन्धान विभागले काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । ग्रीन टोबाको कम्पनीका सञ्चालक प्�. . .
सुनसरी । सुनसरीमा भएको ट्याक्टर दुर्घटनामा चालकको ज्यान गएको छ। बराहक्षेत्र नगरपालिका८ शुक्रबारे –कोशी बाँधमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । आज दिउँसो १ बजेको समयमा बराहक्षेत्र नगरपालिका ६ नया बस्ति घर भएका सुर्य नारायण मण्डलको को २ त ५०२७ नम्बरको ट्याक्टर शुक्रबारे तर्फ जोत्न लैजादै ग. . .
विराटनगर । मोरङको रंगेली नगरपालिका २ बेतौना नाकाबाट नेपालबाट भारत तर्फ गोरुको तस्करी हुने गरेको पाईएको छ । गएराती सो नाका हुँदै भारत तर्फ लग्दै गरेको अबस्थामा प्रहरीले २३ वटा नियन्त्रणमा लिएसँगै सो नाका भएर गोरुरको तस्करी हुने गरेको पाईएको हो । रातीको समयमा रंगेली २ आफन्त ईटा भट्टा नजिकैबाट अबैध रुप�. . .
खोटाङ। खोटाङको खोटेहाङ गाउँपालिका ७ रातामाटामा एक बालकको डुबेर ज्यान गएको छ । स्थानीय हिमाल राईको ३ बर्षीय छोरा साहिल राईको खोलामा डुबेर ज्यान गएको हो । खेल्ने क्रममा घर नजिकै रहेको सावाखोलामा डुबेर बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।. . .
अन्तर्राष्ट्रिय पुरुष दिवस हरेक वर्ष नोभेम्बर १९ तारिखमा मनाइन्छ । विशेषगरी पुरुषलाई असल र आदर्शपुरुष बन्न उत्प्रेरणा दिन र पुरुषले आजको समयमा भोग्ने समस्याबारे उजागर गर्ने उद्देश्यसहित यो दिन मनाइन्छ । पुरुषहरुको खराब मानसिक स्वास्थ्य र उनीहरुले किन आत्महत्याको बाटो रोज्छन् भन्ने कुरामा पनि �. . .
काठमाडौं, मङ्सिर ३ गते । एउटा स्तब्ध बनाउने भिडियो जसमा एकजना शृङ्खलाबद्ध चुरोट तान्ने (चेन स्मोकर) को फोक्सो कालो भएको देखाइएको छ । ५२ वर्षीय एक चिनियाँ बिरामीले मृत्युपछि आफ्नो फोक्सो दान गर्ने सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । मृत्युपछि चिकित्सकले शल्यक्रिया गरेर अर्को ब्यक्तिमा प्रत्यरोपणका. . .
बिराटनगर मङ्सिर ३ , सार्वजनिक ठाउँमा ठेकेदारको तस्बिर टाँसेर नैतिक दबाब दिने क्रम बिराटनगरमा पनि सुरु भएको छ । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा पनि विराटनगरवासीको आखामा ठेकेदार नभएर बिराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीको तस्बिर टासिएको छ । सडक निर्माणमा ढिलो गरेको भन्दै विराटनगर–६ का स्. . .
धीरेन्द्रप्रसाद साह राजविराज, मंसिर ३ गते । धान भित्र्याउनेसँगै गँहु बाली लगाउने किसानमा चटारो लागेको छ । धानपछि दोस्रो बालीको रुपमा चिनिने गँहुखेतीको लागि किसानहरु तयारीमा जुटेका छन । धानबाली काटिसकेको खेतमा खनजोत गरी गहुँ छर्न योग्य बनाएको छ । तर, गहँुको उन्नत जातको बिउका लागि भौतारिरहेका छन । सर. . .
काठमाडौं, मंङसिर ३ गते । नेपाल सूनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक भएको सूनको मूल्यमा सोमबारभन्दा मंगलबार बृद्धि भएको छ । नेपाल सूनचाँदी व्यवसायी महासंघले जारी गरेको दररेट अनुसार सोमबार छापवाला सून ७२ हजारमा कारोबार भैरहेको छ । सोमबार सोही सुन ७१ हजार छ सय प�. . .
सुनसरीको ईटहरी उमनपा वडा न. ४ भिरगाउ स्थित वुढी खोलाको पश्चिम किनाराको कास घारीमा कालो सेतो वुट्टे रङको सुरुवाल र पहेलो भेष्ट लगाएको एक महिलाको शव फेला परेको छ । उचाई ४ फिट ११ ईन्च भएको वेवारिसे महिलाको अनुहार, छाती, पेट, हात तथा खुट्टाको पैतलाको भाग र कम्मर घाटीको भागहरु समेत सडी गली उत्तानो अवस्थामा वे. . .
चन्द्र पन्दाक ताप्लेजुङ, मङ्सिर ३ गते । ताप्लेजुङस्थित तमोर नदी जलयात्राका लागि आकर्षक गन्तव्य बनेका छ । अहिले ¥याफ्टिङको सिजन सुरु भएसँगै तमोरमा जलयात्राका लागि पर्यटकको आगमन बढ्दै गएको छ । नेपालमा रहेका ¥याफ्टिङ कम्पनीको सम्पर्कमा विदेशी पर्यटक आएर तमोरमा जलयात्रा गर्ने गरेका छन् । कात्तिकयता त�. . .
युएईमा भइरहेको टी–१० लिगको सुरुवाती २ खेलमा राम्रो प्रदर्शन गरेका नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले तेस्रो खेलमा खराब बलिङ गरेका छन्। कर्नाटकाका बलर सन्दीपले सोमबार डेकन ग्लाडिएर्टसविरुद्धको खेलमा विकेट लिन सकेनन् भने २ ओभरमा ३५ रन खर्चिए। आफ्नो पहिलो ओभरमा बाउन्ड्री नदिइँ ५ रन दिएका सन्द�. . .