Admin_OB

मर्यादाक्रम विवादले कांग्रेसको कार्यक्रममा भाँडभैलो, सांसदलाई मञ्चबाट धकेलियो

राजविराज । नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको अन्तिम दिन सप्तरीमा भने नेताहरुको मर्यादा क्रमलाई लिएर भाँडभैलो भएको छ । जिल्ला सभापति दिनेश यादव र सांसद तेजुलाल चौधरीबीच बाझाबाझ मात्र भएन, आफ्नै पार्टीका नेता मञ्चबाटै धकेलेर निकालिएको छ । राजविराजमा भएको आमसभामा अजय चौरसिया प�. . .


मिस टिन पुर्वान्चल २०१९ का सुन्दरीहरुको फोटोसुट (फोटो फिचर)

बिराटनगरमा हरेक बर्ष आयोजना हुदै आएको मिस्टर एण्ड मिस टिन पुर्वान्चलका २०१९ का सहभागी मोडेलहरुको फोटोसुट सम्पन्न भएको छ । पुर्वमा नाम चलेका फोटोग्राफर निरज बज्राचार्यले खिचेको तस्बिरमा उनीहरु लेहंगा र कुर्ताको पहिरनमा देखिएका छन् । तस्बिरमा २०१९ कि बिजेता अनुज्ञा गौतम सहित स्नेहा खरेल, शाक्षी प्रध. . .


कक्षा ११ को नतिजा सार्वजनिक , यस्तो छ नतिजा

काठमाडौं, असोज ७ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । परीक्षार्थीमध्ये ३१ जनाको परीक्षा रद्द गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले वि.सं.२०७६ साल वैशाख/जेठ महिनामा सञ्चालित कक्षा ११ को नियमित र आंशिक (ग्रेड वृद्धि र अङ्काङ्कन) परीक�. . .


श्री एयरलाइन्सको यस्तो योजना:८५ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई ५ सय मै हवाई सेवा प्रदान गर्ने

काठमाडौँ, असोज ७ गते । निजी क्षेत्रको आन्तरिक हवाई सेवा प्रदायक श्री एयरलाइन्सले ८५ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई पाँच सय रुपियाँमै हवाई सेवा प्रदान गर्ने भएको छ । कम्पनीले चाडपर्वलाई लक्षित गर्दै असोज १२ गतेदेखि यस्तो सुविधा उपलब्ध गराउन लागेको जनाएको छ । कम्पनीका अनुसार सो उमेर समूहका ज्येष्ठ �. . .


निर्दयी बाबु : आफ्नै तीन वर्षीया छोरीको हत्या गरी आत्महत्या

धनगढी, असोज ६ गते । कैलालीको गौरीगङ्गा नगरपालिका—५ का रामबहादुर कलेलले गएराति तीन वर्षीया छोरीको हत्या गरी आत्महत्या गरेका छन् । नजिकै रहेको आफ्ना दाइको घरमा राति सुत्न गएका २५ वर्षीय कलेलले पहिले तीन वर्षीया छोरी अनुष्कालाई विष सेवन गराएर हत्या गरी आफूले पनि विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रह�. . .


इलाका प्रहरी कार्यालय लेटाङमा सुरक्षा सम्बन्धि अन्तरक्रिया सम्पन्न

 भूमिका पाख्रिन लेटाङ असोज ७ ,  लेटाङ नगरपालिकामा समुदाय प्रहरी पालिका समितिको आयोजनामा मंगलबार सुरक्षा सम्बन्धि छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय लेटाङ परिसरमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा नजिकिदै गरेको चाडबाडमा हुने चोरी डकैतीका घटना लगायतका विषयमा छलफल केन�. . .


विप्लब समूहका उपत्यका इञ्चार्ज नबिन विके पक्राउ

काठमाडौं, असोज ७ गते । प्रहरीले प्रतिवन्धित विप्पलब समूहका उपत्यका इन्चार्ज नबिन विकेलााई गए राती पक्राउ गरेको छ । निजलाई ललितपुरको लुँभुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी टेकप्रसाद राईले जानकारी गराउनुभयो । निज विके यस अघि ललितपुरको एनसेलको कार्यालयमा भएको विष्फोटनमा पनि सं�. . .


सप्तरीमा १४ वर्षीया बालिकासँग बालविवाह र बहुविवाह गरेको आरोपमा हुलास पक्राउ परे

सप्तरी असोज ७ , एक १४ वर्षीया बालिकासँग बालविवाह र बहुविवाह गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई अदालतले कैद र जरिवानाको फैसला गरेको छ । सोमबार उच्च अदालत जनकपुर राजविराज इजलासले डाक्नेश्वरी नगरपालिका ३ निवासी ४१ वर्षिय हुलास प्रसाद साहलाई बाल विवाह र बहुविवाहको आरोपमा एक वर्ष कैद र १५ हजार जरिव�. . .


खोटाङमा मादक पदार्थले लठ्ठिएका प्रअले शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रम बिथोल्न खोजेपछि…

खोटाङ, ७ असोज : मादक पदार्थ सेवन गरेर कार्यक्रममा सहभागी बनेका एक प्रधानाध्यापक कार्यक्रमस्थलबाटै पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मुलाबारी आधारभूत विद्यालयका प्रअ खम्बराज राई सोमबार कार्यक्रमस्थलबाटै पक्राउ परेका हुन् । शैक्षिक गुणस्तर अभिवृद्धिका ला. . .


आजबाट फरक खालको सय रुपैयाँको नोट प्रचलनमा ल्याइदै, यस्ता फरक

बिराटनगर असोज ७ .  आजबाट फरक खालको सय रुपैयाँको नोट प्रचलनमा ल्याइने भएको छ । आकार, प्रकार तथा रंगमा संकेत पहिलेकै भएपनि नोटमा राखिएका चित्र तथा नक्साहरु परिवर्तन गरिएको नोट प्रचलनमा ल्याईने भएको नेपाल राष्ट्रबैंकले जनाएको छ । नोटको बायाँतर्फ भागमा सगरमाथाको चित्र, मध्ये भागमा नेपालको नक्सा, अशोक स�. . .


बिराटनगरकि मोडेल रेश्मा घिमिरेको नयाँ म्युजिक भिडियो सार्वजनिक

बिराटनगर असोज ७ बिराटनगरकि मोडेल रेश्मा घिमिरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक हिमाल सागर र स्मिता ढकालको आवाज रहेको गीत 'कल्लाई था छैन' सार्वजनिक भएको छ । यादब लम्सालको शब्द रहेको गीतमा अर्जुन पोख्रेलले सङ्गीत भरेका छन् भने एरेन्ज पनि उनले  नै गरेका हुन् । गीतको भिडियोमा पुष्प खड्का र �. . .


कार र ट्रक ठोक्किँदा पाँच जनाको ज्यान गयो

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका –८ पूर्व–पश्चिम राजमार्गमा सोमबार राति ट्रक र कार एक आपसमा ठोक्किँदा कारमा रहेका पाँच जनाको ज्यान गएको छ । राति सवा १० बजे पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबा. . .