विराटनगर । लायन्स क्लब अफ विराटनगर पाथिभराले गोल्छा आँखा अस्पतालको सहयोगमा निःशुल्क आँखा उपचार शिविरको आयोजना गरेको छ । विराटनगर–१९ स्थित धनपुरामा आयोजित शिविरमा २ सय २१ जनाको आखाँको जाँच गरिएको पाथिभराकी अध्यक्ष रक्तिम जोशी प्याकुरेलले जानकारी दिइन् । आँखा सम्बन्धि समस्या भएका विरामीलाई निःशुल�. . .
विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले राष्ट्रिय परिक्षा बोर्डले भर्खरै सार्वजकि गरेका कक्षा ११ को परीक्षामा उत्तिर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ । कलेजले विहिबार एक कार्यक्रमको आयोजना गरि विद्यार्थीलाई सम्मान गरेको हो । कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले माला र अविर लगाएर सम्मा�. . .
विराटनगर । मोरङका बिभिन्न ईटा उद्योगमा कार्यरत मजदुरका छोराछोरीलाई लक्षित गरी उद्योगभित्रै प्रारम्भिक बालविकास तथा शिक्षा केन्द्र सञ्चालनमा ल्याइएको छ । केन्द्रमा १ सय ९२ जना बालबालिका अध्ययनरत छन् ।सुरक्षित वातावरणमा सिक्ने, खेल्ने र खाजाको सुविधा पाएपछि मजदुरका बालबालिका केन्द्रसम्म आउने र पठ�. . .
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालासहित नेताहरूलाई खोटाङबाट लिएर उडेको हेलिकोप्टर विभिन्न ठाउँमा अवतरण गर्दै बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान समापन कार्यक्रममा भाग लिन खोटाङ पुगेका महामन्त्री कोइराल�. . .
विराटनगर । स्वदेशी बजारप्रति उपभोक्ताका आकर्षण बढाउने उद्देश्यका साथ विराटनगरस्थित सेन्ट्रल मलले उपभोक्ता लक्षित उपहार योजना अघि सारेको छ । नेपालीहरूको महान् पर्व दसैं–तिहारको उपलक्ष्यमा मलमा खरिद गर्ने ग्राहकका लागि राइस कुकरदेखि मोटरसाइकलसम्मका उपहार दिने भएको छ । हरेक वस्तुको खरिदमा उपहार क. . .
रुपन्देहीमा रिलायन्स सिमेन्टका कर्मचारी लुटिएका छन् । बिहिबार दिउँसो कार्यालयबाट उद्योगतर्फ जाने क्रममा अनिस त्रिपाठी लुटिएका हुन् । भैरहवा लुम्बिनि सडकखण्डमा लुम्बिनी रोडस्थि रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत त्रिपाठीको साथबाट ६ लाख रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ । दुई जनाको समुहमा आएका �. . .
ताप्लेजुङ । १८ दिनदेखि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा अवरुद्ध उत्तर दक्षिण लोकमार्ग आयोजना निर्माण कार्य सुरु भएको छ। तत्कालका लागि बस्तीको माथिल्लो पट्टिको खण्ड चार मिटर चौडाइ मात्रै निर्माण गर्ने र बस्तीतर्फ ढुंगा माटो झर्न नदिने सहमति भएपछि निर्माण कार्य सुरु भएको फक्ताङलुङ गाउँपा. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ६ स्थित आमतोलामा दोस्रो नगरपालिका वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । असोज ८ गतेदेखि १६ गतेसम्म हुने प्रतियोगितामा रंगेली नगरपालिकाका ९ वटा टिमहरुको सहभागी छन् । नगरपालिका मेयर दिलिप बगडियाले प्रतियोगिताको उद्घाटन गर्दै रंगेलीका हेक वडा. . .
न्युयोर्क : अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेका छन्। राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपालबारे जिज्ञासा राखेका हुन्। रात्रिभोजमा सरिक हुने क्रममा स्वागत गर्दै तस्�. . .
उमा केसी । रासस रोल्पा – गएको भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेलमा अनौठो उजूरी आयो । उजुरी थियो – ‘म मेरो श्रीमतीबाट हिंसामा परेँ, न्याय पाउँ ।’ रोल्पा नगरपालिका–६ रिमसकका भानवहादुर विकले यस्तो उजूरी दिनुभएको हो । महिला तथा बालबालिकाको मात्रै उजूरी हेर्दैआएको महिला स. . .
धरान । गत असार २९ गते सुनसरीको नमूना विद्यालय घोषित भएको धरान–१२ स्थित पब्लिक माध्यमिक विद्यालयलाई शिक्षा दिवसको अवसरमा हालै धरान उपमहानगरपालिकाले पनि नगरको उत्कृष्ट घोषणा गरेको छ । यससँगै विद्यालय १० हजार रुपैयाँ सहित पुरस्कृत भएको छ । पछिल्लो समय यो विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । . . .
विराटनगर । सनराइज बैंक लिमिटेडले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा स्वास्थ्य शिविर गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत सनराइज बैंक लिमिटेड, विराटनगर शाखाले (हामी संग संगै) भन्ने नाराको साथ स्वास्थ्य शिविर गरेको हो । आर.के. चि�. . .