बिराटनगर भदौ ३० , बिराटनगरको मोबाइल एण्ड मोबाइलले दशैँ तिहारको अवसरमा बिभिन्न अफर लिएर आएको छ । पसलले "मेगा मोबाइल एक्सचेन्ज अफर" लिएर आएको छ । कुनैपनि ब्राण्डको पुरानो मोबाइल दिएर नयाँ मोबाइल लिन सकिने सुबिधाका साथ व्यवस्था गरिएको संचालक सुमित जैसवालले जानकारी दिए । ग्राहकको लागि लक्की ड्र मार्फ�. . .
काठमाडौं । सुनको मूल्य आज प्रतितोला ११ सय रुपैयाँ बढेको छ । हिजो (आइतबार) प्रतितोला ७० हजार २ सय रुपैयाँ रहेको सुन आज प्रतितोला ७१ हजार ३ सय रुपैयाँ पुगेको छ । तेजाबी सुन भने प्रतितोला ७१ हजार रुपैयाँ निर्धारण गरिएको छ । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ८ सय ४० रुपैयाँ रहेको चाँदी आज २�. . .
विराटनगर, भदौं ३० । बिराटनगरको सडकको अवस्था कति बिजोक छ भन्ने कुराको उदाहरण बिराटनगर कोशी अंचल अस्पताल छेउमा पल्टिएको ट्रकको तस्बिरले बताउछ । अस्पताल चोकमा सडक निर्माण कार्य भएको धेरै समय हुदा पनि व्यवस्थित रुपमा काम नहुदा सडकमा भासिएर भारतीय ट्रक पल्टिएको हो । बिआर ०६ जिसी १०९१ नम्बरको मालवाहक ट्�. . .
बिराटनगर भदौ ३०, बिराटनगरमा मारवाडी महिला मंचको आयोजनामा एक दिवसीय डान्डीया नाइट्स हुने भएको छ । बिराटनगरको अतिथि सदनमा आयोजना हुने उक्त कार्यक्रममा मंच द्दारा बिभिन्न सांस्कृतिक कार्यक्रम ,ओपेन डान्डिया ,सरप्राइज गिफ्टस ,खाना का स्टाल, लकि ड्रा,फेस ओफ मारवाडीको तर्फ बाट फेसन शो र डान्स रहेको मन्च कि. . .
नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका छन्। उनलाई गत चैत २० गते झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो । उन�. . .
भोजपुर । प्रहरीले बाबुलाई खुकुरी प्रहार गर्ने छोरालाई अन्ततः पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरका २४ वर्षीय शिवहाङ राई रहेका छन् । आइतबार राईले घरायसी विवादमा ५५ वर्षीय बाबु रामकुमार भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार बेलुका भएको घटनालग. . .
वी शंकर, बीबीसी तेलुगू आन्ध्र प्रदेशको पूर्वी गोदावरी जिल्लामा भएको एक डुङ्गा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ । राज्यको प्रकोप व्यवस्थापन विभागले डुबेको डङ्गामा ६१ जना सवार भएको जसमध्ये धेरैजसो पर्यटक भएको जानकारी दिएको छ । पूर्वी गोदावरी जिल्लाको देवीपट्टनम मण्डलको कच्चालुरु गाउँम�. . .
बिराटनगरमा भीमसेन जात्रा निकालएको छ । भिंद्यो अर्थात असल देवता नै अपभ्रंस भएर भिमसेन भएको किंवदन्तीका आधारमा नेवार समुदाय बसोबास गर्दै आएको क्षेत्रमा भिमसेनको जात्रा निकालिने गरिन्छ । सस्कृतिको संरक्षण गर्ने उद्देश्यले विराटनगरमा भिमसेन जात्रा निकालिएको छ । विराटनगरमा बसोबास गर्दै आएका नेवार सम�. . .
पाँचौ तथा अन्तिम टेस्ट जित्दै इग्ल्यान्डले अस्ट्रेलिया विरुद्धको एसेज श्रृङखला बराबरी गरेको छ । पाँचौ टेस्टको श्रृङखलामा दुई-दुईको बराबरी भएको हो । ओभलमा भएको अन्तिम टेस्टमा ३ सय ९९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २ सय ६३ रनमा अल आउट भयो । अन्तिम टेस्ट १ सय ३५ रनले गुमाएसँग टेस्ट श्रृङखला बराबरी भ�. . .
काठमाडौँ, भदौ ३० गते । शून्य लागतमा नेपाली श्रमिक मलेसिया लैजाने यसअघिको श्रम समझदारी अनुसार आइतबारबाट श्रम स्वीकृति दिन सुरु भएको छ । नेपाल र मलेसियाबीच सम्पन्न श्रम समझदारीको अक्षर र भावनाको पूर्ण कार्यान्वयन हुने गरी मलेसिया रोजगारी आइतबारदेखि सुचारु गरिएको हो । मन्त्रालयले आइतबार विज्ञप्तिमार�. . .
भदौ ३० एजेन्सी । बंगलादेश टी–२० ट्राइ सिरिजमा अफगानिस्तानले जित हासिल गरेको छ । घरेलु टिम बंगलादेशलाई २५ रनले पराजित गर्दै अफगानिस्तानले जित हात पारेको हो । टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । अफगानिस्तानका लागि मोहम्मद नाबीले ५४ बलमा ८४ रनको यो. . .
विराटनगर, ३० भदौै । बाल दिवसको अवसर पारेर आइतबार राउण्ड टेवल नेपालले मोरङ, सुनसरी र काठमाडौंका विभिन्न विद्यालयमा अध्ययनरत छात्राछात्राहरूको प्रतिभा प्रस्फुटन गर्न नाटक तथा नृत्य प्रतियोगिताको आयोजना गरी विभिन्न शैक्षिक एवं खाद्य सामग्री वितरण गरेको छ । राउण्ड टेवल नेपाल र नेपाल बाल संगठनको संयुक�. . .