फेब्रुअरी, प्रेमिल महिना होे । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको मनाइने यो महिना प्रेम गर्नेहरुको कुम्भ महिना हो । प्रेम दिवसको स्वागतमा विराटनगर-४ स्थित ह्यापी आवर रेस्टुरेन्टले फेब्रुअरी ७ देखि फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे सम्म नै विशेष कार्यक्रम गरी मनाउने भएको छ । फेब्रुअरी १४ मा भ्य�. . .
विराटनगर , माघ ९, भायानेट कम्युनिकेसन लिमिटेड- नेपालमा फाइबर इन्टरनेट, आइपिटिभी र एक्जिएस फाइबर टेक्नोलोजीको अग्रणी संस्था- ले नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि यस प्रकारको पहिलो "बाइ वान गिफ्ट वान फ्री (एक किन्दा एक उपहार) इन्टरनेट योजना सार्बजनिक गरेको छ। यस अफरमा भायानेटको इन्टरनेट नवीकरण वा. . .
विराटनगर माघ ९ , विराटनगरमा रोबटिक्स एसोसिएसन अफ नेपाल इस्टको आयोजनामा २ दिने कोशी मिनी यन्त्र २.0 आयोजना हुने भएको छ । विराटनगरको महेन्द्र मोरङ कलेजमा आयोजना हुन लागेको उक्त कार्यक्रममा कक्षा १२ देखि स्नातक पढिरहेका बिद्यार्थीहरुको सहभागिता राहनेछ । कार्यक्रम माघ १४ र १५ गते आयोजना हुने कार्यक्रम �. . .
विराटनगर पुष २५, विराटनगर इन्टरनेसनल कलेजमा हरेक बर्ष झैँ यस वर्ष पनि कार्निभल आयोजना हुने भएको छ । कलेजमा पुष २७ गते शुक्रबारका दिन अटम कार्निभल आयोजना हुन लागेको हो । कार्निभल साथै सोहि दिन उत्कृष्ट बिद्यार्थीहरुलाई छात्रबृत्ति वितरणको कार्यक्रम समेत रहेको कलेजले जनाएको छ । उक्त कार्निभलमा युवा�. . .
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज एपीएफ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टिम जारी प्रतियोगितामा तेस्रो पटक आमनेसामने हुन लागेका हुन् । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल बिहान ११ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा एपीएफ अपराजित छ । सीता रा. . .
सोमबार राति गएको भूकम्पले उत्तर–पश्चिम चीनको ग्यान्सु प्रान्तमा सयभन्दा बढीको मृत्यु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। मध्यरातमा गएको ६.२ म्याग्नेच्युडको भूकम्पले विद्युत्, खानेपानी र सडक संरचनाहरू भत्काएको र कैयन् भवनहरू भग्नावशेषमा परिणत गरेको समाचार संस्थाहरूले जनाएका छन्। नज. . .
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुल विजयी भएका छन् । चेल्सीले ब्राइटनलाई ३–२ गोल अन्तरले हराएको हो भने लिभरपुलले फुलहमलाई ४–३ गोलले हरायो । लिभरपुल ३१ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । ३३ अङ्क भएको आर्सनल शीर्ष स्थानमा छ । यस्तै, गएराति नै भएका खेलमा तेस्रो स्थानमा रहेको म्यानचेस्टर सि. . .
सिरहा । सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ । लहान गरपालिका–३ स्थित नेपाल साइकल स्टोरमा आज आगलागी हुँदा करिब रु ६० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी �. . .
नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा स्पोर्टिङ इलाम एफसीले पहिलो जित हात पारेको छ। सोमबार दशरथ रंगशालामा भएको खेलमा इलामले झापा एफसीमाथि १-० गोलको जित निकालेको हो। इलामको जितमा अमाथले खेलको ८७ औं मिनेटमा गरेको गोल निर्णायक सावित भयो। त्यसअघि उनले खेलको ८२औं मिनेटमा पाएको पेनाल्टीमा भने गोल ग�. . .
काठमाडौँ मेडिकल कलेज केएमसी काठमाडौँ र नोबेल मेडिकल कलेज मोरङ सम्मानित भएका छन् । छैटौँ सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा स्वास्थ्य क्षेत्रबाट सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगार दाताहरुमध्ये आर्थिक वर्ष २०७९–८० मा योगदानकर्ताहरुको संख्याका आधारमा उत्कृष्ट रहन सफल भएको भन्दै नोबेल मेडिकल कल�. . .
भारतले अस्ट्रेलियाविरुद्ध जारी पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा लगातार दोस्रो जित हात पारेको छ । आइतबार राती भएको दोस्रो खेलमा अस्ट्रेलिया ४४ रनले पराजित भयो । घरेलु मैदानमा टस हारेपछि ब्याटिङको निम्ता पाएको भारतले विशाल लक्ष्य दिएको थियो । भारतले निर्धारित २० ओभरमा ४ विकेट गुम. . .
व्यवसायी दुर्गा प्रसाईंले आफूलाई गैरकानुनीरूपमा नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाएर प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका हुन् । रि�. . .