Admin_OB

बिराटनगरमा हुलासको होरिका मिट सम्पन्न , उत्कृष्ट डिलरहरु सम्मानित

बिराटनगर भदौ २८ , हुलास खाद्यान्न र हुलास पानी उद्योगको आयोजनामा बिराटनगरमा हुलास होरिका मिट सम्पन्न भएको छ  । बिराटनगरको रत्ना होटेलमा शुक्रबार साँझ आयोजित कार्यक्रममा हुलासका बिभिन्न खाधान्नको बारे उपस्थित लाई जानकारी गराईएको थियो । कार्यक्रममा हुलास खाद्यान्नका डिलर , पत्रकार तथा बिभिन्न क्षे�. . .


श्रीमतीको हत्या गरी भागेका श्रीमान १५ वर्षपछि समातिए

महोत्तरी – श्रीमती बेचनीदेवीलाई हत्या गरी फरार भएका महोत्तरी औरही नगरपालिका–२ का विनोदसादा मुसहरलाई १५वर्षपछि इलाका प्रहरी कार्यालय गौशालाले पक्राउ गरी आज सार्वजनिक गरेको छ । विनोदले २०६१ साल कात्तिक १८ गते बञ्चराको पासोले हानेर श्रीमतीको हत्या गरेका थिए । हत्यालगत्तै फरार भएका बिनोद बिहीबार स�. . .


सोह्र श्राद्ध आजदेखि सुरु , पितृऋणबाट मुक्ति पाउने विश्वास

काठमाडाैँ, २८ भदाै । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व य. . .


६० हजार कर्मचारीको व्यवस्थापन र सञ्चालनमा अन्योल

काठमाडौं।  कर्मचारी व्यवस्थापनका आधार र मापदण्डसम्बन्धी ऐन बन्न ढिलाइ हुँदा प्रदेश तथा स्थानीय तहमा कार्यरत झन्डै ६० हजार कर्मचारीको व्यवस्थापनमा अन्योल उत्पन्न भएको छ । कर्मचारी समायोजन सम्पन्न भएसँगै हाल प्रदेशमा १३ हजार १२८ र स्थानीय तहमा ४३ हजार ८०७ कार्यरत छन् । प्रदेशमा कार्यरत कर्मचारीको व�. . .


बिहीबार अपहरणमा परेकी महिलाकाे सकुशल उद्धार, ४ जना अपहरणकारी पक्राउ

काठमाण्डाै - काठमाण्डौबाट अपहरणमा परेका व्यक्तिलाई सकुशल उद्धार गरी अपहरणमा संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट पोखराकी एल्ली गुरुङलाई बिहीबार अपहरण गरी  दुई लाख ५० हजार रुपैयाँ फिरौती रकम माग गर्ने चार जनालाई राति नै पक्राउ गर्न �. . .


विराटनगरमा निकालियाे भिमसेन जात्रा

विराटनगर । भिंद्यो अर्थात असल देवता नै अपभ्रंस भएर भिमसेन भएको किंवदन्तीका आधारमा नेवार समुदाय बसोबास गर्दै आएको क्षेत्रमा भिमसेनको जात्रा निकालिने गरिन्छ ।  सस्कृतिको संरक्षण गर्ने उद्देश्यले विराटनगरमा भिमसेन जात्रा निकालिएको छ । विराटनगरमा बसोबास गर्दै आएका नेवार समुदायले २०७३ सालदेखि भिमसे�. . .


बिराटनगरको कोशी क्याम्पसको वक्तित्वकला प्रतियोगितामा मुना प्रथम

बिराटनगर भदौ २७ , बिराटनगर  स्थित कोशी क्याम्पसमा बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । कलेजमा अध्यानरत १६ जना बिद्यार्थीबीच भएको उक्त प्रतिस्पर्धामा मुना विष्ट प्रथम , आविष्कार लुइँटेल दोस्रो , राम कार्की तेस्रो तथा देवीमाया खड्का चौथो भएका थिए । प्रतियोगिताको निर्णायकमा कलेजका कोअर्डिनेटर भवा�. . .


दुहबीमा मोटरसाइकल र कलेज बस ठोकिएर एक जनाको मृत्यु

दुहवी भदौ २७  सुनसरीको दुहबीस्थित मैनवती फ्याक्ट्री अगाडि बसको ठक्‍करबाट एकजनाको मृत्यु भएको छ। उतरबाट दक्षिण तर्फ जादै गरेको को १ ख ११८८ नम्बरको बिराटनगरस्थित  मेरिल्याण्ड कलेजको बसले दक्षिणबाट उतर तर्फ आउँदै गरेको को १३ प ४७५ नम्बरको मोटारसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट दुहबी ४ बस्न�. . .


आवास कार्यक्रम अन्तर्गत बनेका १९ वटा घरहरु निर्माण गरी हस्तान्तरण

बिराटनगर भदौ २७ , जीवन विकास समाज, हेबिटेट नेपाल र जहदा गाउँपालिकाको सहयोगमा अर्थपूर्ण जीवनका लागि आवास कार्यक्रम अन्तर्गत १९ वटा घरहरु निर्माण भएको छ। उक्त निर्माण क्रममा जीवन बिकास समाजको आयोजनामा जीवन बिकास लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यलय मझारे ,लक्ष्मिनिया युवा क्लब, नारी बिकास संघ. . .


क्याथ ल्याब सहितको न्यूरोमा मुटु सम्बन्धी सचेत्नामुलक कार्यक्रम सम्पन्न

बिराटनगर भदौ २७ , न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलमा एक दिने मुटुरोग सम्बन्धी सचततनामुलक कार्यक्रम सम्पन्न भएको छ । न्यूरो हस्पिटलको आयोजना तथा विराट व्यापर संघको सहकार्यमा हृदयघात सम्बन्धी सचेतनात्मक कार्यक्रम सम्पन्न भएको छ । हस्पिटलको सभाकक्षममा आयोजित सो काार्यक्रममा न्यूरो �. . .


सुनको मूल्य घट्ने क्रम जारी , यस्तो छ आजको मूल्य

काठमाडौं । केही दिनयता सुन र चाँदीको मूल्य घट्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि छापावाल सुन प्रतितोला ७० हजार ६ सय र तेजाबी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँ कायम गरिएको छ । यो साताभर नै सुनको मूल्य घट्ने क्रम जारी रह्यो । गएको शुक्रबार सुन प्रतितोला ७२ हजार रुपैयाँ थि�. . .


नेपाल आइडल सिजन–३ को अडिसन भदौको अन्तिमबाट सुरु हुने, बिराटनगरमा छैन अडिसन

काठमाडौं । नेपाल आइडल सिजन–३ को अडिसन यही भदौको अन्तिमबाट सुरु हुने भएको छ । भदौ ३१ गतेबाट सुरु हुने अडिसन कात्तिकको पहिलो हप्तासम्म चल्ने छ । पहिलो अडिसन भदौ ३१ गते पोखरामा हुनेछ भने असोज ३ गते बुटवलमा हुनेछ । असोज ६ गते नेपालगञ्जमा अडिसन हुनेछ भने वीरगञ्जमा असोग १० गते हुने नेपाल आइडलले जनाएको छ । विर�. . .