Admin_OB

साउदी अरेबियाका दुई ठूला तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण

एजेन्सी । साउदी अरेबियाको दुईवटा प्रमुख तेल खानीमा ड्रोन आक्रमण भएको छ । सरकारी स्वामित्वमा रहेका दुई तेल खानीका तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण हुँदा भीषण आगलागी भएको साउदी अरेबियाको सरकारी सञ्चार माध्यमले जनाएको छ । अबकेकमा रहेको अरामको कम्पनीको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको हो । स�. . .


इटहरीमा यस्ता हत्या जसको एक दशक बित्दा समेत पत्ता लागेन दोषी

इटहरी । घटना १ : २०६२ साल बैशाख ३१ गते शुक्रबार तत्कालीन इटहरी नगरपालिकाका मेयर गितानिधि रायमाझीको साँझपख घर नजिकै गोली हानि हत्या भयो । माओबादी जनयुद्ध कालको समयमा हत्या भएपछि प्रहरीले माओबादीले हत्या गरेको आशंका गरेपनि अहिलेसम्म कसले हत्या गरेको भन्ने पुष्टि भएको छैन । घटनाको दोषी पत्ता नलाग्दा पर�. . .


विराटनगर महानगरपालिकाले मनायो बाल दिवस, शुरु भयो मेयरसँग बालबालिका

विराटनगर । बाल दिवसको अवसर पारेर विराटनगर महानगरपालिकामा बालबालिकासँग मेयर कार्यक्रम गरिएको छ । विराटनगर महानगरपालिका र बालक्लब संजालको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै बालबालिकाहरुले आफूहरुले झेलिरहनु परेका समस्या बताएका थिए । उनीहरुले बाटो निर्माण नहुदा तथा छाडा कुकुरका कारण समस्या झ. . .


चाडपर्व नजिकिँदै गर्दा विराटनगर बजार अनुगमन सुरु

विराटनगर । चाडपर्व नजिकिँदै गर्दा विराटनगर बजार अनुगमन सुरु गरिएको छ । विराटनगरमा किराना पसलहरुको आज अनुगमन गरिएको हो । सिडियो कार्यालय, वाणिज्य कार्यालय, उपभोक्तावादी संस्था, खाद्य तथा गुण नियन्त्रण कार्यालयले संयुक्त रुपमा ९ वटा किराना पसलहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा विराटनगर ९ मा रहेक�. . .


बिराटनगरमा हुलासको होरिका मिट सम्पन्न , उत्कृष्ट डिलरहरु सम्मानित

बिराटनगर भदौ २८ , हुलास खाद्यान्न र हुलास पानी उद्योगको आयोजनामा बिराटनगरमा हुलास होरिका मिट सम्पन्न भएको छ  । बिराटनगरको रत्ना होटेलमा शुक्रबार साँझ आयोजित कार्यक्रममा हुलासका बिभिन्न खाधान्नको बारे उपस्थित लाई जानकारी गराईएको थियो । कार्यक्रममा हुलास खाद्यान्नका डिलर , पत्रकार तथा बिभिन्न क्षे�. . .


श्रीमतीको हत्या गरी भागेका श्रीमान १५ वर्षपछि समातिए

महोत्तरी – श्रीमती बेचनीदेवीलाई हत्या गरी फरार भएका महोत्तरी औरही नगरपालिका–२ का विनोदसादा मुसहरलाई १५वर्षपछि इलाका प्रहरी कार्यालय गौशालाले पक्राउ गरी आज सार्वजनिक गरेको छ । विनोदले २०६१ साल कात्तिक १८ गते बञ्चराको पासोले हानेर श्रीमतीको हत्या गरेका थिए । हत्यालगत्तै फरार भएका बिनोद बिहीबार स�. . .


सोह्र श्राद्ध आजदेखि सुरु , पितृऋणबाट मुक्ति पाउने विश्वास

काठमाडाैँ, २८ भदाै । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व य. . .


६० हजार कर्मचारीको व्यवस्थापन र सञ्चालनमा अन्योल

काठमाडौं।  कर्मचारी व्यवस्थापनका आधार र मापदण्डसम्बन्धी ऐन बन्न ढिलाइ हुँदा प्रदेश तथा स्थानीय तहमा कार्यरत झन्डै ६० हजार कर्मचारीको व्यवस्थापनमा अन्योल उत्पन्न भएको छ । कर्मचारी समायोजन सम्पन्न भएसँगै हाल प्रदेशमा १३ हजार १२८ र स्थानीय तहमा ४३ हजार ८०७ कार्यरत छन् । प्रदेशमा कार्यरत कर्मचारीको व�. . .


बिहीबार अपहरणमा परेकी महिलाकाे सकुशल उद्धार, ४ जना अपहरणकारी पक्राउ

काठमाण्डाै - काठमाण्डौबाट अपहरणमा परेका व्यक्तिलाई सकुशल उद्धार गरी अपहरणमा संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट पोखराकी एल्ली गुरुङलाई बिहीबार अपहरण गरी  दुई लाख ५० हजार रुपैयाँ फिरौती रकम माग गर्ने चार जनालाई राति नै पक्राउ गर्न �. . .


विराटनगरमा निकालियाे भिमसेन जात्रा

विराटनगर । भिंद्यो अर्थात असल देवता नै अपभ्रंस भएर भिमसेन भएको किंवदन्तीका आधारमा नेवार समुदाय बसोबास गर्दै आएको क्षेत्रमा भिमसेनको जात्रा निकालिने गरिन्छ ।  सस्कृतिको संरक्षण गर्ने उद्देश्यले विराटनगरमा भिमसेन जात्रा निकालिएको छ । विराटनगरमा बसोबास गर्दै आएका नेवार समुदायले २०७३ सालदेखि भिमसे�. . .


बिराटनगरको कोशी क्याम्पसको वक्तित्वकला प्रतियोगितामा मुना प्रथम

बिराटनगर भदौ २७ , बिराटनगर  स्थित कोशी क्याम्पसमा बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । कलेजमा अध्यानरत १६ जना बिद्यार्थीबीच भएको उक्त प्रतिस्पर्धामा मुना विष्ट प्रथम , आविष्कार लुइँटेल दोस्रो , राम कार्की तेस्रो तथा देवीमाया खड्का चौथो भएका थिए । प्रतियोगिताको निर्णायकमा कलेजका कोअर्डिनेटर भवा�. . .


दुहबीमा मोटरसाइकल र कलेज बस ठोकिएर एक जनाको मृत्यु

दुहवी भदौ २७  सुनसरीको दुहबीस्थित मैनवती फ्याक्ट्री अगाडि बसको ठक्‍करबाट एकजनाको मृत्यु भएको छ। उतरबाट दक्षिण तर्फ जादै गरेको को १ ख ११८८ नम्बरको बिराटनगरस्थित  मेरिल्याण्ड कलेजको बसले दक्षिणबाट उतर तर्फ आउँदै गरेको को १३ प ४७५ नम्बरको मोटारसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट दुहबी ४ बस्न�. . .