काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दोस्रो औपचारिक शिखर वार्ताको तयारी भइरहेका बेला दुई देशका सेनाबीच सामान्य झडप भएको छ । भारत र चीन सीमाक्षेत्र लद्दाखमा गस्तीमा रहेका सैनिकबीच झडप भएको हो । भारतको लद्दाख छेउको पागंग तालनजिक दुई देशका सेनाबीच झडप भएको ब�. . .
विराटनगर । विभिन्न सामाजिक क्रियाकलाप तथा मानवीय विपत्तिमा सक्रिय रही कार्य गर्दै आएको ४१ क्लब विराटनगर नं. १ ले बिहीवार रघुपति जूट मिल्स लि. विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ५५ पिन्ट ब्लड संकलन भएको थियो । रक्तदान कार्यक्रमको सहप्रायोजकमा रघुपति जूट मिल्स लि. थियो । �. . .
विराटनगर । श्री बैष्णव आचार्य परिषद साथै विभिन्न स्थानका पिठाधिस सम्मिलित आचार्यहरुले चतराधामका त्रीदण्डी अनन्त श्री विभूषित जगतगुरु रामानन्दचार्य श्री रामकृष्णाचार्यलाई सम्मान गरिएको छ । विराटनगर स्थित लक्ष्मिनारायण मन्दिर पान्चालीमा विहिवार आयोजित कार्यक्रममा सम्मान गरिएको हो । केही समय अग. . .
विराटनगर । संविधान दिवस भव्यताका साथ मनाउन विभिन्न तयारी शुरु भएको छ । यसका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले संयुक्त छलफल पछि कार्य थालनी गरेका हुन् । विहिवार विराटनगर महानगरपालिकामा भएको छलफलमा असोज ३ गतेको कार्यक्रमलाई भव्य वनाउन आबश्यक व्यवस्थापन गर्ने सहमति भएको छ । छलफलमा आन्तरिक म. . .
काठमाडौँ । इन्टेग्रीटी आइकन नेपालको छैठौं संस्करण इन्टेग्रीटी आइकन नेपाल २०१९ का उत्कृष्ट पाँचको नाम सार्वजनिक गरिएको छ । यस वर्षको उत्कृष्ट पाँचमा बन तथा वातावरण मन्त्रालय, योजना सहजिकरण शाखा प्रमुख ज्ञानेन्द्र कुमार मिश्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाण्डौंका खाद्य अनुसन्धान अधिक�. . .
नसीम अन्सारी । सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ७ घुस्की स्थित धानखेतमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ। घुस्कीका स्थानीय निवासी इलियास अन्सारीको धानखेतमा नामथर ठेगाना नखुलेको करिब ४० वर्षीय युवकको शव वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । द. . .
विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवमा बिहिबार ‘नासो’ मञ्चन भएको छ । बुढानिलकण्ठ से.बो.स्कूलले महोत्सवको सातौँ दिन हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा साहित्यकार गुरुप्रसाद मैनालीको कथा नासोमा आधारित नाटक मंचन गरेको हो । आरोहण–गुरुकुल विराटनगरकी पूर्व विद्यार्थी तथा सोहि विद्यालय. . .
विराटनगर । काठमान्डौमा मात्र निकालिदै आएको भीमसेन जात्रा विराटनगरमा पनि निकालिने भएको छ । विराटनगर १० संसारीमाई स्थानमा रहेको भीसेन मन्दिर समितीले भोली शुक्रबार भीम सेन जात्रा निकाल्ने भएको छ । विगत ३ बर्षदेखि निरन्तर निकाल्दै आएको. जात्रा यसपटक पनि निरन्ता दिने मन्दिर व्यावस्थापन समितिका अध्यक्�. . .
उदयपुर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा त्रियुगा उद्योग वाणिज्य संघ, गाइघाटमा कृषि क्षेत्रको प्रवद्र्धन र संभावित लगानीका क्षेत्रका विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । कर्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य अविनाश बोहराले धरातलीय तथा हावापानीको विविधताक�. . .
बिराटनगर भदौ २६ , बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट (बिबिएम)को ब्याचलरको कक्षा संचालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजले यस वर्ष दशैँ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कलेजका बिबिएम अध्यनर�. . .
देशभर डेंगु रोग फैलिएको अवस्थामा यस रोगबारे जानकारी दिने उदेश्यको साथ डा गौरब क्षेत्रीसंग गरिएको अन्तर्वार्ता । प्रस्तोता : बिबेक दाहाल अतिथी : डा गौरव क्षेत्री https://www.youtube.com/watch?v=p0vNb1t6eDs. . .
बिराटनगर भदौ २६ , बिराटनगरमा भारतको चर्चित ब्राण्ड "लजिज पिज्जा" को ब्रान्च खुलेको छ । बिराटनगरको जलजला चोकमा रहेको उक्त रेस्टुरेन्ट बुधबारबाट संचालनमा आएको हो । उक्त रेस्टुरेन्टमा बिभिन्न भेराईटिजका पिज्जाका साथै अन्य आइटम समेत पाइने संचालक ऋतिक अग्रवालले जानकारी दिए । "लजिज पिज्जा बिराटनगर" भारति. . .