Admin_OB

“अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनु हुदैन”- सामाजिक विकासमन्त्री घिमिरे

इटहरी भदौ २९ , प्रदेश नं १ का शिक्षा तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउन नहुने भन्दै देश समृद्धितर्फ उन्मुख भएकाले युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गरी देश विकासको कार्यमा लगाउनुपर्ने बताउनुभएको छ । आइतबार इटहरी उपमहानगरपालिका–२० तरहरास्थित राष्ट�. . .


दशैंदेखि छठ पर्वसम्म हवाई यात्रुलाई १० प्रतिशत छुट दिईने

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले आगामी दशैंदेखि छठ पर्वसम्म हवाई यात्रुलाई १० प्रतिशत छुट दिने भएको छ । आज बसेको सो संघको बैठकले उक्त निर्णय गरेको बैठकपछि जारी गरिएको वक्तव्यमा जनाइएको छ । संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाद्वारा जारी गरिएको वक्तव्यमा आउँदो असोज १२ देखि कात्तिक १७ गते सम�. . .


हुम्ला केन्द्रबिन्दु भएर आइतवार बिहान ५ म्याग्निच्यूडको भूकम्प

हुम्ला केन्द्रबिन्दु भएर आइतवार बिहान ५ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १० बजेर ५४ मिनेटमा हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाउँदै भूकम्प गएको हो। भूकम्पको धक्का बिहान हुम्ला र आसपासका जिलामा समेत महसुस भएको बताइएको छ ।. . .


पत्रकार सम्मेलनमा झडपको स्थिती आएपछि ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

नेपालगञ्ज विमानस्थलमा शनिवार साँझ भएको घटनाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनस्थलबाट ज्ञानबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै आएका ज्ञानबहादुर शाहीलाई प्रहरीले ललितपुरबाट नियन्त्रणमा लिएको हो । शाहीले संस्कृति पर्यटन तथा नागरि�. . .


रोटरी क्लब अफ बिराटनगर सेन्ट्रलको बाल दिवसको अवसरमा यस्तो सामाजिक काम

बिराटनगर भदौ २९ , रोटरी क्लब अफ बिराटनगर सेन्ट्रलले ले बाल दिवसको अवसरमा इटहरीमा रहेको  "माया घर नेपाल" नामक संस्थालाई सहयोग गरेको छ । क्लबले बाल बालिकालाई एउटा कोठा निर्माण गरेर बस्न ठाउँको व्यवस्था गरेर सहयोग गरेको हो । क्लबले सामाजिक काम अन्तर्गत बालबालिकालाई बस्नको लागि कोठा बनाएको र भबिष्यमा अन�. . .


फेसन टिप्स : लिपिस्टिक यसरी लगाउँदा ओठ सुन्दर देखिन्छ

हरेक महिलाले लिपिस्टिक लगाउन रुचाउछन् । महिलाको सुन्दरता लिपिस्टिकमा विषेश फरकपना देख्न पाइन्छ । तर धेरैलाई लगाउने तरीका थाहा नहुन सक्छ । लिपिस्टिकलाई बोल्ड लुक्स दिन लिपिस्टिक लगाएपछि ओठको चारैतर्फ आउटलाइन बनाउन सक्नुहुन्छ । यसका लागि आइब्रो पेन्सिलको सहायता लिन सक्नुहुन्छ । परिवर्तित मौसमसँग�. . .


कर छलीको अभियोगमा दुईजना उद्योगी जेल चलान

कृष्णउदास खनाल, वीरगन्ज। कर छलीको अभियोगमा पर्साका दुईजना उद्योगी जेल चलान भएका छन्। ३१ करोड ६५ लाख ९ हजार १३२ रुपियाँधरौटी बुझाउन नसकी पर्साका दुई उद्योगी थुनामा गएका हुन्। उदयपुर डिष्टिलरी प्रालि र जयश्री धौलागिरी डिष्टिलरी प्रालिका सञ्चालक दुई उद्योगी सो रकम बराबरको धरौटी बुझाउन नसकी थुनामा बस�. . .


विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापकसहित ६ जना घूस रकम लिँदै गर्दा समातिए

वीरगन्ज,।विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापकसहित ६ जनालाई १ लाख घूस रकम लिँदै गर्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ। पर्साको वीरगन्ज महानगरपालिका–३१ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय बेल्वा प्रसौनीका प्रधानाध्यापक, सहायक प्रधानाध्यापकसहित ६ जनालाई अख्तियार दु�. . .


बच्चालाई आमाको दूध कति उमेरसम्म खुवाउने?

बिबिसी- सबैलाई थाहा छ, आमाको दूूध बच्चाका लागि अमृत समान हुन्छ। ६महिनासम्म स्तनपान गराउनु आवश्यक मानिन्छ। तर कति वर्षसम्म स्तनपान गराउने? बेलायतमा जबसम्म आमा र बच्चा चाहन्छन्, त्यतिबेलासम्म स्तनपान गराउन सकिन्छ भनेर सल्लाह दिने गरिन्छ। स्तनपानबाट बच्चाको स्वास्थ्य राम्रो हुन्छ र उनीहरु बिरामी पर�. . .


धनकुटाको मुलघाटमा २२ लाख लागतमा पितृ उद्यान स्तम्भ

विकास घिमिरे धनकुटा । धनकुटा २८ को मुलघाटमा रहेको विश्रान्ति मन्दिर परिषरमा पितृ उद्यान स्तम्भको उद्घाटन गरेको छ । शनिबार करिब २२ लाख रुपैयाँ लागतमा निर्माणको अन्तिम चरणमा रहेको स्तम्भ सोह्रश्राद्धको अवरस पारी केहि काम बाँकी हुँदै उद्घाटन गरेको हो । २०७३ सालमा विश्रान्ति मन्दिरमा लगाइएको श्रीमद. . .


आज राष्ट्रिय बाल दिवस देभैभर मनाइदै

आज राष्ट्रिय बाल दिवस देभैभर बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । यस वर्षको बालदिवसको नारा “सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार” भन्ने मूल नाराका साथ मनाइंदै छ । नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भ�. . .


सुपर स्टार स्ट्राईकर नेयमारको निर्णायक गोलले पेरिस सेन्ट जर्मन बिजयी

एजेन्सी ,  सुपर स्टार स्ट्राईकर नेयमारले निर्णायक गोल गरेपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले स्टार्सबर्गलाई १–० गोलले हरायो । घरेलु मैदानमा पीएसजीलाई जिताउन नेयमारले निर्णायक गोल गरे । दोस्रो हाफको इन्जुरी समयमा नेयमारले उत्�. . .