काठमाडौँ । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकमा दुरा जातिको जनसंख्या पाँच हजार ३ सय ९४ छ। दुरा भाषा बोल्नेको संख्या भने २ हजार १ सय ५६ छ। बास्तविकतामा भने यो भाषा बोल्नेहरु नै छैनन्। घले जातिको जनसंख्या २२ हजार ८ सय ८१ छ। जनगणनामा भने यो भाषा बोल्नेको संख्या ८ हजार ९२ देखाइएको छ। यी जनगणनामा भएका त्रुटि�. . .
नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उड्नै लागेको बुद्ध एयरको जहाजमा यात्रुहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नाराबाजी गरेका छन्। मन्त्रीले आफ्नो व्यक्तिगत प्रयोजनका लागि उडान होल्ड गरेको र सोही कारण एक घण्टा ढिला भएको भन्दै यात्रुहरूले मन्त्र�. . .
विराटनगर । अदालतको फैसला कार्यान्वयनमा देखिएका चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । ओरेक विराटनगरको आयोजनामा भएको कार्यक्रममा बोल्दै सहभागीहरुले अदालतले मुद्दा फैसला गरेपनि कार्यान्वयनमा समस्या देखिएको बताए । करणी लगायतका मुद्दाहरुलाई फैसला गरेपनि कार्यान्वयन पक्ष �. . .
विराटनगर । डेङ्गीको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ । पछिल्लो समय एकजना बिद्यार्थीको डेंगीको संक्रमणबाट ज्यान गएपछि बिद्यालय लक्षित कार्यक्रम ल्याएको जनाएको हो । शनिवारवाट विद्यालय र सरकारी कार्यालयहरुमा लामखुट्टेलाई नियन्त्रण गर्न ’फगिङ’ अर्थ. . .
विराटनगर । कृष्णभूषण बल स्मृति साहित्य प्रतिष्ठानले शनिबार दुईजना स्रष्टालाई पुरस्कृत गरेको छ । विराटनगरमा आयोजित कार्यक्रममा प्रतिष्ठानले ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार’ बाट अग्रज साहित्यकार गणेश रसिक र ‘कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार’बाट युवाकवि सुदीप पाख्रिनलाई सम्मान गर. . .
विराटनगर। विराटनगरस्थित विराट साहित्य संगमले शनिबार विशेष समारोहका बीच दुईजना व्यक्तिलाई सम्मान गरेको छ । संगमले साहित्यका माध्यमबाट समाज परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै साहित्यकार उमानाथ घिमिरे ‘सागर’लाई ‘जमुनादेवी–वैजनाथ भट्टराई स्मृति साहित्य पुरस्कार प्रदान गरेको छ । साहित्. . .
भद्रपुर, भदौ २८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गर्नुभएको छ । झापाको विर्तामोडमा आज आयोजित गौरीशङ्कर खड्का स�. . .
धीरेन्द्रप्रसाद साह राजविराज, भदौ २८ गते । सप्तरीमा दुई छुटटा्छुटै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका ८ नन्दलाल चोकस्थित कञ्चनपुर–फत्तेपुर सडकखण्डमा एक मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा कञ्चनरुप नगरप�. . .
लीलाराज झापाली विर्तामोड, भदौ २८ गते । झापाको कनकाई नगरपालिका ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको भवन हस्तानतरण भएको दुई महिना नपुग्दै चुहिन थालेपछि सेवाग्राही र स्वास्थ्यकर्मी मर्कामा परेका छन । शहरी विकास मन्त्रालय अन्र्तगत शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको ५ �. . .
संखुवासभा । स्थानिय तहमा उप-निर्वाचन हुने भएपछि संखुवासभामा राजनैतिक दलहरु चुनावी चहलपहल सुरु भएको छ । निर्वाचन आयोगले १४ मंसिरमा रिक्त स्थानीय तहमा उप-निर्वाचन गर्ने मिती तोकेपछि दलहरु चुनावी अभियानमा लागेका छन् । संखुवासभाका दुई तहमा जनप्रतिनिधि रिक्त छन् । मकालु गाउँपालिका अध्यक्ष र खाँदबारी �. . .
धनकुटा । धनकुटा २८ को मुलघाटमा रहेको विश्रान्ति मन्दिर परिषरमा पितृ उद्यान स्तम्भको उद्घाटन गरेको छ । शनिबार करिब २२ लाख रुपैयाँ लागतमा निर्माणको अन्तिम चरणमा रहेको स्तम्भ सोह्रश्राद्धको अवरस पारी केहि काम बाँकी हुँदै उद्घाटन गरेको हो । २०७३ सालमा विश्रान्ति मन्दिरमा लगाइएको श्रीमद् भागवत महापुर. . .
एजेन्सी । साउदी अरेबियाको दुईवटा प्रमुख तेल खानीमा ड्रोन आक्रमण भएको छ । सरकारी स्वामित्वमा रहेका दुई तेल खानीका तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण हुँदा भीषण आगलागी भएको साउदी अरेबियाको सरकारी सञ्चार माध्यमले जनाएको छ । अबकेकमा रहेको अरामको कम्पनीको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको हो । स�. . .