Admin_OB

आज ऋषिपञ्चमी पर्व

काठमाडौं । आज ऋषिपञ्चमी पर्व । आजको दिन व्रतालु महिलाहरु बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर नुवाइ–धुवाइ गर्ने गर्दछन् । साथै, एक वर्षको प्रतीककारुपमा ३६५ ओटा दतिवनले दाँत माझी, माटो, तिल र अमलाको पिनाले स्नान गरी चोखो वस्त्र पहिरेर मध्याह्नपख अरुन्धतीसहित सप्तऋषिको पूजा गर्दछन् । अर. . .


तीजको बेलुका खुर्पा प्रहार गरी श्रीमतीको हत्या

रुकुम पश्चिम । खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३, माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको सोमबार राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८ः०० बजेको समयमा नवीनल�. . .


एटीएम ‘ह्याक’को अर्को शृङ्खलाः एभरेष्ट र माछापुच्छ्रेबाट पनि निकालियो १ करोड

काठमाडौं । नेपालका विभिन्न बैंकका एटीएमबाट पैसा निकाल्ने चिनियाँ गिरोहले भारतबाट पनि नेपाली बैंकको एटीएम प्रयोग गरी रकम निकालेको तथ्य बाहिरिएको छ। युरोपमा बसेर नेपाली बैंकको स्विफ्ट कोड चोरी नेपालमा रहेका ती चिनियाँ नागरिकलाई पैसा निकाल्न निर्देशन दिने गिरोहले नै भारतबाट नेपाली एटीएम प्रयोग गरेर. . .


‘फिफा वर्ष खेलाडी’ काे दाैडमा राेनाल्डाे, मेस्सी र भान डाइक

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘फिफा वर्ष खेलाडी अवार्ड’ को अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले पहिलो चरणमा छनोट भएका १० खेलाडीबाट तीन जनाको नाम सार्वजनिक गरेको हो । जसमा युभेन्टसका क्रिस्टियानो रोनाल्डो, बार्सिलोनाका लियोनल मेस्सी र लिभरपुलका भर्जिल भान डाइक परेक. . .


नेपाल सरकारकाे स्वामित्वमा रहेकाे टेलिकमकाे शेयर सर्वसाधारणलाई बिक्री गरिने

काठमाण्डाै । सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ६६ प्रतिशत शेयर राखी बाँकी शेयर बिक्री गर्ने तयारी गरेको छ । हाल धितोपत्र बजारमा सूचीकृत भएको सबैभन्दा बढी शेयर हिस्सा रहेको कम्पनीको थप शेयर जनतालाई दिने तयारी गरिएको हो । कम्पनीको शेयर संरचनाअनुसार ९१.५२ प्रतिशत संस्थापक शेयर अर्थात् न�. . .


बैंक लुटेरा चिनियाँ गिराेहलाई भेट्न राति नै पुगे दूतावासका कर्मचारी

काठमाडौं । नेपाली बैंकको एटीएम बुथको स्विच ह्याक गरी चोरी गर्ने गिरोह पक्राउ परेसँगै नेपालस्थित चिनियाँ राजदूतावासले चासो व्यक्त गरेको छ। पाँच जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि चिनियाँ दूतावासका कर्मचारी आइतबार साँझ ह्याकरका गिरोहलाई भेट्न महानगरिय प्रहरी परिसर काठमाडौं पुगेका थिए। . . .


अफगानिस्तान युद्धः अमेरिकाले ५४ सय सेना फिर्ता लैजाने सहमति

विविसी /अफगानिस्तान ।संयुक्त राज्य अमेरिकाले तालिबान लडाकु समूहसँगको 'सैद्धान्तिक सहमति'को एउटा हिस्साको रूपमा २० हप्ताभित्र ५४ सय फौज फिर्ता लैजाने वाशिङटनका एक उच्च वार्ताकारले बताएका छन्। अफगान नेताहरूलाई जानकारी गराएपछि जालमाइ खलिलजादले पहिलो पटक एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा बहुप्र. . .


विराटनगरको कोशी एफएमबाट पत्रकारिता शुरु गरेका तिमल्सिना क्यानडामा सम्पादक

क्यानडा । क्यानडाको टोरोन्टोबाट संचालन भइरहेको नेपाली तथा अंग्रेजी समाचारमुलक अनलाइन न्यूज पोर्टल क्यानडाखबर डट कमको सम्पादकमा नेपालका पूर्व पत्रकार एवं टिभि जर्नलिष्ट बद्रि तिमल्सिना नियुक्त भएका छन् । नेपालमा झण्डै डेढ दशकको समयसम्म विभिन्न रेडियो, टेलिभिजन र अनलाइनमा काम गरिसकेका तिमल्सिना �. . .


एटीएम ह्याकिङमा संलग्न चिनियाँमुलका फ्रान्सेली सहित तीन नेपाली पक्राउ

काठमाडौँ । राजधानीका विभिन्न बैंकहरूको एटीएम ह्याकिङमा संलग्न चिनियाँ मूलका फ्रान्सेली नागरिक जु लुइक्ली सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीका अनुसार, ह्याकिङ घटनामा संलग्न आठजनामध्ये तीनजना फरार थिए । पाँचजना शन. . .


विराटनगरको सहिद रंगशालामा संविधान दिवसमा टिन्स क्लवका युवाले मार्चपास गर्ने

विराटनगर । प्रदेश सरकारले संविधान दिवसको अवसर पारेर भव्य कार्यक्रम गर्ने भएको छ। विराटनगरस्थित सहिद रंगशालामा प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्बाहाङको प्रमुख आतिथ्यतामा असोज ३ गते हुने कार्यक्रममा रंगीचंगी बेलुनको झुण्डको बीचमा ‘संविधान दिवस–२०७६’ अंकित व्यानरसहित बेलुन उडाउ. . .


एसएसपी ढकालको ‘सपनाको राजा’ सार्वजिनक भएको एक महिनामै १८ लाख हेरे

विराटनगर । गीतकार भीम ढकालको गीत युट्युवमा सार्वजनिक भएको एक महिनामै १८ लाख पटक हेरिएको छ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपीसमेत रहेका ढकालको ‘सपनाको राजा’ एक महिनाअघि मात्रै युट्युवमा सार्वजनिक भएको थियो । नेपाल प्रहरीभित्र इमान्दार र क्षमतावान् अधिकृतको छवि बनाएका ढकाल साहित्यमा पनि उत्ति. . .


भब्य भयो रंगेलीमा यस बर्षको तीज, बृद्धा आमाहरुलाई सम्मान (फोटो फिचर)

रबिन्द्र बराल रंगेली । नेपाली दिदी बहिनीहरुले यो बर्षको हरितालितका तीज भब्य रुपमा मनाएका छन् । मोरङको रंगेली नगरपालिका २ स्थिति लाटामराङमा रहेको राधाकृष्ण भजन कृतन समितिले एक कार्यक्रम को आयोजना गरि भब्य रुपमा तीज कार्यक्रमको आयोजना गरेको हो । समितिले विभिन्न नाटक प्रस्तुत गर्नुका साथै मनोरञ्जना�. . .