Admin_OB

डेङ्गु बढ्यो, राजधानीसमेत जोखिममा

सरोज ढुङ्गेल काठमाडौँ, भदौ १९ गते । वैशाखमा पहिलोपटक सुनसरीको धरानमा देखिएको डेङ्गु अहिले देशभर समस्याका रूपमा देखा परेको छ । राजधानी उपत्यका नै डेङ्गुको जोखिममा परेको छ । ज्वरो आएर अस्पताल जाने आधाजति बिरामीमा डेङ्गुको सङ्क्रमण देखिन थालेको जानकारी चिकित्सकले दिएका छन् । पछिल्लो समयसम्म डेङ्�. . .


अमेरिकामा कार दुर्घटना , बिराटनगरका ३ जनाको घटनास्थल मै मृत्यु

बिराटनगर भदौ १९ , अमेरिकाको मिजौरिमा भएको सडक दुर्घटनामा बिराटनगरका ३ जनाको ज्यान गएको छ । दुइवटा कार एक आपसमा ठोकिएर दुर्घटना हुदा बिराटनगरकि श्रद्धा खनाल ओझा , उनका बुवा गोविन्द खनाल र आमा शान्ता खनालको मृत्यु भएको हो । उक्त कार उनका श्रीमान प्रभास ओझाले चलाएका थिए , उनि भने गम्भीर घाइते रहेको परिवा�. . .


सुनसरी अमाहीबेलहाको इस्टर्नद्वारा १ लाख क्वीन्टल चिनी उत्पादन

विराटनगर । इस्टर्न सुगर मिल अमाहीबेलहा सुनसरीले यसवर्ष १ लाख छ हजार ७६ क्वीन्टल चिनी उत्पादन गरेको बताएको छ । मिलले सो परिमाणको चिनी उत्पादन गर्न सुनसरी, मोरङ र झापाका करीब तीन हजार उखु किसानबाट ११ लाख ७८ हजार ६२५ क्वीन्टल उखु खरीद गरेको थियो । उखु किसानलाई मिलले प्रति क्वीन्टल रू. ४४१.२८ का दरले रू. ५२ कर�. . .


तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौ ।  आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित रहेकाले वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीको उत्तर–�. . .


अब अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नमिल्ने

काठमाडौँ । अब अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ । जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूसञ्चार प्राधिकरणको तयारी छ । प्राधिकरण अध्यक्ष पुरुषोतम् खनालले जारी भएका सबै सीम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्त�. . .


उपचार खर्च अभावमा मृत्यु कुर्दै …

 इनरुवा । लामो समय शिक्षक पेशामा जिन्दगी गुजारेका सरोज दुलाल बोनम्यारो फेल भएर थलिएका छन् । उपचारकालागि खर्च जोहो गर्न नसकेकै कारण उनी मृत्यु कुर्न बाध्य सरह छन् ।३७ वर्षिय दुलाल इनरुवा ५ बलाहाका स्थानीय हुन् । नवयुग एकेडेमीका शिक्षक दुलाल अंग्रेजी विषयमा अब्बल मानिन्छन् । स्वास्थ्य र सामाजिक विषयक�. . .


राजधानी काठमाडौंपछि पूर्वी नेपालको विराटनगरमा सबैभन्दा बढी अपराध

काठमाडाै‌ं । मुलुककै सबैभन्दा बढी अपराध हुने जिल्लाको अग्रपंक्तिमा काठमाडौं देखिएको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले गरेको अध्ययनले राजधानीमा सबैभन्दा बढी अपराध हुने गरेको देखाएको हो । विभागका एक अधिकृतका अनुसार आर्थिक वर्ष ०७५/७६ मा गरिएको वार्षिक अध्ययनमा काठमाडौंमा सबैभन. . .


रंगेलीमा देखिएको अबैध धन्दा, नेपालमा टिप्परको माथिल्लो भाग काटेर भारत निकासी

रबिन्द्र बराल रंगेली–कानेपोखरी सडक सन् २०११ को मार्चमा भारतीय ठेकदार कम्पनी जिभिआर इन्फ्राप्रोजेक्ट लिमिटेड चाईनाले सो सडक बनाउने जिम्मा पाएको थियो । भारतबाटै हाईवा ट्रिपर तथा ट्याक्टरलगायतका सवारी साधन ल्याएर काम सुरु गरेको थियोे । सो कम्पनीले १८ महिना काम गरेर कम्पनी भागे पछि उनिहरुले प्रयोग ग�. . .


विराटनगरको विराटसिटी अस्पतालमा उपचार गर्न गएका विरामीलाई डाक्टरद्धारा दुब्र्यवहार

विराटनगर । उदयपुरको वेलका नगरपालिका घर भएकी ज्ञाना खड्का (कमला) ईटहरीमा बस्दै आएकी छिन् । उनका भाई बिगत ५ बर्षदेखि हाडजोर्नी तथा नसा सम्बन्धि समस्याका कारण उपचारको खोजीमा थिए । ईटहरीमा बस्दै आएकी कमलालाई उनका भाई जीवन खड्काले विराटनगरको सिटी अस्पतालमा राम्रो डाक्टर रहेको भन्ने सुनाएर त्यही उपचारको ल. . .


विराटनगरको हिमालय दर्शन कलेजसँग एम पर्सेप्ट टेक्नोलोजीसँग साझेदारी शुरु

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजले ललितपुरमा रहेको एम पर्सेप्ट टेक्नोलोजी कम्पनीसँग शैक्षिक गुणस्तर बढाउने बारेमा साझेदारी गरेको छ । आईटी कलेजलाई पुर्णता र गुणस्तर वृद्धिका लागि कलेजले कम्पनीसँग साझेदारी गरेको हो । हिमालय दर्शन कलेजले विराटनगरमा बुधबार एक कार्यक्रमको आयोजना कम्पनी�. . .


मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकलामा रौनियार पहिलो

विराटनगर। विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा अञ्जली रौनियार प्रथम भएकी छन् । ‘समृद्ध राष्ट्र निर्माणमा युवाको भूमिका’ शीर्षकमा आफ्नो विचार राख्दै रौनियार प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगिता अमिश दंगाल द्वितीय, हेरेनिका ढकाल तृतीय र लाड्ली खातुनले सान्त्व. . .


तीजको अवसरमा छ सय एकल महिलालाई सुनसरीमा सम्मान

सुनसरी । तीजको अवसर पारेर सुनसरीका ६ सय एकल महिलालाई एकै स्थानमा भेला पारी सम्मान गरिएको छ । महिला शशक्तिकरणको मुख्य मुद्दा लिएर समाजसेवा सँगै राजनीति गर्दै आइरहेकी नेकपाकी नेतृ भगवती चौधरीले मंगलबार ती महिलालाई सम्मान गरेकी हुन् । दिनेश चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा ६ सय जना . . .