Admin_OB

विराटनगर महानगरपालिकाले चारमहिना भित्र सबै काम अनलाईनबाट गर्ने, अन्य तहको यस्तो तयारी

विराटनगर । जनसेवाका क्रममा हुने ढिलासुस्ती, अनियमितता, भ्रष्ट्राचार न्यूनिकरणका लागि मोरङका विभिन्न स्थानीय तहमा प्रविधि मैत्री सेवा सुरु भएको छ। मोरङमा रहेको एक महानगरपालिकासहित १७ वटा स्थानीय तह छन्। सबै स्थानीय तहले प्रविधिको प्रयोग गर्दै काम कारबाही गर्न थालेका छन् । विराटनगर महानगरपालिका प�. . .


कोशी समस्या : क्षतिपूर्तिको संघर्षमा तेस्रो पुस्ता, सात हजारलाई ८० करोड प्रस्ताव

विराटनगर । सप्तरी अग्निसाइर कृष्णसवरन गाउँपालिका–४ का रेवतीरमन चौधरी हिजोआज दैनिकजसो कोशी ब्यारेजमा भेटिन्छन् । उमेरले ७० नाघेका उनी क्षतिपूर्ति पाउने आशामा रिले अनशनमा सहभागी भइरहेका छन् । चौधरीका बुबा जमिनदार थिए । अहिलेको कोशी व्यारेज क्षेत्रमा उनको मौजा थियो । कोशीका कारण विस्थापित भएका रेव�. . .


पर्साको पकाहामैनपुरमा रक्सी र गुड्खा विक्रीवितरणमा प्रतिबन्ध, ४० वटा रक्सी भट्टी बन्द

पर्सा । प्रदेश नम्बर -२ को पर्सास्थित पकाहामैनपुर गाउँपालिकाले रक्सी र गुड्खा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। गत आइतबार गाउँपालिकाले सर्वदलीय बैठक राखेर रक्सी र गुड्खा प्रतिबन्ध लगाउने निर्णय गरेको गाउँपालिका प्रमुख विजयकुमार चौरासियाले जानकारी दिए। ‘गाउँको मुख्य समस्या नै रक्सी र गुड्खा देखि�. . .


विराटनगरको शिक्षादीप कलेजमा खुल्ला कविता प्रतियोगिता, रविता प्रथम

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा रविता माक्रा प्रथम भएकी छन् । कलेजमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ आयोजित प्रतियोगितामा ४१ जना प्रतिस्पर्धीलाई उछिन्दै माक्रा प्रथम भएकी हुन् । प्रतियोगितामा नारायण चौलागाईं �. . .


करेन्ट लगाएर माछा मार्दा सुनसरीका एकयुवा आफैलाई करेन्ट लागेर ज्यान गयो

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका १३ मा एक युवकको करेन्ट लागेर ज्यान गएको छ । १६ बर्षीय मुकेश सरदारको करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो । आज दिऊँसो घर नजिकै रहेको नालीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका सरदारको उपचारकालागि नोवेल अस्पताल बिराटनगर ल्. . .


ताप्लेजुङमा आगलागीबाट आठ लाखको क्षति

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ९ बुङकुलुङका मनोज गुरुङको घरमा आगलागी भएको छ । आगलागीबाट आठ लाख बराबरको क्षति भएको छ । आज बिहान गुरुङको ढुङगा माटोले बनेको टिनको छाना भएको एक तले कच्चीको भान्सा घरमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलले जनाएको छ । आगलागीबाट घरमा भएको सम्पुर्. . .


चितवन जिल्ला अदालतको फैसला बदर गरिपाउँ भन्दै रवि लामिछाने उच्च अदालतमा

काठमाडौं ।  टेलिभिजन प्रस्तोता रवि लामिछाने उच्च अदालत पुगेका छन्। चितवन जिल्ला अदालतको फैसला बदर गरिपाउँ भन्दै लामिछाने उच्च अदालतमा पाटन, हेटौंडा इजलासमा पुगेका हुन् । उनले अदालत पुगेर मंगलबार निवेदन दर्ता गरे । फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ ‘क’ बमोजिम साधारण तारेखमा मुद्दा कायम गरिपा. . .


होण्डाको मोटरसाइकल वा स्कुटर किन्दा यस्तो छ अफर !

बिराटनगर भदौ १६ , दशैं तिहारमा नयाँ बाइक चढ्न चाहानेहरुको लागि खुसीको खबर रहेको छ । दशैँ र तिहारको अवसरमा होण्डा कम्पनिको कुनै पनि मोटरसाइकल वा स्कुटर किन्दा "विल अफ फर्चुन" अफर पाउन सकिने भएको छ । अफर अन्तर्गत हरेक हप्ता लकी ड्र मार्फत १० जनाले १० लाख सम्मको पुरस्कार जित्न सक्नेछन । दशै तथा तिहारका अफर. . .


नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले टि २० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा नखेल्ने

प्रजित शाक्य, काठमाडौँ, भदौ १७ गते । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले ओमानमा आयोजना हुने पाँच टिम सहभागी टि २० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा नखेल्ने बताउनुभएको छ । नेपाली क्रिकेट टिमका मिडिया म्यानेजर सुरज शाक्यले मङ्गलबार निकालेको विज्ञप्तिमा नेपालका प्रारम्भ�. . .


बिराटनगरको होटेल सुभको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न , २५ जनाले दिए रगत

बिराटनगर भदौ १७, बिराटनगरको ट्राफिक चोकमा रहेको होटेल सुभले रक्तदान कार्यक्रम आयोजना गरेको छ । होटेलकि संचालिका स्वेता तुलाधरको जन्मदिनको अवसर पारेर आइतबार  उक्त रक्तदान  कार्यक्रम होटेल परिसरमा राखिएको थियो । कार्यक्रममा २५ जनाले रक्तदान गरेको होटेलकि संचालिका तुलाधरले जानकारी दिईन । होटेलले �. . .


सप्तरीमा एक दर्जन बढी महिलालाई जागिरको प्रलोभन देखाई बलात्कार गर्ने एक युवा समातिए

सप्तरी भदौ १७ , जागिरको प्रलोभन देखाई एक दर्जन बढी महिलालाई बलात्कार गरी लुटपाट गर्ने सप्तरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि प्रहरीको खोजीमा रहेका अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ का २८ वर्षीय सञ्जीव खड्का नाम बताउने सन्तोषकुमार यादवलाई सप्तरी प्रहरीले पक्राउ गरी सोमबार सार�. . .


विराटनगरको मलायरोडबाट ६ सय किलो परिक्षण नगरिएको तरकारी बरामद

विराटनगर । विराटनगरको मलायरोडबाट प्रहरीले परिक्षण नगरि ल्याएको तरकारी बरामद गरेको छ । जोगबनीबाट विषादी परिक्षण नगरी ल्याएको तरकारी प्रहरीले बरामद गरेको हो । विराटनगर १४ स्थित पुरानो हवाई फिल्ड मलायरोडबाट करिव ६ सय किलो तरकारी बरामद गरेको प्रहरीले जनाएको छ। विराटनगर भन्सार रानीबाट विषादी परिक्षण न. . .