काठमाडौँ, भदौ १० गते । पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा रु ९०० ले गिरावट आई प्रतितोला रु ७२ हजार ६०० कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ७३ हजार ५०�. . .
विराटनगर । लोक सेवा आयोग अध्यक्षको तलब ६० हजार ६ सय ८० रुपैयाँ सुशासन तथा योजना समितिले प्रदेश लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सम्बन्धी प्रतिवेदन सोमबार प्रदेश १ सभा संसदमा पेस गरेको छ । समितिले विधेयकमा प्रदेश लोक सेवा आयोगका अध्यक्षको पारिश्रमिक र सेवा सुविधा तोक्नेलगायत �. . .
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीमा अराजकता बढेसंग त्यसलाई रोक्न अनुशासनको कारवाही गर्ने भएको छ । पार्टी नीति तथा नेतृत्वका बिरुद्धमा केन्द्र देखी स्थानीय तहसम्मका नेतालाई पार्टीले बिरोध वा आलोचना नगर्न निर्देशन समेत दिएको छ । नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा स. . .
काठमाडौं । नेपालको राजधानी काठमाडौंबाट भारतको पश्चिम बंगालको सिलगुडीसम्मको सीधा बस सेवा सोमबारदेखि शुरु भएको छ । सो बस सेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ र नेपालका लागि भारतका राजदूत मन्जिवसिंह पुरीले सोमबार साँझ संयुक्त रुपमा उद्घाटन गरेका थिए । एयरकण्डिसन भएको ४४ सिटको डि�. . .
नेपालगन्ज। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७५ माघ ९ मा सबै स्थानीय तहलाई पत्र लेख्यो । जथाभावी पद सिर्जना गरेर आफन्त नियुक्तिको बेथिति बढेपछि उसले यो कदम चालेको थियो । त्यसमा भनिएको थियो, ‘ज्यालादारी वा स्वीकृत दरबन्दीभन्दा बाहिर अन्य रूपमा कर्मचारी राखी तलबभत्ता वा पारि श्रमिक भुक्�. . .
काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले नेपालको न्याय क्षेत्रमा नयाँ वहसको सुरुवात गरेको छ। नयाँ मुलुकी संहिता जारी भएको एक वर्षमा एक सय ३२ यस्ता घटनामा परिवारका सदस्य, प्रेमी प्रेमिका तथा साथीभाइलाई आरोपी बनाएर मुद्दा चलाइएको थियो। तर, पत्रकार पुडासैनीको आत्महत्यापछि रवि लाम�. . .
विराटनगर । अवैध उत्खननमा प्रयोग गरिएको भन्दै केशलिया खोला किनारबाट नियन्त्रणमा लिइएका ट्रयाक्टरहरु ६४ हजार जरिवाना तिरेर छुटेका छन । नियन्त्रणमा लिइएका ४ वटै ट्रयाक्टरलाई जिल्ला समन्वय समिति मोरङले प्रति ट्रयाक्टर १५ हजार जरिवाना लिएको छ । नियन्त्रणमा लिइएका ट्रयाक्टरहरुलाई जिल्ला समन्वय समिति�. . .
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका नेपाली नागरिकलाई आन्तरिक उडानमा भाडा छुट दिने घोषणा गरेका छन्। आगामी एक वर्षका लागि कार्ययोजना सार्वजनिक गर्दै मन्त्री भट्टराईले जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिइने घोषणा गरेका हुन्। 'देशभित्र एक ठाउ�. . .
विराटनगर । मोरङको सुनबर्सी नगरपालिका २ स्थित कमिनि खोलाको पैनिको खाल्डोमा डुबेर १ जनाको मृत्यु भएको छ । पथरी शनिश्चरे नगरपालिका ६ बस्ने बर्ष ५१ को धन बहादुर सार्कीको खाल्डोमा डुबेर मृत्यु भएको हो । खाल्डोमा डुबेको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । ईलाका प्रहरी कार्यालय रंगे�. . .
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा मदिरा सेवन गरी धारिलो हतियार प्रहार गरी एकजनाको हत्या भएको छ । भोक्राहा नरसिंह गाउँपालिका ५ टपराका २५ बर्षिय मुर्ताज मियाँले मादक पद्धार्थ सेवन गरि सोही ठाउँका ४५ बर्षिय बहाब मियाको धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । गएराती मुर्त�. . .
झापा । झापाको शिवसताक्षी नगरपालकामा खोला तर्ने क्रममा भएकजनाको ज्यान गउकोछ । शिवसत्ताक्षी नगरपालिकामा एकजनाको १० सुकुम्बासी बस्ति बस्ने ताला हस्ताको घरमा काम गरी बस्दै आएका साहेब सरदारलाई खोलाले बगाएको हो । गत भदौ ५ गते माई खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता बनाएको थियो । खोलाले बगाएर वेपत्ता भए�. . .
चितवन । चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या गर्न 'दुरुत्साहन’ गरेको अभियोग लागेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई शर्त सहित ५ लाख धरौटी मागेको छ। जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुडासैनीको आत्महत्या दुरूत्साहन मुद्दा लागेका लामिछानेलाई ५ ल�. . .