Admin_OB

प्लास्टिकको चामल बिक्री गरेको आरोपमा छापा ! दुई बोरा चामल नियन्त्रणमा

वीरगञ्ज, साउन २४ गते ।  प्लास्टिकको चामल बिक्रि वितरण गरेको आरोपमा वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापामारी दुई बोरा चामल आफ्नो नियन्त्रणमा लिएको छ । छिमेकी मुलुक भारतमा निर्मित जीराशक्ति र रिपुराज भन्ने चामलमा प्लास्टिकको चामल मिसा. . .


अपडेट : त्रिशूली बस दुर्घटनामा मर्ने तीन जना एकै परिवारका थिए (नामावली सहित)

मुरारी अधिकारी धादिङ, साउन २४ गते । सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको रात्री बस धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ३ सलाङघाट स्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको छ । दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । १७ जनाको उद्धार गरिएको छ । घाइतेको उद्धार कार्य जार�. . .


ओबी फ्राईडे फेस : सुजाता पन्थी (फोटो फिचर)

बिराटनगर घर भएकी सुजाता पन्थी यस पटकको ओबी फ्राईडे फेसमा सामेल भएकी छिन । उनले भर्खरै बिराटनगरको मेरिल्याण्ड कलेजबाट कक्षा १२ उतिर्ण गरेकी हुन् । मोडलिङमा रुची भएपनि हालसम्म कुनै समारोहमा मोडलिङ नगरेको उनि बताउछिन । अब स्नातकमा व्यस्थापन लिएर बिजनेस स्बटडिज पढ्ने उनको इच्छा रहेको छ । हाल फुर्सदको सम. . .


नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो ग्लोबल टी–२० लिगबाट बाहिरियो

नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स ग्लोबल टी–२० क्रिकेट लिगबाट बाहिरिएको छ । बिहिबार राति भएको ईलिमिनेटर खेलमा टोरन्टो नेसनल्स विन्निपेग होक्ससँग डकवर्थ लेविसका आधारमा दुई रनले पराजित भयो । जितसँगै होक्स दोस्रो क्वालिफायर पुगेको छ । दुई सय ३९ रनको लक्ष्य पछ्याएको होक्�. . .


आज शुक्रबार एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज, यस्ता छन् चलचित्र !

काठमाडौं । शुक्रबार (आज) एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । ‘साइनो’, ‘रे’ र ‘काँचुली’ आजबाट एक साथ प्रदर्शनमा आएका हुन् । ‘साइनो’ रमेश थापाले निर्देशन गरेको चलपिचत्र हो भने ‘रे’लाई राजेन्द्र त्रिपाठीले र ‘काँचुली’ शंकर अधिकारीले निर्देशन गरेको चलचित्र हो । ‘साइनो’ नेपाली चलचित्रकी पहि�. . .


प्रदेश नं १ मा पर्ने तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध

खोटाङ, साउन २४ गते । खोटाङसहित प्रदेश नं १ मा पर्ने तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन् । बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो । हावाहुरीले उदयपुरको चित्रेथानमा रहेको ट. . .


सप्तरीमा दुईसाता यता फैलिएको भाइरल ज्वरोको प्रकोपले जनजीवन अस्तव्यस्त

धीरेन्द्रप्रसाद साह- राजविराज, साउन २४ गते । बाढीको पीडा बिर्सन नपाउँदै सप्तरीमा दुईसाता यता फैलिएको भाइरल ज्वरोको प्रकोपले जनजीवन अस्तव्यस्त भएको छ । मौसमको प्रतिकुल परिवर्तनको प्रभावले फैलिएको भाइरल ज्वरोले जिल्लाबासी प्रभावित भएको हो । भाइरल ज्वरोले वालवालिका, वृद्धवृद्धा बढी प्रभावित भई उप�. . .


के तपाइको नङ टोक्ने बानी छ ? यस कारण टोक्नु हुँदैन नङ !

बिबिसी– सामान्यतया सबै खाले रोगव्याधबाट जोगिन चिकित्सकदेखि घरपरिवारका ठूलाबडाले हात सफा राख्ने सल्लाह दिन्छन्। सबै भन्छन्, ‘हात सफा राख। दिसा–पिसाब गरेपछि साबुनले हात धोऊ, खाना खानुअघि हात धोऊ।’ भनिन्छ हात सफा भए कीटाणू फैलिँदैनन्। खानेकुरा बेच्नेहरूले अझ बढी हात सफा राख्नुपर्छ। तर, यथार्थमा हु. . .


हरिवन नगरपालिकामा ट्रकको ठक्करबाट दुईको मृत्यु

सर्लाही, साउन २४ गते ।  जिल्लाको हरिवन नगरपालिकामा ट्रकको ठक्करबाट दुईको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिकास्थित बिहीबार ट्रकको ठक्करबाट दुईको मृत्यु भएको हो । पश्चिमतर्फ गइरहेको ना५६प १०४८ नंको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना५ख ६०१४ नंको ट्रकसँग ठोक्किँदा सर्लाही. . .


आज विश्वभर आदिवासी जनजाति दिवस भव्य रूपमा मनाइदै

काठमाडौँ, साउन २४ गते । आफ्नै कला, भाषा, भेषभूषा, संस्कार संस्कृतिले बेजोड समृद्ध आदिवासीहरूले आफ्नो हक अधिकारका लागि आज विश्वभर आदिवासी जनजाति दिवस भव्य रूपमा मनाउँदै छन् । संयुक्त राष्ट्रसङ्घले विश्व आदिवासी दिवसका लागि यस वर्ष ‘आदिवासीका भाषा’ नारा तय गरेको छ । नेपालका आदिवासी जनजातिले ‘सम्पूर्�. . .


४ सय ४० लिटर अवैध घरेलु मदिरा बरामद

विराटनगर २३ साउन । मोरङको बेलबारीबाट इलाका प्रहरी कार्यालय बेलबारीले अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ । बिहीबार बिहान ११ बजे तिर यात्रुबहाक बसमा लुकाई छिपाई ल्याएको अवैध मदिरा नियन्त्रणमा लिइएको हो । को १ ख ४१४६ नम्बरको बसमा ४ सय ४० लिटर मदिरा बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहर�. . .


साफ च्याम्पियनशिप : नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

काठमाडौँ, साउन २३ गते । भारतमा आयोजना हुने साफ यू–१५ ९पन्ध्र वर्षमुनि० फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी पाँच राष्ट्रको सहभागिता रहनेछ । प�. . .