बिराटनगर साउन २५ , वीरगञ्जको बिर्ता बजारमा बम विष्फोट भएको छ । बम बिस्फोट हुँदा ३ जना घाइते भएका छन् । घाइते ३ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। व्यस्त बजारमा विष्फोट हुँदा तरकारी बेचिरहेकी एक महिला सहित ३ जना घाइते भएको जनाइएको छ । घटनास्थलमा पुगेको प्रहरीले घटनाबारे अनुस�. . .
बिराटनगर साउन २५ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बिराटनगरमा मारवाडी युवा मन्च बिराटनगरको आयोजना तथा बिराटनगर महानगरपालिकाको सहयोगमा कार्यक्रम हुने भएको छ । साउन २७ गते सोमबार बिराटनगरको जैन भवनमा उक्त समारोह आयोजना हुनेछ । कार्यक्रमहरुमा रक्त दान कार्यक्रम, नेत्र जाँच कार्यक्रम , दन्त प्रसि. . .
काठमाडौं, साउन २४ । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड प्रस्थान गरेका छन् । निजी कामका लागि भन्दै शाह आज बैंककतर्फ लागेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा शाहले आफु नितान्त निजी काममा थाइल्याण्ड जान लागेको बताएका छन् । पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयन्द्र र छोरी पूर्�. . .
झापा । दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा कमल गाउँपालिका–१ बस्ने ३१ वर्षीय प्रकाश थापालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको कारण प्रकाशले आफ्नै बुबा ७० वर्षीय सूर्य बहादुर थापालाई चिर्पट प्रहार गर्दा सूर्यबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आ�. . .
काठमडौं, साउन २४। प्रहरीले स्वयभूमा गोली हानी एक युवकलाई पक्राउ गरेको छ । स्वयंभूको झिँगु क्याफेमा रामेछाप जिल्ला लिखु गाउँपालीका ७ बस्ने वर्ष ३०को मिलन तामाङ्गलाई पक्रने क्रममा गोली प्रहार गरेको केन्द्रिय प्रहरी परिचाल कक्षका प्रहरी सहायक निरीक्षक बेद खड्काले बताउनुभयो । निजको घुँडा मुनी गोली . . .
वीरगञ्ज, साउन २४ गते । प्लास्टिकको चामल बिक्रि वितरण गरेको आरोपमा वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापामारी दुई बोरा चामल आफ्नो नियन्त्रणमा लिएको छ । छिमेकी मुलुक भारतमा निर्मित जीराशक्ति र रिपुराज भन्ने चामलमा प्लास्टिकको चामल मिसा. . .
मुरारी अधिकारी धादिङ, साउन २४ गते । सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको रात्री बस धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ३ सलाङघाट स्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको छ । दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । १७ जनाको उद्धार गरिएको छ । घाइतेको उद्धार कार्य जार�. . .
बिराटनगर घर भएकी सुजाता पन्थी यस पटकको ओबी फ्राईडे फेसमा सामेल भएकी छिन । उनले भर्खरै बिराटनगरको मेरिल्याण्ड कलेजबाट कक्षा १२ उतिर्ण गरेकी हुन् । मोडलिङमा रुची भएपनि हालसम्म कुनै समारोहमा मोडलिङ नगरेको उनि बताउछिन । अब स्नातकमा व्यस्थापन लिएर बिजनेस स्बटडिज पढ्ने उनको इच्छा रहेको छ । हाल फुर्सदको सम. . .
नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स ग्लोबल टी–२० क्रिकेट लिगबाट बाहिरिएको छ । बिहिबार राति भएको ईलिमिनेटर खेलमा टोरन्टो नेसनल्स विन्निपेग होक्ससँग डकवर्थ लेविसका आधारमा दुई रनले पराजित भयो । जितसँगै होक्स दोस्रो क्वालिफायर पुगेको छ । दुई सय ३९ रनको लक्ष्य पछ्याएको होक्�. . .
काठमाडौं । शुक्रबार (आज) एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । ‘साइनो’, ‘रे’ र ‘काँचुली’ आजबाट एक साथ प्रदर्शनमा आएका हुन् । ‘साइनो’ रमेश थापाले निर्देशन गरेको चलपिचत्र हो भने ‘रे’लाई राजेन्द्र त्रिपाठीले र ‘काँचुली’ शंकर अधिकारीले निर्देशन गरेको चलचित्र हो । ‘साइनो’ नेपाली चलचित्रकी पहि�. . .
खोटाङ, साउन २४ गते । खोटाङसहित प्रदेश नं १ मा पर्ने तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन् । बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो । हावाहुरीले उदयपुरको चित्रेथानमा रहेको ट. . .
धीरेन्द्रप्रसाद साह- राजविराज, साउन २४ गते । बाढीको पीडा बिर्सन नपाउँदै सप्तरीमा दुईसाता यता फैलिएको भाइरल ज्वरोको प्रकोपले जनजीवन अस्तव्यस्त भएको छ । मौसमको प्रतिकुल परिवर्तनको प्रभावले फैलिएको भाइरल ज्वरोले जिल्लाबासी प्रभावित भएको हो । भाइरल ज्वरोले वालवालिका, वृद्धवृद्धा बढी प्रभावित भई उप�. . .