एजेन्सी । भारतका केन्द्रीय रेल मन्त्री पीयूष गोयलले विहिबार भारतले छिट्टै पानीमुनि चल्ने रेलसेवा सुरु गर्ने बताए । ट्वीट गर्दै पियूषले यो जानकारी दिएका हुन् । ट्वीटमा पियूषले लेखका छन् ,‘भारतको पानी मुनि चल्ने रेल पहिलो पटक कोलकाताको हुगली नदीमुनि चलाइनेछ । यो उत्कृष्ट इन्जिनियरिङको उदारण हो । य. . .
काठमाडौं साउन २६ । भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी चयन भएकी छन् । गएराति अवेरसम्म चलेको कांग्रेस कार्यसमिति बैठकले सोनियालाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरेको हो । यसअघि सोनिया र राहुलले नयाँ अध्यक्ष चयन गर्दा हुने मतदानमा आफूहरु सहभागी नहुने घोषणा गरेका थिए । सोनियाले १९९८ द. . .
झापा, श्रावण २६ । झापाको भद्रपुर नगरपालिका-१० का बासुदेव जोगीको १२ बर्षीय छोरा सुमन जोगीको पोखरीमा डुबेर मृत्यु भएको छ । घरबाट दिउँसो १ बजे नै हिडेका बालक बेलुका सम्म पनी घर फर्केर नआएपछी खोजतलास गर्ने क्रममा राती साँढे ८ बजे बिष्णु कन्ट्रक्सनको माछा पोखरीमा मृत अवस्थामा फेला परेका थिए । घटनाको जानक�. . .
झापा, श्रावण २६। झापाको हल्दीवारी गाउँपालिका-२ मा शनिवार राती भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । राती साँढे ७ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे ७ प ४१३७ नम्बरको मोटरसाईकलले पैदलयात्री स्थानीय ३५ बर्षीय कुमार भन्ने डम्बर बहादुर तामाङलाई ठक्कर द. . .
काठमाडौं साउन २६ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठकले स्थानीय तहको अन्तरिम संरचना सहमतिबाट टुंगो लगाउने भएको छ । केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा हिजो साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारीसहित नेताहरूको बैठकले तल्लो तहको संरचना सहमतिबाट टु�. . .
दमक,२६ साउन । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर ५ किमी खुल्ला दौड हुने भएको छ । दमक पव्लिक लाईव्रेरी , दमक जेसीज र नगरपालिकाको संयुक्त आयोजनामा साउन २७ गते सोमबार दौड हुने भएको हो । लाईव्रेरीको गठित युथ टिमको छैठौ बार्षिक स्थापना दिवसका अवसर पारेर आयोजनामा हुने उक्त दौडको सम्पूर्ण तयारी पूरा भएको य. . .
बिराटनगर साउन २६ , बिराटनगरको सेन्चुरी बैंकको आयोजनामा एकदिने सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । बैंकको बिराटनगर ब्रान्चको आयोजनामा बिराटनगरको बिराटेश्वर मन्दिर परिसरमा सरसफाई कार्यक्रम आयोजना गरिएको हो । उक्त सरसफाई कार्यक्रममा बैंकका प्रदेश इन्चार्ज दिपक पौडेल , बिराटनगर ब्रान्च म्यानेजर प्र�. . .
काठमाडौँ, साउन २६ गते । शिक्षामा रूपान्तरण भन्ने नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । नेपालमा उक्त नारालाई ‘शिक्षामा रूपान्तरण, उद्यमशीलता र नवप्रवद्र्धन’ भनेर नेपालीकरण गर्दै सप्ताहव्यापी रूपमा युवा दिवस मनाइँदै छ । आउँदो सोमबार परेको अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा एक ह. . .
भोजपुर, साउन २६ गते । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे१ख ३१६४ नंको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ । आज बिहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० घाइते भएको जिल्ला प्रहरी कार्याल�. . .
- बिजय धिमाल उर्लाबारी साउन २५ , मोरङको उर्लाबारीमा रहेको राजघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्माण कार्य कछुवाको गति लिएको स्थानियको भनाई छ । निर्माण कार्य २०६५ साल देखि कार्यसुरु गरिएता पनि ढीलासुस्ती भएकै हो । दश वर्षे योजना एघार वर्ष पुग्दा समेत संचालनमा नआएको भन्दै स्थानिय जागरुक भएक�. . .
–सुशीला रेग्मी बेझाड । तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय एक शिक्षकको भरमा सञ्चालनमा छ । यहाँ छ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ । विद्यालयमा महीनाभरिमा दश दिनमात्र पढाइ हुने गरेको छ । अरु दिन विद्यालय खोल्ने र बन्द गर्ने मात्र काम हुन्छ । चालू शैक्षिक सत्रमा छ विद्य�. . .
उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका क्षेत्रका आधादर्जन गाउँ अहिले पहिरोको कारण उच्च जोखिममा परेका छन् । गाउँपालिको वडा नं ५ आँपटारस्थित पोखरी गाउँ पहिरोका कारण अन्यत्र सार्नुपर्ने अवस्था आएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्का बताउँछन् । गाईघाट दिक्तेल सडकखण्ड अन्तर्गत पर्ने पोखरी �. . .