विराटनगर, साउन २५ गते । विराटनगरबाट ४१ किलोमिटरको दूरीमा रहेको धरानस्थित पिण्डेश्वर धाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । पिण्डेश्वर धाममा पूजापाठ गर्न र घुम्न आउनेको घुइँचो लाग्ने गरेको छ । पिण्डेश्वर महादेवको मन्दिर धरान उपमहानगरपालिका–१४ विजयपुरम. . .
काठमाडौं । जम्मू–कश्मीरले पाएको विशेषाधिकार खारेजसँगै बढाइएको सुरक्षा व्यवस्थालाई केही खुकुलो बनाइएको छ । जम्मू कश्मीरबाट अनुच्छेद ३७० हटेको चार दिनपछि स्थानीयले राहत महसुस गरेका छन् । धारा १४४ हटाइएपछि आजदेखि जम्मू जिल्लामा विद्यालय तथा कलेजहरु खुल्ने भएका छन् । धारा १४४ अन्तर्गत प्रशासनले क. . .
विराटनगर साउन २५, विराटनगरमा बेलायतको डिग्री प्रदान गर्दै आएको मेरिल्याण्ड कलेजको मुख्य प्रायोजनमा "स्टुडेन्ट लिडरस् कन्केलेभ " सम्पन्न भएको छ । स्कसेस सोसाइटी ईन्टरनेशनलको आयोजनामा विराटनगरको होटेल ह्यारिसनमा साउन २२ र २३ गते उक्त कार्यक्रम गरिएको थियो। विराटनगरका स्कुल तथा कलेज लेभलका ३५० बढी व�. . .
दमक साउन २५ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले झापाको कमल गाउँपालिका–५ लखनपुरमा सुविधासम्पन्न रङ्गशाला निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनले सो क्षेत्रमा आदिवासी स्मृति उद्यानसहितको सङ्ग्रहालय बनाउन सबै पक्ष गम्भीर हुनुपर्ने बताए । “उद्यान र सङ्ग्रहालय बनाउन कुनै दुविधा छैन”, २५औँ अन�. . .
प्रेम सुनार गुल्मी । एक बालिका र अर्की किशोरीमाथि भएको सामुहिक बलात्कारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेका बेला पक्राउ परेका तीन युवामध्ये एकले आफुले प्रेमिका बनाईएकी किशोरीलाई शारीरिक सम्पर्क राखेपछि अर्को साथीलाई पनि शारीरिक सम्पर्क राख्न लगाएको खुलेको छ । गुल्मीको भनभने घर भएका १९ बर्ष�. . .
काठमाडौं साउन २५ , कैदीलाई प्रजनन अधिकार दिने गरी कारागार ऐन मस्यौदा तयार भएको छ। गृह मन्त्रालयअन्तर्गत कारागार व्यवस्थापन विभागले तयार पारेको मस्यौदामा सन्तान नभएका कैदीलाई प्रजनन अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ। मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशक�. . .
काठमाडौं साउन २५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा आयोजना हुने टि-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । प्रतियोगितामा आयोजक ओमानसँगै ओमानसहित नेदरल्यान्ड, आयरल्यान्ड र हङकङले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले असोज तेस्रो साता सुरु हुने प्रतिय. . .
लहान साउन २५ । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि दुई आर्थिक वर्षमा सिरहाको लहान क्षेत्रमा करीब १२ प्रतिशतले विद्युत् चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि विद्युत् चुहावट ११ दशमलव ६४ प्रतिशतले घटेर २७ दशमलव २९ प्र�. . .
विराटनगर साउन २५ , वैदेशिक रोजगारीका लागि प्रतिबन्धित मुलुक इजरायल पठाइदिने भन्दै लाखौं रूपैयाँ ठगी गरेको आरोपमा मोरङको लेटाङ नगरपालिका–५ घर भई काठमाडौंस्थित टोखामा बस्दै आएका ५० वर्षीय कुलबहादुर लिम्बू पक्राउ परेका छन् । सिन्धुपाल्चोकका ज्ञानबहादुर तामाङसँगको मिलेमतोमा आफन्त र छिमेकी गरी १४ जन�. . .
एजेन्सी-सन् २०१८/१९ को ‘युईएफए गोल अफ दि सिजन’ अवार्ड बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जितेका छन् । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय (युईएफए) ले शुक्रबार घोषणा गरेको युरोपियन च्याम्पियन्स लिगको ‘गोल अफ दि सिजन’ मा मेस्सीको गोललाई उत्कृष्ट ठहर गरेको छ । मेस्सीले च्याम्पियन्स लिगको सेमिफा�. . .
बिराटनगर साउन २५ , वीरगञ्जको बिर्ता बजारमा बम विष्फोट भएको छ । बम बिस्फोट हुँदा ३ जना घाइते भएका छन् । घाइते ३ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। व्यस्त बजारमा विष्फोट हुँदा तरकारी बेचिरहेकी एक महिला सहित ३ जना घाइते भएको जनाइएको छ । घटनास्थलमा पुगेको प्रहरीले घटनाबारे अनुस�. . .
बिराटनगर साउन २५ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बिराटनगरमा मारवाडी युवा मन्च बिराटनगरको आयोजना तथा बिराटनगर महानगरपालिकाको सहयोगमा कार्यक्रम हुने भएको छ । साउन २७ गते सोमबार बिराटनगरको जैन भवनमा उक्त समारोह आयोजना हुनेछ । कार्यक्रमहरुमा रक्त दान कार्यक्रम, नेत्र जाँच कार्यक्रम , दन्त प्रसि. . .