बिनु तिमल्सिना बिराटनगर साउन १३ — सरकार गठन भएको दुई वर्ष पुग्न लागे पनि प्रदेशले आवश्यक कर्मचारी पाउन सकेको छैन । ३ हजार ८ सय कर्मचारीको दरबन्दी रहेको प्रदेश १ मा २ हजार ४ सय कर्मचारीले काम चलाउनु परिरहेको छ । प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीले तल्लो तहका कर्मचारीभन्दा सचिव, उपसचिवलगायत म�. . .
रबिन्द्र बराल रंगेली . साउन १३ माेरङकाे रंगेली नगरपालिका ६ मा रहेको पव्लिक उच्च माध्यमिक बिधालयमा २०७३ सालमा जिल्ला शिक्षा कार्यलयकाे अनुदानबाट पव्लिक बिधालयमा नयाँ भवनका लागि शिक्षा कार्यालय ६० लाख रुपैयाँ बराबर र बिधालय काेषबाट २१ लाख रुपैयाँकाे लागतमा भवन निर्माण हुने समझैता समेत भएको थियोे. . .
पोखरा साउन १३ । पोखरा महानगर वडा न। २१ का अध्यक्ष कुटिएका छ्न् । २१ का अध्क्ष खगराज आचार्य आफ्नै कार्यकर्ताबाट कुटिएका हुन् । आइतबार साँझ राष्ट्रबैंकचोकस्थित जुस पसलमा बसिरहेको बेला कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले वडाध्क्षमाथि मुक्का प्र�. . .
काठमाडौं साउन १३ – कुमारी बैंक लिमिटेडले आफ्नो नयाँ बचत खाता “कुमारी परिवार सुरक्षा बचत खाता” प्रस्तुत गरेको छ । नेपालमै पहिलो पटक प्रस्तुत गरिएको यो खाताबाट परिवारका एक सदस्य – बुवा अथवा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य – आमा वा बुवा आफै, तथा दुई सन्तानको स्वतः बीमा हुने प्रावध. . .
काठमाडौं, साउन १३ । अत्यधिक वर्षाका कारण गत महिना आएको बाढीपहिरो र डुबानका कारण प्रदेश नम्बर २ मामात्रै करिब ३ अर्ब ५९ करोडको क्षति भएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ । प्रदेश २ का ८ जिल्लामा कृषितर्फ १ अर्ब ९७ करोड तथा पशुपंक्षीतर्फ १ अर्ब ६२ करोडको क्षति भएको प्रारम्भिक अनुमान मन्त्रालयको. . .
चाँदनी हमाल काठमाडौँ, साउन १३ गते । गतवर्ष भदौताका चितवनस्थित मेघौलीको शुक्रनगरमा बाघले एक महिलालाई आक्रमण गरी मा¥यो । बाघ पक्रिएर चितवन राष्ट्रिय निकुञ्जले संरक्षणमा राख्यो । त्यो बाघ केही महिनापछि म¥यो । माडीमा मान्छेमाथि आक्रमण गर्ने बाघलाई उद्धार गरेर सदरचिडियाखाना ल्याइयो । सन् २००७ ताका मान�. . .
ललितपुर, साउन १३ गते । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा विभाग गठन सम्बन्धमा दुई खेमाको मत बाझिएको छ । केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले विभाग गठन सम्बन्धमा विधानले गरेको व्यवस्थालाई आआफ्नै अनुकूल व्याख्या गरेका छन् । ललितपुरको सानेपास्थित केन्द्रीय कार. . .
टोकियो, साउन १२ गते । जापानमा आइतबार ६.५ म्याग्नीच्युडको भूकम्प आएको छ । देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३.३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ । जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएका कारण सुनामीको खतरा नरहेको सम्भावना स्पष�. . .
काठमाडौं साउन १२। अस्ट्रेलियामा अर्को वर्ष हुने आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने नेपालको सम्भावना समाप्त भएको छ । एसियाली छनोटको अन्तिम खेलमा आज सिंगापुरसँग पराजित भएपछि नेपालको बाटोमा पूर्णविराम लागेको हो । नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराएको सिंगापुर भने विश्वकप टि–ट्वेन. . .
बिराटनगर साउन १३ । आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा नेपालका अभिनाश बोहोराले घरेलु टोली सिंगापुरविरुद्ध ४ विकेट लिएका छन् । सिंगापुरले निर्धारित २० ओवरमा ६ विकेट गुमाएर १९१ रन बनाउन सफल भएको छ । नेपाललाई अब जितका लागि २० ओवरको खेलमा १९२ रन बनाउनुपर्ने आवश्यक रहेको छ । सिंगापुरका ला�. . .
शान्ति लामा काठमाडौँ, साउन १२ गते । हरेक वर्ष आमाबाबुको मुख हेर्ने दिन धेरैको सामाजिक सञ्जालमा आमाबाबुको फोटो टाँसिएका भए पनि अचेल आमाबाबु भने एक्लिँदै गएका छन् । खास गरी बुढ्यौली लागेपछि बाबुआमा एक्लोपन, बेवास्ता, हिंसा र दुव्र्यवहारको सिकार हुनु परेको विभिन्न अध्ययनले देखाएको छ । रामेछाप बेथानकी. . .
मोरङ, श्रावण ११ गते । मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित जनजागृती सामुदायिक वनबाट प्रहरीले २ थान भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ पौने ५ बजेको समयमा उक्त स्थानमा अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधीहरुको संयुक्त टो�. . .