काठमाडौँ, असार २८ गते । मलेशियाविरुद्धको पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले सहज जित हात पारेको छ । सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले मलेशियालाई सात विकेटले पराजित गर्दै विजयी भएको हो । क्वालालम्पुरस्थि. . .
विराटनगर, असार २८ । अविरल वर्षापछि आएको बाढी र डुबानका कारण मोरङमा विस्थापित हुनेको संख्या दुई हजार नाघेको छ । मोरङका विभिन्न खोलामा आएको बाढी र डुबानका कारण ४ सय ७६ परिवारका दुई हजारभन्दा बढी मानिस विस्थापित भएका हुन् । विस्थापित हुनेमा अधिकांश विराटनगर महानगरभित्रका बासिन्दा छन् । महानगरमा म�. . .
लहान, असार २८ गते । अविरल वर्षासँगै कमला नदीमा आएको बाढीले ठाउँठाउँमा बाँध भत्काएर बस्तीमा पानी पसेपछि सिरहा नगरपालिका र कल्याणपुर नगरपालिका अधिकांश वडा डुबानमा परेका छन् । डुबानमा परेका ती स्थानका करीब एक हजारभन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । कमला सिँचाइ आयोजनाले सिँचाइका लागि निर. . .
सुर्खेत, असार २८ गते । सुर्खेत वीरेन्द्रनगरदेखि करीब ३७ किलोमिटर दूरीमा रहेको भेरीगङ्गा नगरपालिका–२ सत्तरीस्थित दुई बस एकापसमा ठोक्किँदा बसमा सवार ३४ जना घाइते भएका छन् । शुक्रबार साँझ सुर्खेत–नेपालगञ्ज सडकखण्डको सत्तरीस्थित बुटवलबाट सुर्खेत आउँदै गरेको पश्चिम नेपाल बस यातायात समितिको ना ४ ख ३�. . .
इटहरी असार २८ , सप्तकोशीमा पानीको बहाब बढ्ने क्रम जारी छ। शनिबार बिहानसम्म सप्तकोशीमा पानीको बहाब २ लाख ४६ हजार ८ सय ३३ क्युसेक पुगेको हो। यो अहिले सम्मकै उच्च बहाब हो। ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। कोशी ब्यारेजका ३३ ढोका खोलिएको छ। पानीको बहाब अनुसार थप ढोका खोलिएको जनाइएके छ। . . .
विराटनगर असार २८, विराटनगरका विभिन्न वडा अहिले लगातारको बर्षाले डुबानमा रहेका छन् । विराटनगरमा हरेक वर्ष बर्खाको बेला बाढी आउने गर्दछ । विराटनगरमा यसवर्ष पनि जनजीवन प्रभावित गर्ने गरि बाढीले सताएको अवस्था छ । यस्तोमा विराटनगरका मेयर भिम पराजुलीको सक्रियता पनि बढेको छ । विराटनगरमा राहत तथा उद्धारक�. . .
काठमाडौँ असार २८ , लगातारको वर्षासँगै आएको बाढीले नेपाल टेलिकमको अप्टिकल फाइबर बगाउँदा पूर्वी क्षेत्रमा टेलिफोन सम्पर्कमा समस्या आएको छ । महोत्तरीको बर्दिबास क्षेत्रमा बाढीका कारण अप्टिकल फाइबर बगेकाले शनिबार बिहानैदेखि नेपाल टेलिकम अन्तर्गतका प्रिपेड र पोस्पेड टेलिफोनमा समस्या देखिएको नेपाल. . .
काठमाडौँ, असार २८ गते । भारतको उडिसास्थित वैद्यनाथ धामबाट एक लाखको हाराहारीमा बोलबम तीर्थयात्रीको काठमाडौँ आगमन हुँदैछ । महादेवको प्रिय महिना साउन र यस महिनाको सोमबार पशुपतिनाथमा जल अर्पण गर्न यी यात्री काठमाडौँ आउने तयारीमा रहेको ओम बोलबम कावँरिया सङ्घका अध्यक्ष सुनिल ठाकुर (बारा) ले जानकारी दिनुभ�. . .
काठमाडौं, असार २८। न्यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपाल प्रवेश गरेकाले देशभर वर्षा भइरहेको छ । न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन् । ‘आगामी तीन दिन देशभर मनसुन अतिसक्रिय हुनेछ । जसले गर्दा बाढी, पहिरो. . .
भरतपुर असार २८, पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ। ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन्। गए राति १ः३० बजेको समयमा भैरहवाबाट दाना बोकेर काठमाडौँं जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो। ट्रकका सहच�. . .
काठमाडौँ, असार २८ गते । मनसुन सक्रिय भएसँंगै अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । बिहीबार रातिबाट सुरु भएको लगातारको वर्षाका कारण बाढीले बगाएर तथा पहिरोमा पुरिएर १७ जनाको ज्यान गएको छ । गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका अनुसार बाढीपहिरोमा आठ बेपत्ता र १३ घाइते भएका छन् । काठम�. . .
विराटनगर असार २८, विराटनगरको जेनिथ इन्टरनेशनल कलेजले नेपालभरीका कलेजलाई उछिन्दै मार्केटिङ एक्सिलेन्स अवार्डको फस्ट रनरअप उपाधि जितेको छ । वल्र्डलिंक कम्युनिकेशनले काठमाडौंमा आयोजना गरेको ‘मार्केटिङ एक्सिलेन्स कम्पिटिसन २०१९’ मा जेनिथका विद्यार्थीहरूले उपाधिसहित एक लाख रूपैयाँ जितेका छन् । &nb. . .