लखनाउ, असार २८ गते । भारतको उत्तर प्रदेशमा वर्षापछि भएका विभिन्न्न घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । गत तीन दिनको अवधिमा १४ जिल्लामा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो विवरण अनुसार १५ जनाको मृत्यु भएका छन् भने २३ जनावर पनि मरेका छन् । वर्षाका कारण १३३ ओटा घर भत्कि. . .
सुनसरी, असार २८ । अविरल बर्षाका कारण सुनसरीमा ८१५ घर डुबानमा परेका छन् । डुबानका कारण सुनसरी सदरमुकाम इनरुवा, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, हरिनगर, गढी, कोसी, बर्जु र देवानगन्ज गाउँपालिकाका जलमग्न भएका छन् । बाढी तथा डुबानका कारण जिल्लामा ३२५ घरपरिवार विस्थापित भएका छन् । निरन्तर पानी परिरहे�. . .
दीपककुमार मिश्र धनुषा, असार २८ गते । प्रदेश नम्बर २ सरकारले बाढी पहिरोबाट भएको धनजनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै प्रत्येक मृतक परिवारलाई तीन लाख रुपैया राहत उपलब्ध गराउने मुख्यमन्त्री तथा मन्त्रिपरिषको कार्यालयले जनाएको छ । केही दिन यताको अविरल वर्षाले प्रदेशको अाठवटै जिल्लाको जनजीवन आक. . .
भोजपुर, असार २८ गते । भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङको तुनीटाङमा आज बिहान गएको पहिरोमा परी तीन बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३६ वर्षीया मानकुमारी राई, १७ वर्षीय शिव राई र १५ वर्षीय शक्ति राई रहेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीबाट उनीहरुको उद्धारको प्रयास भइरहेको छ । पह�. . .
कमल रिमाल विराटनगर असर २८ । लगातारको वर्षा, बाढी र पहिरोका कारण प्रदेश १ मा तीन दिनमा ११ जनाको मृत्यु हुनुका साथै २ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा २ महिला र ४ बालबालिका छन् भने खोलाले बगाएर ४ जना बेपत्ता छन् । भोजपुरमा थप ३ जना बेपत्ता भएको खबर आएपनि उनीहरूको विवरण प्राप्त नभएको प्रदेश प्रहर�. . .
काठमाडौँ, असार २८ गते । मलेशियाविरुद्धको पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले सहज जित हात पारेको छ । सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले मलेशियालाई सात विकेटले पराजित गर्दै विजयी भएको हो । क्वालालम्पुरस्थि. . .
विराटनगर, असार २८ । अविरल वर्षापछि आएको बाढी र डुबानका कारण मोरङमा विस्थापित हुनेको संख्या दुई हजार नाघेको छ । मोरङका विभिन्न खोलामा आएको बाढी र डुबानका कारण ४ सय ७६ परिवारका दुई हजारभन्दा बढी मानिस विस्थापित भएका हुन् । विस्थापित हुनेमा अधिकांश विराटनगर महानगरभित्रका बासिन्दा छन् । महानगरमा म�. . .
लहान, असार २८ गते । अविरल वर्षासँगै कमला नदीमा आएको बाढीले ठाउँठाउँमा बाँध भत्काएर बस्तीमा पानी पसेपछि सिरहा नगरपालिका र कल्याणपुर नगरपालिका अधिकांश वडा डुबानमा परेका छन् । डुबानमा परेका ती स्थानका करीब एक हजारभन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । कमला सिँचाइ आयोजनाले सिँचाइका लागि निर. . .
सुर्खेत, असार २८ गते । सुर्खेत वीरेन्द्रनगरदेखि करीब ३७ किलोमिटर दूरीमा रहेको भेरीगङ्गा नगरपालिका–२ सत्तरीस्थित दुई बस एकापसमा ठोक्किँदा बसमा सवार ३४ जना घाइते भएका छन् । शुक्रबार साँझ सुर्खेत–नेपालगञ्ज सडकखण्डको सत्तरीस्थित बुटवलबाट सुर्खेत आउँदै गरेको पश्चिम नेपाल बस यातायात समितिको ना ४ ख ३�. . .
इटहरी असार २८ , सप्तकोशीमा पानीको बहाब बढ्ने क्रम जारी छ। शनिबार बिहानसम्म सप्तकोशीमा पानीको बहाब २ लाख ४६ हजार ८ सय ३३ क्युसेक पुगेको हो। यो अहिले सम्मकै उच्च बहाब हो। ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। कोशी ब्यारेजका ३३ ढोका खोलिएको छ। पानीको बहाब अनुसार थप ढोका खोलिएको जनाइएके छ। . . .
विराटनगर असार २८, विराटनगरका विभिन्न वडा अहिले लगातारको बर्षाले डुबानमा रहेका छन् । विराटनगरमा हरेक वर्ष बर्खाको बेला बाढी आउने गर्दछ । विराटनगरमा यसवर्ष पनि जनजीवन प्रभावित गर्ने गरि बाढीले सताएको अवस्था छ । यस्तोमा विराटनगरका मेयर भिम पराजुलीको सक्रियता पनि बढेको छ । विराटनगरमा राहत तथा उद्धारक�. . .
काठमाडौँ असार २८ , लगातारको वर्षासँगै आएको बाढीले नेपाल टेलिकमको अप्टिकल फाइबर बगाउँदा पूर्वी क्षेत्रमा टेलिफोन सम्पर्कमा समस्या आएको छ । महोत्तरीको बर्दिबास क्षेत्रमा बाढीका कारण अप्टिकल फाइबर बगेकाले शनिबार बिहानैदेखि नेपाल टेलिकम अन्तर्गतका प्रिपेड र पोस्पेड टेलिफोनमा समस्या देखिएको नेपाल. . .