बिराटनगर असार २७ , बिराटनगरमा ओबी मिडिया प्रालिले "ओबी लर्निंङ स्टुडियो" संचालनमा ल्याउने भएको छ । ओबी लर्निंङ स्टुडियो बिभिन्न मिडिया समन्धी , लाइफ स्किल्स , रोजगारी क्षेत्रका सिप लगायतका बिषयमा केन्द्रित भएर बिद्यार्थी पढाउने थलोको रुपमा रहने छ । हाल पहिलो कोर्षको रुपमा युवाहरुमा लोकप्रिय रहेको "फ. . .
लहान, असार २७ गते । लगातारको वर्षाका कारण सदरमुकाम सिरहासहितका बजार क्षेत्र र सरकारी कार्यालय जलमग्न भएका छन् । विगत पाँच दिनदेखिको अविरल वर्षाका कारण सदरमुकाम सिरहामा सडकबाटै पानी बग्न थालेपछि आवतजावतमा समेत समस्या भइरहेको स्थानीयवासीले बताएका छन् । पानीको निकास नहुँदा सदरमुकामस्थित तत्कालीन ज�. . .
चितवन प्रहरीले विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्कालाई पक्राउ गरेको छ । चितवनमा लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं २६ ज्योतिनगर क्षेत्रबाट सेक्रेटरी खड्कालाई आज पक्राउ गरेको हो । सोलुखुम्बु नेचासल्यान गाउँपालिका वडा नं २ खाल्प�. . .
सिरहा असार २७ , सिरहाको पश्चिमवर्ती कल्यणपुरमा कमला बगरमा बाख्रा चराउन गएकी १० वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कारमा संलग्न रहेको आरोपमा कल्याणपुर नगरपालिका ३ का ५५ वर्षीय रामबृक्ष साफीलाई पक्राउ गरी जबरजस्ती करणी अन्तर्गतको मुद्दामा बुधबार नै म्याद थप गरिएको इलाका प्रहरी कार्यालय मिर्च�. . .
काठमाडौं । साविक विजेता अस्ट्रेलियालाई स्तब्ध बनाउँदै आयोजक इङ्ल्याण्ड एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति इङ्ल्याण्डको बर्मिङ्घममा भएको सेमिफाइनलमा अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इङ्ल्याण्ड उपाधि नजिक पुगेको हो । हारसँगै पाँच पटकको विश्वविजेता अस्ट्रेलिया भने �. . .
नवराज कट्टेल विराटनगर, असार २७ । यातायात व्यवस्था कार्यालयबाट सामन्य बस सेवा प्रदान गर्ने उद्देश्यसहित स्वीकृत लिइएको सपना डिलक्समा ३५ जना यात्रु अटाउने सिट क्षमता छ । क्याबिनसमेत गरी चालक, सहचालक र सहयोगीसहित ४२ जनासम्मको क्षमता सपना डिलक्समा छ । सपना डिलक्समा दुईवटा सिटबीचको दूरी १६ इन्च छ । यात�. . .
काठमाडौँ, असार २७ गते । असार शुक्ल एकादशी शुक्रबार तुलसी रोपण गरेर ठूली एकादशी मनाइँदैछ । भगवान् विष्णु चार महिनाका लागि जल शयनीमा रहनुहुने शास्त्रीय मान्यताअनुसार तुलसी रोपण गरेर व्रत बसेर यो पर्व मनाइँदैछ । यो दिन जान्नेले पानी रोटी खान्छन् भनिन्छ । डा. लोकराज पौडेलका अनुसार यो एकादशीपछि हरिबोधनी �. . .
विश्वकपको उपाधि जित्ने सम्भावना देखिएको भारतीय टोली सेमिफाइनलमा पराजित भएको छ । न्यूजिल्याण्डसँग भारत हारेपछि भारतीय फ्यानहरु निरास भएका छन् भने यसै क्रममा खेलाडीहरुको गल्ती खोज्ने कामले पनि तिब्रता पाएको छ । खेलको लागि मरिहत्ते गर्ने भारतीयहरुले क्रिकेटलाई खेलमात्र नभएर भावनासँग जोड्ने ग. . .
बाँके, २६असार । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी ३६ वर्षीया ललिताकुमारी लोधको श्रीमानको कुटाइबाट मृत्यु भएको छ । श्रीमान् शिवकुमार लोधले ड्रममा लुकाएर राखिएको अवस्थामा बुधबार साँझ ललिताको शव फेलापरेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार, विद्यालय गएका छो�. . .
चालु आर्थिक वर्षको अन्त्यसम्ममा पूर्वी नाका काँकरभिट्टाबाट ४ अर्बभन्दा बढी मूल्यको तरकारी आयात भएको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष ८ करोड मूल्यभन्दा बढीले आयात भएको हो । चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ४४ करोड रुपैयाँको तरकारीजन्य वस्तु आयात भएको छ । गत आर्थिक वर्षमा ४ अर्ब ३६ करोड मूल्�. . .
सप्तरी, असार २६ गते । बाल यौन दुव्र्यवहारको आरोप लागेका सप्तरीका दुई शिक्षक बिहीबार धरौटीमा रिहा भएका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको आदेशमा सप्तरीको बोदे बर्साइन नगरपालिका–१० का ४० वर्षीय पशुपतिकुमार यादव र सिरहा लहान नगरपालिकाका ३५ वर्षीय रामकृष्ण यादव जनही रु ६५ हजा. . .
बिराटनगर , असार २६ , बैदेशिक शैक्षिक अनुभवका निम्ति बिद्यार्थीहरुलाई प्रोत्साहन गर्दै आएको बिराटनगरको बिराटनगर इन्टरनेसनल कलेज (पुर्व मेरिल्याण्ड कलेज बिराटनगर) का बिद्यार्थी यस बर्ष पनि बैदेशिक शैक्षिक भ्रमणमा जाने भएका छन् । बिगत ४ वर्ष देखि कलेजले हरेक वर्ष कलेजका बिद्यार्थीहरुलाई विदेश भ्रम. . .