सिन्धुली, असार २२ । नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गए राति पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन् । प्रहरीको कुटाइबाट घाइते हुनुभएका क�. . .
दमक, असार २२ गते । विद्युत् चुहिएर झापाको कमल गाँउपालिकामा गए राति एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार यसरी मृत्यु हुनेमा कमल गाँउपालिका–३ बस्ने ५५ वर्षीय प्रेम खतिवडा रहेका छन् भने विद्युत् चुहिएरै मुगु घर भई प्राधिकरणमा क�. . .
बिराटनगर असार २२ , युवा अभियानकर्मी चाँद बाबू इराकीलाई सामाजिक काम र युवा शसक्तिकरणमा योगदान पुर्याए बापत कलाम युथ लिडरसीप अवार्ड २०१९ बाट सम्मानित हुने भएका छ्न । भारतिय पुर्व राष्ट्रपति डाक्टर एपिजे अब्दुल कलामको सम्झनामा ख्वाब फाउन्डेसनद्वारा प्रदान गरिने उक्त अवार्ड जुलाइ २७ मा भारतको बिहार . . .
बिराटनगर असार २२ , बिराटनगरका युवा खगेन्द्र आचार्यको अगुवाइमा ग्लोबल आन्टरप्रनरशिप बूटक्याम्प सम्पन्न भएको छ । चारवटा संस्करण पार गरिसकेको जुन २७ देखि ३० सम्म थाईल्याण्डको व्यंगककमा भएको पाँचौ संस्करण सम्म पुग्दा फरक हुन पुग्यो। उद्यमशीलता र अविस्कारको संस्कृतिको विकासका लागि चिनिएको बूटक्या�. . .
एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज (शनिबार) समूह चरणका अन्तिम दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा उपाधि दावेदार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । दुईटोलीबीचको खेल नेपाली समय अनुशार दिउँसो ३ः१५ बाट सुरु हुनेछ । हेडिंगले कार्जीमा दुबै टोली जितका लागि मैदान उत्रनेछन् । एक खेल अगावै सेम�. . .
झापा । आचरणविपरीत काम गरेको अभियोगमा झापाका विभिन्न तहका ४६ जना प्रहरी विभागीय कारवाहीमा परेका छन् । राम्रो काम गर्नेलाई तत्कालै पुरस्कार र नियमविपरीत काम गर्नेलाई दण्डित गर्ने नेपाल प्रहरीको विभागीय नीति अन्तर्गत आव २०७५-०७६ मा उनीहरु कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ज�. . .
झापा– सुरुङ्गा नगरपालिका–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामी मगरको हत्या गरेको आरोपमा पक्राउ परेका उनकै छोरालाई प्रहरीले सार्वजनिक गरेको छ । हत्या आरोपमा घटनास्थलबाटै पक्राउ परेका मृतकका आफ्नै छोरा ३४ वर्षीय रिठ्ठे भनिने जङ्गबहादुर पुलामी मगरलाई जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनम�. . .
विशाल नेम्वाङ झापा, असार २१ । जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न स्थानबाट चोरी भएका १९ ओटा मोटरसाइकल बरामद गरी शुक्रबार सार्वजनिक गरेको छ । प्रहरीले एक हप्ताको अवधिमा ती मोटरसाइकल बरामद गरेको हो । मोटरसाइकल चोरीका घटना नरोकिएपछि प्रहरीले एक विशेष टोली परिचालन गरेको थियो । टोलीले मोटरसाइकल चो�. . .
काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई पराजित गरे पनि पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । पाकिस्तान बाहिरिएसँगै न्यूजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको लिग चरणको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गरेको हो । पाकिस्तानलाई से. . .
काठमाडौं, असार २१ गते । नेपालमा मनसुन प्रवेश गरेको दुई साता बिते पनि सक्रिय हुन अझै एक साता लाग्ने भएको छ । गत वर्षभन्दा १२ दिन ढिला गरी भित्रिएको मनसुन सक्रिय नहुँदा खेतीपातीमा प्रतिकूल असर परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्यभारतमा रहेको मनसुन पश्चिम नेपालसम्म आइपुग्न अझै केही दिन लाग्�. . .
गाईघाट । नेपालकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । विद्युत् भोल्टेजमा देखिएको समस्याका कारण उद्योग बन्द हुँदा उत्पादन ठप्प भएको हो । उत्पादन ठप्प हुँदा उद्योगलाई दैनिक रु ७५ लाख क्षति भइरहेको छ । विद्युत्को भोल्टेजमा समस्या आएपछि हाइटेन्शन पावरको मोटर �. . .
एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एसियाका दुई टोली प्रतिस्पर्धा गर्दैछन् । लर्डस्मा पाकिस्तानले टस जितेको छ र पहिले ब्याटिङ गर्ने भएको छ । सेमिफाइनलको समिकरणमा कमजोर भएका दुबै टोली यस विश्वकपको अन्तिम खेल खेल्दैछन् । पाकिस्तानका लागि भने आजको खेल केही महत्वपूर्ण छ । किनकी पाकिस्तानको �. . .