धनगढी २५ असार । कैलालीको चुरे गाउँपालिका ६ मडमा श्रीमान श्रीमती मिलेर एकजनाको हत्या गरेका छन् । ज्याला मजदुरी गर्दै आइरहेका गुल्मीका कमल कुँवरको शव असार २२ गते हत्या गरी सिमसेला खोला नजिकै खाडल खनेर गाडेको अवस्थामा भेटिएको थियो । कुँवरको हत्या गरेको आरोपमा प्रहरील लालबहादुर लामा र उनकी श्रीमती कल्प. . .
चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच खटपटको विषय बाहिरिएको छ । लामो अफयेरपछि शिल्पा र ओझाबीच २०७३ सालको दशैँतामा गोप्यरुपमा बिबाह भएको थियो । अहिले छविले पोखरेललाई आपसी विवादको क्रममा हातपात गर्दा कानको जाली नै फुटेको छ । श्रीमानले आफूलाई हातपात गरी कानको जाली नै फुट्न पुगेको भन. . .
विराटनगर २५ असार । धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित गुठीटार नजिकै विपरीत दिशाबाट आइरहेको यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा जुध्दा एक गम्भीर घाइते भएका छन । घाइते हुनेमा मोटरसाइकल चालक धनकुटाको तांखुवा ९ निवासी तेञ्जी शेर्पा रहेको ट्राफि प्रहरीका असई सुरेन्द्र खड्काले जानकारी दिए । उनका अनुसा. . .
विराटनगर,२४ असार । बुहारीलाई खुकुरी प्रहार गर्ने जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१ स्थित कुमार गाँउमा बुहारीलाई धारिलो हतियार प्रहार गर्ने जेठाजुलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो साढे १ बजेको समयमा सोही स्थान बस्ने ३६ वर्षीय नीरबहादुर नेपालले आफ्�. . .
काठमाडौं २४ असार । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंबाट हङकङ जान लागेका मोरङको सुन्दरहरैँचा(९ घर भइ राहदानी नं. ०८००६७५७ वाहक ३९ वर्षीय पासाङ याल्मो तामाङ छन् । उनले बोकेको कालो रंगको सुटकेश र खैर�. . .
सिरहा २४ असार । सिरहाको गोलबजारबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगरसहित गोलबजार नगरपालिका–५ निवासी २५ वर्षीय बलिराम महतोलाई पक्राउ गरेको हो । �. . .
काठमाडौं २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र मंगलबार हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले उनलाई सो परिचयपत्र हस्. . .
काठमाडौं,२४ असार । नेपालले यू–१९ एसिया कप खेल्ने भएको छ । मंगलबार पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङमाथि विकेटको शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो । मलेसियाको किनरारा ओभलमा हङकङ दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात राम्रो थियो �. . .
सर्लाहीमा श्रीमतीले प्रहार गरेको बञ्चरो लागेर श्रीमानको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–१२ कालिन्जोर घर भएका ५४ वर्षीय श्रीमान अम्बरबहादुर परियारको उनैकै श्रीमती ५७ वर्षीया सोनामाया नेपालीले प्रहार गरेको बञ्चरो लागेरे मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । प्रहरीले श्रीमानको हत्यामा संलग. . .
एजेन्सी । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि उचालेको छ । आइतबार राति भएको खेलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले उपाधि उचालेको हो । सन् २००७ पछि पहिलो पटक ब्राजिलले यस प्रतियोगिताको उपाधि उचालेको हो । उता १९७५ पछि फाइलनमा स्थान बनाएको पेरुले खेलमा पकड भने जमाउन सकेन । ब्राजिलल�. . .
सिरहा, असार २३ गते । सिरहा जिल्लामा आर्थिक वर्ष २०७५÷७६ को ११ महीनाको अवधिमा विभिन्न सवारी दुर्घटनामा परी ७९ ले ज्यान गुमाएका छन् । चालू आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि जेठसम्मको ११ महीनाको अवधिमा पुरुष ६४, महिला १० र बालबालिका पाँच गरी जम्मा ७९ ले विभिन्न सडक दुर्घटनामा परी ज्यान गुमाएको जिल्ला ट्राफि�. . .
नयाँ दिल्ली । महेन्द्र सिंह धोनी भारतीय क्रिकटेका एक जिम्मेवार खेलाडी हुन् । ३८ वर्षअघि आजकै दिन उनी जन्मिएका थिए । यतिखेर उनी इङ्ल्यान्डमा जारी विश्वकप क्रिकेटको ताज भारतको हातमा पार्ने ध्याउन्नमा छन् । भारतीय टोलीका अधिकांश युवा खेलाडीको मेन्टरका रुपमा उनले भूमिका निर्वाह गरिरहेका छन् । धोनीले �. . .