चितवन, असार २० । चितवनमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौं जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । द�. . .
बिराटनगर असार २०, बिराटनगरको मेरिल्याण्ड कलेज कान्तिपुर मिडिया ग्रुपको साप्ताहिक पत्रिकाको नेपालका टप १० कलेजको लिस्टमा पर्न सफल भएको छ । नेपालका टप १० +२ हरुको लिस्टमा मेरिल्याण्ड कलेज ५ औ नम्बरमा पर्न सफल भएको हो । उक्त टप १० लिस्टमा बिराटनगरबाट मेरिल्याण्ड कलेज मात्रै परेको कलेजका प्रिन्सिपल लक. . .
लन्डन, असार २० । इंग्ल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले अफगानिस्तानलाई २३ रनले हराएको छ । अन्तिम खेलमा विजयी भएसँगै वेष्ट इन्डिजले जारी विश्वकपबाट सुखद विदाई गर्दा अफगानिस्तान भने सबै ९ खेलमा पराजित भएको छ । लिग चरणको अन्तिम खेलमा हिजो वेष्ट इण्डिजसँग २३ रनले पराजित भएपछि अ�. . .
लहान, असार १९ । नौ महिने शिशुलाई बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका–२४ गोविन्दपुरमा अवोध शिशुलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी १४ वर्षीय बालकलाई पक्राउ गरेको जनाएको हो । बालिकालाई घरमा एक्लै छाडेर आमा खेतमा काम गर्ने घरका स�. . .
एजेन्सी । आईसीसी एकदिवशीय विश्वकप क्रिकेट अन्तर्गत आज (बिहिबार) एक खेल हुँदैछ । हेडिङले कार्र्जीमा अफगानिस्तान र वेस्ट इन्डिज प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बाट सुरु हुनेछ । आजको खेलमा अफगानिस्तानलाई जित निकाल्दै प्रतियोगिताबाट विदा हुने अवसर छ । यसअघि भएका आठ खेलमा पराज�. . .
करेला खानु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । अन्य सब्जीको तुलनामा यसमा धेरै औषधीय गुण हुने भएकाले कम्तीमा हप्तामा एक पटक करेला खानुपर्छ । करेला तितो हुने भएकाले धेरैजसोले यो हत्तपत्त खान खोज्दैनन् खाएपनि यसलाई स्वादिलो बनाउन फ्राइ गर्ने, तेलमा तार्ने गर्दछन् । यसले गर्दा करेलामा हुने तत्व नष्�. . .
पाँचथर, असार १९ गते । पाँचथरको तुम्बेवा गाउँपालिका-३ मौवा बजारमा ट्याक्टरको ठक्करबाट ६ बर्षीय बालकको मृत्यु भएको छ । बुधवार साँझ पौने ८ बजेको समयमा मौवा बजार स्थित उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ त ५४६० नम्बरको ट्याक्टरले मौवा बजारमा पसल गरी बस्ने रमेश खत्रीको छोरा बर्ष ६ को रिदम खत्रीलाई ठक्कर �. . .
सुनसरी, असार १९ गते । ईलाका प्रहरी कार्यालय ईटहरीले सुनसरीको ईटहरी उप-महानगरपालिका-६ बाट जबरजस्ती करणीको आरोपमा १ जनालाई पक्राउ गरेको छ । ईटहरीको सेन्टर प्लाजामा रहेको सुवासा ईन्सिच्युटका मेनेजर मोरङको सुन्दरहरैचा नगरपालिका-९ का ३० बर्षीय सन्तोष बिष्टले असार १६ गते आफ्नै क्याबिनमा मोरङकै २२ बर्षी�. . .
बिराटनगर असार १९ , रोटरी क्लब बिराटनगर सेन्ट्रलमा अध्यक्षको रुपमा श्रुति शर्मा चयन भएकी छिन । यस्तै क्लबको नया कार्यसमितिको सेक्रेटरीमा नम्रता रिजाल , कोषाध्यक्षमा जिना थापा , इलेक्ट प्रेसिडेन्टमा सिर्जना रिजाल , इलेक्ट भाइस प्रेसिडेन्टमा मुन थपलिया ,क्लबको मेन्टर शान्ता रिजाल , क्लबको सल्लाकार सप�. . .
महोत्तरी, असार १९ गते । महोत्तरीको बर्दिवासमा डाँकाको एक समूहले क्रमबद्ध रूपमा दुई घरमा डकैती गरेको छ । गए राति बर्दिवास नगरपालिका वडा नं ६ र ७ मा पर्ने प्रेमनगरमा सो समूहले रु १५ लाख बराबरको धनमाल लुटेर फरार भएको हो । वडा नं ७ का रामसुनर महतोे र वडा नं ६ को चन्देश्वर महतोको घरमा सो समूहले लुटपाट गरेको जि�. . .
सुनसरी, असार १८ गते । सुनसरीको दुहवी नगरपालिका-१२ बाट जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । स्थानीय गंगा चौधरीको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीवाट खटिएको प्रहरी टोलीले ईटहरी उप-महानगरपालिका-१५ का ४४ बर्षीय श्रवण कुमार चौधरी, ग्रामथान गाउँपालिका-६ क. . .
नेपालमा हुने भारतीय फिल्म अवार्ड आइफा नहुने भएको छ । अवार्डको लागि नेपाल सरकारले सहयोग गर्ने भन्ने विषयमा चौतर्फी रुपमा आलोचना भएपछि आफ्नो निर्णय फिर्ता लिएको हो । सरकारले नै करोडौं रुपैयाँ खर्चेर भारतीय फिल्म अवार्ड आइफा आयोजना गर्न लागेको भन्दै विरोध भएको थियो । सरकारले पर्यटन वर्ष २०२० लाई सहयोग. . .