Admin_OB

गरिखानेको कथा : मोरङको लेटाङका शेरबहादुर कपाल काटेरै मनग्गे आम्दानी गर्दै

भूमिका पाख्रिन लेटाङ मेहनत र लगनशील भएर काम गर्न हो भने विदेशिनु पर्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हुन् शेरबहादुर माकिम मगर । वि.सं. २०३४ सालमा पिता बलबहादुर माकिम र माता माया माकिमको कोखबाट मोरङको लेटाङमा जन्मिएका शेर बहादुर माकिम मगर हाल आफ्नै पेशा व्यवसायबाट आफ्नै ठाँउमा उदाहरणका पात्र बनेका छन�. . .


बिराटनगरको डाइनामिक एजुकेशनले सि-म्याट साथै मेडिकल तयारी कक्षा संचालन गर्ने

बिराटनगर बैशाख २३ , बिराटनगरको महेन्द्र चोकस्थित डाइनामिक एजुकेशनले सि-म्याट साथै मेडिकल तथा इन्जीनियरीङ तयारी कक्षा संचालन गर्ने भएको छ । बिराटनगर र आसपासका बिद्यार्थीहरुको लागि त्रिभुवन विश्वबिद्यालयमा स्नातक पढ्न चाहिने सि-म्याट कोर्ष साथै मेडिकल तथा इन्जीनियरीङ तयारी कक्षा संचालन गर्न लागे�. . .


मोरङको सुन्दर-हरैँचामा बसको ठक्करबाट मोटरसाईकल चालककको मृत्यु 

मोरङ, वैशाख २३ । मोरङको सुन्दर-हरैँचा नगरपालिका-८ सलकपुरमा बसको ठक्करबाट आइतवार बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत अपरान्ह सवा ५ बजे पश्चिम तर्फ जाँदै गरेको को १ ख २१४२ नम्बरको बसले बिपरित दिशा तर्फ आउँदै गरेको मे १० प ६२११ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थ. . .


बिराटनगरमा बन्दले बिहानैदेखि जनजीवन प्रभावित , बन्दका तस्बिर हेर्नुहोस !

बिराटनगरमा बन्दले बिहानैदेखि जनजीवन प्रभावित बनेको छ । बिराटनगरमा सडक अबरोध गरिएको छ । बिराटनगर बसपार्कबाट पनि लामो दुरीका बस चल्न सकेका छैनन् । शैक्षिक सस्था पनि प्राय बन्द रहेको छ भने बजार आंशिकरुपमा बन्द रहेको छ । बिराटनगरलाई प्रदेश नम्बर १ को राजधानी घोषणा गर्न र सबै कार्यालय बिराटनगर मै राख्न ब�. . .


विराटनगरमा ‘समर वेट फेष्टा’ हुने , चर्चित “कववेव व्याण्ड” को प्रस्तुति रहने

विराटनगर बैशाख २३ , विराटनगरमा ‘समर वेट फेष्टा’ कार्यक्रम हुने भएको छ । विराटनगरको पुष्पलाल चौकमा रहेको ड्रिम गार्डेनको स्विमिङ पुलमा बैशाख २७ गते कार्यक्रम हुने भएको हो । उक्त दिन दिउँसो २ बजेदेखि सुरु हुने फेष्टाको मुख्य आकर्षण नेपालको चर्चित "कववेव व्याण्ड" रहने छ । साथै कार्यक्रममा विभिन्न डिजे�. . .


बिराटनगर बन्द अपडेट : मोटरसाइकललाई समेत रोक , चोक चोकमा तार बाधेर अबरोध

बिराटनगर बैशाख २३ , बिराटनगरमा आज बिहानै देखि चोक चोकमा तार बानेर सडक अबरोध गरिएको छ । बिराटनगरको कन्चंबारी , घास चोक लगायतका स्थानमा सडक अबरोध गरिएको छ । बिराटनगर बसपार्कबाट पनि लामो दुरीका बस चल्न बन्द गरिएको छ । त्यसैगरी शैक्षिक सस्था पनि प्राय बन्द गरेको छ भने बजार आंशिकरुपमा बन्द रहेको छ । बिराटन�. . .


आजदेखि विराटनगर अनिश्चितकालीन बन्द : सामाजिक सञ्जालमा देखिए बन्द विरुद्ध यस्ता प्रतिक्रिया

विराटनगर बैशाख २३, आजबाट विराटनगर महानगरपालिका अनिश्चितकालीन बन्दको घोषणा गरिएको छ । विभिन्न संघसंस्थाको नेतृत्वमा उक्त बन्दको कार्यक्रम घोषणा भएको हो । विराटनगरबाट राजधानी सार्ने प्रयास भएको भन्दै बन्द घोषणा गरिएको छ । अर्को तर्फ विराटनगरमा गर्न लागिएको अनिश्चितकालीन बन्दको विरुद्धमा पनि आवाज . . .


विराटनगर अनिश्चितकालिन बन्दको घोषणा, राजधानी सार्न लागेको विरोध

भोलि सोमबारदेखि विराटनगरमा अनिश्चितकालीन बन्दको आह्वान गरिएको छ । विराटनगरबाट प्रदेशको राजधानी सार्न लागिएको भन्दै भएको सर्वपक्षीय भेलाले अनिश्चितकालीन बन्द आह्वान गरेको समाचार मकालु टेलिभिजनले फ्ल्यास न्युज प्रसार गरेको हो । आवश्यक सम्पुर्ण संरचना भएको प्रदेशको अस्थायी राजधानी विराटनगरलाई �. . .


“सी-म्याट पास गर्न पढाईमा जान्ने भएर मात्रै पुग्दैन” – रबि गुप्ता (शिक्षक)

कक्षा १२ को परिक्षा अहिले जारी रहेको छ । कक्षा १२ को परिक्षा पछी बिशेष गरेर व्यस्थापन संकायका बिद्यार्थीले सी-म्याट कोर्ष गर्ने गरेका छन् । आज हामीले सी-म्याट कोर्ष कस्तो हो ? यो पढेर के हुन्छ भन्ने बिषयमा बिराटनगरको एडु मार्कका निर्देशक तथा सी-म्याट शिक्षक रबि गुप्तासंग कुराकानी गरेका छौ । १) सी-म्याट . . .


प्रदेश १ मा राजधानीको विवाद चुलिदै : धरानबासीको विराटनगरमा सिठी जुलुस प्रदर्शन

विराटनगर बैशाख २२ , प्रदेश नम्बर १ मा राजधानीको विवाद बढ्दै गएको छ । आज विराटनगरमा सुनसरीको धरानलाई प्रदेश नम्बर १ को राजधानी बनाउन माग गर्दै धरानबासीले प्रदेशसभा भवन अगाडि सिठी जुलुस प्रदर्शन गरेका छन् । धरानबाट बस रिजर्भ गरेर आएका धरानबासीले प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा �. . .


नेपालका १० सहरमा ओयोको होटल , बिराटनगरका होटेल पनि सामेल

काठमाडौं बैशाख २२, ओयो होटलस् र होमस्ले देशका १० शहरमा होटल विस्तार गरेको छ ।     कम्पनीले मे २०१७ मा काठमाडौंबाट होटल सञ्चालनको सुरुवात गरेको थियो । अहिले पोखरा, धुलिखेल, भक्तपुर, नगरकोट, चितवन, बिराटनगर, हेटौंडा, नेपालगञ्ज र धनगढीलगायतका स्थानमा कम्पनीका १० होटल छन् । भारत र दक्षिण एसिया �. . .


फानी आँधीबाट बंगलादेशमा १२ जनाको मृत्यु

खुलान– बङ्गलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण आइतबारसम्म १२ जनाको मृत्यु भएको छ ।     यस आँधीको कारण भारतको उडिसामा १२ लाख, बङ्गलादेशमा १६ लाख व्यक्ति शरणार्थी स्थलमा पुगेका छन् । बङ्गलादेशमा कम्तीमा ३६ ओटा गाउँमा बाढी आएको सो बाढीका परी २ हजार भन्दा बढी घरहरु ध्वस्त भएको  ए�. . .