Admin_OB

आफ्नै छोरीको ३/४ महिनादेखि पटकपटक बलात्कार गरी फरार रहेका एक व्यक्ति समातिए

चितवन चैत्र २८ , छोरी बलात्कार गरी फरार भएर नुवाकोटमा बसेका चितवनका एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनकाका अनुसार १६ वर्षीया छोरीले गत सोमबार उनीविरुद्ध जवरजस्ती करणीको किटानी जाहेरी दिएकी थिइन्। पीडितले उजुरी गर्नुअघिनै फरार भएका ती बाबुले छोरीलाई ३/४ महिनादेखि पटकपटक बलात. . .


पूर्व सांसद भण्डारी सहित चिहान डाँडामा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु

 गुल्मीको मुसिकोट नगरपालिका १ चिहान डाँडामा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा पूर्व सांसद रुद्रमणि शर्मा भण्डारी रहेको प्रहरीले जनाएको छ । भण्डारी २०४८ सालमा गुल्मी -३ मा नेपाली कांग्रेसबाट सांसद निर्वाचित भएका थिए। मालिका गाउँपालिकाबाट बुटबलकालागि छुटेक. . .


भोजपुरमा यस्तो घटना : सुत्केरी अवस्थामै रहेकी आफ्नै श्रीमतिको घाँटी रेटेर हत्या

भोजपुर , चैत्र २८ । जिल्लाको पौवादुङमा गाउँपालिका वडा नम्बर ४ का रमेश पौडेलले आफ्नै श्रीमतिको घाँटी रेटेर हत्या गरेका छन् । उनले सुत्केरी अवस्थामै रहेकी १९ बर्षीया श्रीमती जानुकोको हत्या गरका हुन् । केही बर्षअघि मात्रै बिवाह गरेका उनीहरुको ४५ दिन अघी छोरा जन्मीएको थियो । घरयासी विवादका कारण रमेशले . . .


प्रदेश नम्बर २ : सिरहामा भारतीय राजदूतद्वारा अस्पताल उद्घाटन

लहान, चैत २८ गते । भारतीय सरकारको सहयोगमा सदरमुकाम सिरहामा निर्मित चन्द्रनारायण यादव मेमोरियल प्रसूति अस्पतालको बुधबार नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले उद्घाटन गर्नुभएको छ । भारत सरकारको रु दुई अर्ब ६९ करोड सहयोगमा निर्माण भएको २५ श्ययाको प्रसूति अस्पताल उद्घाटनपश्चात बुधबारदेखि अस्. . .


मारवाडी महिलाले मनाए गणगौर पर्व , यसरी मनाइन्छ गणगौर

सप्तरी, चैत २८ गते । आस्था, प्रेम र पारिवारिक सौहार्दको सबैभन्दा ठूलो उत्सवका रूपमा मारवाडी महिलाले मनाउने गणगौर पर्व राजविराजमा बुधबार सामूहिक रूपमा मनाइएको छ । भगवान शङ्कर र पार्वतीलाई आदर्श दम्पती मानिने पौराणिक कथामा आधारित गणगौर पर्व नाचगान, सांस्कृतिक कार्यक्रमका साथ राजविराजमा मनाइएको हो । ग�. . .


इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक

बीबीसी/सीएनएन लण्डन, चैत २८ गते । हामीले ‘ब्ल्याक होल’ बारे धेरै सुनेका छौँ तर बुधबार इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक भएको छ । ब्ल्याक होल पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो । यसको आकार सूर्यभन्दा ६५ अर्ब गुना ठूलो छ । ब्ल्याक होलको तस्बिर वि�. . .


एसईई दिएर बस्नुभएको छ ? बिराटनगरमा बास्केटबल सिक्ने यस्तो मौका

विराटनगर चैत्र २७, प्रदेश नम्बर १ मै लोकप्रिय बन्दै गईरहेको बास्केटबल खेल विराटनगरमा पनि जम्दै आएको छ। केही वर्ष देखी निरन्तर रुपमा बास्केटबल क्याम्प, क्लिनिक, ट्यालेन्ट हन्ट र अन्तर स्कुल/ कलेज प्रतियोगितामा उल्लेख्य मात्रामा बिद्यार्थी र स्कुल,कलेज, क्लबको सहभागिता हुने गरेको छ। विराटनगरमा सक्रि�. . .


धर्मगुरु दलाई लामालाई छातीमा समस्या देखिएपछि अस्पतालमा भर्ना

नयाँ दिल्ली, चैत २७ गते । भारतमा निर्वासनमा रहनु भएका तिब्बती धर्मगुरु दलाई लामा छातीमा समस्या देखिएपछि नयाँ दिल्लीमा रहेको एक अस्पतालमा उपचारको क्रममा भर्ना हुनु भएको छ । उहाँको स्वास्थ्यमा सुधार आएको र छिटै नै अस्पतालबाट डिस्चार्ज गरिने लामाका नजिकैका नातेदारले बताउनुभएको छ । उहाँलाई केही दिन�. . .


भारतमा भोलि मतदान : कसले जित्ला चुनाव ?

काठमाडौँ, चैत २७। भारतमा लोकसभा निर्वाचनका लागि भोलिदेखि मतदान हँुदैछ । निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कहरुले भारतीय अखबारका पाना रंगिएका छन् । टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ । तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ्, कसैको. . .


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने

काठमाडौँ, चैत २७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाएको मन्त्रालयका सहसचिव डा विकास देवकोटाले जानकारी दिनुभयो । हाल मन्त्रालयले हरेक प्रदेशमा कम्तीमा एक मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि ब. . .


बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले गर्यो टाउकोमा रहेको ट्युमरको सफल अप्रेशन

विराटनगर चैत्र २७ । सुरुङा–४, झापा घर भई दैनिक ज्याला मजदुरी गर्दै आएका ४५ वर्षिय लखन माहोलीको टाउकोमा रहेको ट्युमरको विराट मेडिकल कलेज हस्पिटलले सफलताका साथ शल्यक्रिया गरेको छ । हस्पिटलको न्युरो सर्जरी विभागका चिकित्सकहरुद्वारा लखन माहोलीको टाउकाको सफलतापुर्वक शल्यक्रिया गरेका हुन् । बिरामी ल�. . .


इटहरी इन्टरनेसनल कलेजमा गायक दिपक बज्राचार्यको दमदार प्रस्तुति, झुमे बिद्यार्थी

बिराटनगर चैत्र २७ , इटहरी इन्टरनेसनल कलेजमा गायक दिपक बज्राचार्यको सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । कलेजमा स्प्रिङ कार्निभल अन्तर्गत दिपक बज्राचार्य साथै रिदम ब्याण्डले कलेजमा प्रस्तुति दिएका थिए । मंगलबार आयोजना भएको उक्त कार्यक्रममा इटहरी इन्टरनेसनल कलेज साथै बिराटनगरको मेरिल्याण्ड कलेज�. . .