Admin_OB

आजदेखि नयाँ वर्ष २०७६ शुरु , शुभकामना आदानप्रदान गरि मनाईदै

आजदेखि नयाँ वर्ष २०७६ प्रारम्भ भएको छ । विसं २०७५ को बिदाइ र नयाँ वर्ष २०७६ को स्वागतमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आपसमा शुभकामना आदानप्रदान गरिंदैछ । विक्रम सम्वतअनुसार हरेक वैशाख महिनाको १ गतेदेखि नयाँ वर्ष सुरु हुन्छ । यस दिन सबै नेपालीले नयाँ योजना, नयाँ सोच र संकल्प सँगाल्दै म‌ंगल �. . .


राष्ट्रपति भण्डारीद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

काठमाडौँ, वैशाख १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राष्ट्रिय सङ्कल्पको रूपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा लक्ष्य प्राप्त गर्न २०७६ साल महत्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष, २०७६ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त. . .


विराटनगरमा नयाँ वर्षको अवसरमा मोबाइल खरिदमा अफर

विराटनगर,चैत ३० विराटनगरको ‘मोबाईल एण्ड मोबाईल पसलले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा ग्राहकहरुका लागि   नयाँ मोबाईल खरिदमा विषेश छुटको अफर लिएर आएको छ। आफ्ना सम्पुर्ण ग्राहकहरुलाई मोबाईल एण्ड मोबाईलको तर्फबाट शुभकामना ब्यक्त गर्दै पसलका सञ्चालक सुुुुमीत जैसवालले उक्त अफर राखेको बताए। उनले सम्पुर�. . .


विराटनगर मौसम : आज साँझ हल्का बर्षाको सम्भावना

विराटनगर चैत ३० , विराटनगर लगायत पुर्वमा आज साँझदेखि हल्कका वर्षा हुने सम्भावना रहेको छ । मौसम विभागका अनुसार देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका थोरै स्था. . .


विराटनगरको धार्मिक शनि मन्दिर परिसर मै ढल र फोहोर (हेर्नुहोस् तस्बिर)

      विवेक दाहाल विराटनगर चेत ३० , भनिन्छ भगवान बस्ने ठाउँ सफा हुन्छ । हामी सबै भगवान् लाई पुजा गरेर मन सफा बनाउने प्रयत्न गर्छौ तर विराटनगरको लोकप्रिय शनि मन्दिर परिसरमा भने भगवान् नै फोहोरको विचमा बसेको अनुभुती हुन्छ । कारण , मन्दिर परिसरमा गरिएको फोहोर र ढल खुल्ला । मन्दिरको प्रवेश गर्ने   छे�. . .


नयाँ वर्षमा घुम्नै पर्ने प्रदेश १ : गुँरासको राजधानी’ तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्र यतिबेला राताम्मे

भीम देवान मनसँग मन मिले संसारै उज्यालो लाग्छ । त्यही मन नमिल्दा कत्तिका जिन्दगी उजाड बनेका छन् । मनलाई सम्हाल्ने, मनलाई जोड्ने र मनलाई बाँध्ने केही छ भने त्यो प्रकृति नै हो । रङ्गीविरङ्गी फूलले ढकमक्क प्राकृतिक परिवेशले कसको पो मन नतान्ला र । सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङ जिल्लाको सङ्गमस्थलमा अवस�. . .


बिराटनगरको विग होटलमा आज नयाँ बषसँगै बार्षिक उत्सव कायक्रम हुदै

बिराटनगर चैत्र ३० , विराटनगरको रोडशेषमा रहेको विग होटल संचालनमा आएको बैसाख १ गते एक बर्ष हुदैछ । विग होटलले बार्षिक उत्सवसँगै नयाँ बर्ष साँगितीक माहोलसँगै मनाउने तयारी गरेको छ । नयाँ वर्षको अवसरमा होटलले चैत्र ३० गते बेलुका न्यू ईयर ईभ मनाउन लागिएको होटलका मार्केटिङ मेनेजर नरेस श्रेष्ठले जानकारी दि�. . .


विपी राजमार्गमा सवारी आवागमन बन्द , टायर बालेर प्रदर्शन

सिन्धुली, चैत ३० गते । विपी राजमार्गसँगै जिल्लाभर आज बिहानैदेखि सवारी आवागमन ठप्प भएको छ । प्रहरीले दोषीलाई कारवाही नगरी छाडेको भन्दै नेपाली काङ्ग्रेस सिन्धुलीले सवारी आवागमन बन्द गराएको हो । तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर�. . .


चैतेदशैँ र रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड

काठमाडौँ, चैत ३० गते । चैतेदशैँ र रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको भीड लागेको छ । उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजन�. . .


नेपालको इतिहासमै पहिलो पटक ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि

चाँदनी हमाल काठमाडौँ, चैत ३० गते । नेपालको इतिहासमै पहिलो पटक बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्ट विज्ञहरूले गरेका छन् । तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन् । टोर्नाडो पत्ता लगाउ�. . .


त्रिविले स्ववियुको निर्वाचन गर्न जेठ १० गतेसम्मको प्रस्ताव दियो

त्रिभुवन विश्वविद्यालयले आगामी जेठ १० सम्म स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न प्रस्ताव गरेको छ । बिहीबार स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनको संयुक्त बैठकमा विश्वविद्यालयले उक्त प्रस्ताव गरेको हो । विश्वविद्यालयले वैशाख अन्तिम सातादेखि जेठ १० गते भित्र स्ववियु निर्वा�. . .


के साच्चिकै नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध गरिए कै हो त …?

काठमान्डौ २८ चैत्र । । सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए । प्राधिकरणका प्रवक्त�. . .