Admin_OB

पाँचथरको फिदिममा तेस्रो पाँचथर गोल्ड कप आजबाट सुरु

पाँचथर जिल्लाको सदरमुकाम फिदिममा तेस्रो पाँचथर गोल्ड कप आजबाट सुरु भएको छ । आज भएको खेलमा मिसन युनाइटेड ताप्लेजुङलाई १ गोलका बिरुद्ध ६ गोल अन्तरले हराउदै डि.एफ.सी. मोरङ विजयी भएको छ । पाँचथर गोल्ड कपमा हिमालय शेर्पा क्लब काठमाण्डौ, जावलाखेल युथ क्लब काठमाडौं र दार्जिलीङ युनाइटेड भारत लगायत ए डिभिजनका. . .


लामो समयदेखि अवरोधको सामान गर्दै आएको कोशी करिडोर प्रसारण लाइनको काम शुरु

काठमाडौँ, चैत २४ गते । लामो समयदेखि अवरोधको सामान गर्दै आएको कोशी करिडोर प्रसारण लाइनको काम शुरु भएको छ । प्रसारण लाइन निर्माणका लागि मार्गपरिवर्तन गर्न धरान उपमहानगरपालिकाले पटक/पटक आग्रह गर्दै आएको थियो । कूल २२० केभी क्षमताको सो प्रसारण लाइनमा गत मङ्सिरदेखि नै अवरोध हुँदै आएको थियो । प्राधिकरणले न�. . .


इन्डोनेसियामा ६.१ म्याग्नीच्यूडको भूकम्प

जकार्ता, चैत २४ गते । इन्डोनेसियाको नुसा टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाई आइतबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार भूकम्पको केन्द्र समुद्र सतहबाट करिब ५७३ किलोमिटर गहिरो भागमा रहेको थियो । भूकम्पबाट सुनामीको खतरा नरहेको केन्द्रका अब्दुल रोसिदले बत. . .


आज सुनको भाउ घट्यो , चाँदीको भाउमा कुनै परिवर्तन छैन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको भाउ बढेको छ । आज छापावाला सुन तोलामा ५९ हजार ८ सय रुपैयाँले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५९ हजार ५ सय रुपैयाँले कारोबार भइरहेको छ । चाँदीको भाउमा भने आज कुनै परिवर्तन आएकव छैन । आज चाँदी तोलाको ७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।. . .


मौसम अपडेट : सोमबारदेखि मौसममा क्रमिक सुधार हुने

काठमाडौँ, चैत २४ गते । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि क्रमिक रुपमा सुधार हँुदै जाने जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज देशभरि नै आंशिकदेखि सामान्य बदली रही देशका पूर्वी तथा मध्य भू–भागका एक दुई स्थानमा हावाहुरी र मेघ गर्�. . .


विदेशबाट फर्केर कृषिमा धनबहादुर , स्वदेशमा गरेको परिश्रममा नै सन्तुस्ट

पाल्पा, चैत २४ गते । युएईमा नेपालीको हितमा काम गर्ने पाल्पाली समाज युएईका महासचिव धनबहादुर क्षेत्रीले विदेशबाट फर्केर कृषिफार्म सञ्चालनमा ल्याउनुभएको छ । युएईमा १३ वर्षसम्म काम गर्नुभएका क्षेत्रीले कृषिफार्म तथा भान्साघर सञ्चालनमा ल्याउनुभएको हो । सन् २००३ देखि २०१८ सम्ममा युएईमा कुकम्यान (खाना प�. . .


आईपीएल अपडेट : मुम्बई इन्डीयन्सले हैदराबादलाई हरायो , हिरो बने वेस्ट इन्डिजका जोसेफ

 एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्र्तगत शनिबार राति मुम्बई इन्डीयन्स र सनराइजर्स हैदराबादबीच भएको खेलमा आइपिएलको बलियो टिम मानिने हैदराबादले ४० रनको हार व्यहोरेको छ भने वेस्ट इन्डिजका युवा बलर अल्जारी जोसेफले आईपीएल इतिहासकै कीर्तिमानी बलिङ गरेका छन् । आइपीलमा डेब्यु गरिरहेका जोसेफले ६ . . .


यस्तो पनि : उदयपुरको कटारीमा पानीको अभावले गाउँ छाडेर अन्यत्र

गाईघाट, चैत २४ गते । उदयपुरको कटारी नगरपालिका–१४ लेखानीका विभिन्न ठाउँमा केही वर्षयतादेखि पानीको स्रोत नै सुकेर खानेपानीको अभाव हुन थालेपछि अहिले त्यहाँका बासिन्दा धमाधम गाउँ छाड्न थालेका छन् । गाउँमा वितरण गरेको खोपानीको धाराको मुहानसहित कुवा तथा धाराका स्रोतसमेत केही वर्षयतादेखि सुक्दै जान थ�. . .


ईलामको चियाको प्रशंसा : विदेशी देखि स्वदेशी सम्म मोहित

इलाम, चैत २१ गते । नेपाली चियाले अन्तर्राष्ट्रियस्तरमा अहिले पनि राम्रो बजार लिनसकेको छैन । सरकारी पक्षबाट यसमा चासो नदिएको भन्दै उद्यमी र किसानले आरोपसमेत लगाउँदै आएका छन् । तर, विदेशी चिया बिक्रेताले भने नेपाली चियाको प्रशंसा गरेका छन् । उनीहरूले नेपाली चिया प्राङ्गारिक भएको भन्दै यसलाई संसारको सब. . .


आइसिसी यू–१९ विश्वकप एसिया छनोटका लागि रोहित पौडेलको कप्तानीमा राष्ट्रिय टोली घोषणा

काठमाडौँ– यही चैत २७ गतेदेखि मलेशियामा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एसिया छनोटका लागि रोहितकुमार पौडेलको कप्तानीमा राष्ट्रिय टोली घोषणा गरिएको छ । चौध सदस्यीय नेपाली युवा टोलीमा कप्तान रोहितसहित चार खेलाडी भीम सार्की, पवन सर्राफ र सन्दीप जोरा छन् । त्यस्तै रित गौतम, . . .


नेपाल प्रहरीद्वारा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरुलाई पक्राउ गरेको हो । वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा . . .


गाउँपालिकाका अध्यक्षमाथि आक्रमण, चार जना प्रहरीको नियन्त्रणमा

बैतडी चैत्र २० – बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात गरेको आरोपमा प्रहरीले गए राति चार जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा पञ्चेश्वर–६ का ३२ वर्षीय वीरेन्द्र भण्डारी, सोही ठाउँका ५५ वर्षीय बलदेव भण्डारी, ३४ वर्षीय रमेशराम लुहार र ४९ वर्षीय हिक्मत भण्डा. . .