रविन भट्टराई बिर्तामोड बैशाख ३ , झापाको बिर्तामोड स्थित पसलमा सामान किन्न गएकी एक बालिकालाई पसल सञ्चालकले यौन दुर्व्यवहार गरेका छन्। सोमबार दिउँसो खाजा खान थुक्पाको लागि अजिना र हाजमोला किन्न गएकी ६ वर्षीया बालिकालाई स्थानीय पसल सञ्चालक ४० वर्षीय प्रकाश तोलाङ्ले चुइगम दिएर फकाउँदै योनाङ्गमा हात . . .
बिराटनगर वैशाख ३ , विराटनगरको डान्स स्टुडियो "टच डान्स स्टुडियो" ले एउटा गितको कभर डान्स भिडियो तयार गरेको छ । अन्जु पन्त र बिमलराज क्षेत्रीको आवाज रहेको "बुट्टे रुमाल" गीतमा उक्त स्टुडियोले कभर डान्स भिडियो बनाएको हो । उक्त कभर भिडियोमा टच डान्स स्टुडियोका कलाकार निश्चल राना मगर, समिक्षा कार्की, मनिष �. . .
भारत हुँदै भित्रिरहेकाे पश्चिमी वायु आजै नेपाल आइपुग्ने र यसका कारण वर्षा तथा हावाहुरीकाे सम्भावना उच्च रहेकाे माैसमविद्हरुले जनाएका छन् । याे वायुका कारण नेपालमा आज र भाेलि मेघ गर्जनसहित वर्षा हुनेछ भने हावाहुरी र चट्याङको समेत सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएकाे जानकारी �. . .
पहाडकी रानीको नामबाट चर्चित पश्चिम बंगालको दार्जिलिङ पर्वतीय क्षेत्रको संसदीय सिटका लागि हुने चुनावमा लगभग तीन दशकपछि पहिलो पटक गोरखाल्याण्डको साटो विकासको मुद्दा हावी छ । तृणमूल कांग्रेसले कहिले पनि यो सीट जित्न सकेको छैन । बीजेपीले पनि गत वर्ष जितेका एस.एस आहलुवालियाको साटो यसपटक रा. . .
एजेन्सी : इन्डियन प्रिमियर लिग(आईपीएल) को ३१ औं खेलमा मुम्बई इन्डियन्सले अाफ्नाे घरेलु मैदानमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गरेको छ । १ सय ७२ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । मुम्बईको जितका र्दिक पान्ड्याले उत्कृष्ट प्रर्दशन रह्यो । टस जितेर फिल�. . .
खोटाङ, वैशाख ३ गते । काठमाडौँबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहित १५ सवार ना४ख ७४११ नंको बस गए राति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउ�. . .
सुनसरी २ वैसाख । धरान–१५ बगरकोटमा रुवा पेल्ने मेसिनबाट आगलागी हुँदा स्थानीय हरि राईको बाँसको कच्ची घरसहित सामग्री जलेर नष्ट भएको छ । धरान–१५ को बसपार्कस्थित अस्थायी प्रहरी बिटका प्रहरी हवल्दार मोहन यादवका अनुसार करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । रुवा पाेलिरहेको अवस्थामा एक्कासी आगो लाग्न शु. . .
एजेन्सी, २ बैशाख । संसारमा बाँदरको साम्राज्य फैलिएला त ? यस्को उत्तर सहज पाउन मुस्किल हुनेछ । तर मान्छेमा बुद्धि कसरी विकसित भयो भन्ने अध्ययन गर्न वैज्ञानिकहरूले बाँदरमा मानव मस्तिष्कको जीन हालेर परीक्षण गरेका छन् । चिनिँया सोधकर्ताहरुले बादरको मान्छेको जीन धारण गर्न सक्ने बनाए । जुन मानव विकासमा �. . .
कञ्चनपुर २ वैसाख । चार दिन अघि वेपत्ता भएका १ युवकको शव फेला परेको छ । कृष्णपुर नगरपालिका ७ का १९ वर्षीय युवक सुविल बडायकको शव लम्वा चद्दरको न्युरा खोलामा फेला परेको प्रहरीले जनाएको छ । शव खाल्डोमा आधा गाडिएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय रैकवार विचुवाका प्रहरी नायब नीरिक्षक दिल वहादुर कुँव�. . .
काठमाडौं २ वैसाख । नयाँ वर्षको पहिलो दिन आइतबार एक किलो सुनसहित भारतमा एक नेपाली गिरफ्तार भएका छन् । रुपन्देही जिल्ला घर भएका धनवन्त कुमार अग्रवाललाई भारतीय सुरक्षाकर्मीले आइतबार एक किलो सुनसहित पक्राउ गरेको हो । उनलाई नेपाल–भारत सीमास्तम्भ नजिकैबाट पक्राउ गरिएको जनाइएको छ । स्कुटरमा सवार उनलाई भा�. . .
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ । विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोरले यो सिजनको आइपिएलमा पहिलो जित दर्ता गरेको हो । बैंग्लोरले सातौँ खेलमा आएर पहिलो जित दर्ता गरेको हो । बैंग्लोरले किंग्स इलाभेन पञ्जाबलाई ८ विकेटले �. . .
काठमाडौँ – सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दुईजना घाइते छन् । दुईजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पतालमा ल्याइपुर्याउँदा ज्यान गएको हो । दुर्घटनामा विमानका सहचालक शेरा ढुंगाना र प्रहरी सहायक नि�. . .