नवराज कट्टेल विराटनगर, चैत २७ गते । भारतको कोलकाता बन्दरगाहादेखि विराटनगर भन्सारका लागि छुट्ने मालवाहक विद्युतीय कार्गो रेल नेपालसम्म ल्याउने तयारी थालिएको छ । नेपाली उद्योगी–व्यवसायीले आयात गर्ने सामान बोकेर कोलकाताबाट विराटनगर भन्सार कार्यालयका लागि छुट्ने रेललाई सोझै नेपालसम्म ल्याउने तयार. . .
काठमाडौँ – पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणको प्रभावले पुनः वर्षा दोहोरिएको मौसमविद् मञ्जु बासीले बताए । अहिले पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्�. . .
लोकेश राहुल र मयंक अग्रवाल चम्किएपछि किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चौथो जित हात पारेको छ । सोमबार राति भएको खेलमा पञ्जाबले सनराइजर्स हैदरावादलाई ६ विकेटले हरायो । चन्दीगढस्थित पन्जाब क्रिकेट एसोसियसनको मैदानमा हैदरावादले दिएको एक सय ५१ रनको लक्ष्य पन्जाबले १९.५ ओभ�. . .
बैतडी – सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशम. . .
काटमाठौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वैशाख ५ गते नेपाल बन्दको आह्वान गरेको छ । सोमबार पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् । महासचिव विप्लवले जारी गरेको प्रेस विज्ञप्तिको सुरुमै प्रधानमन्�. . .
बिराटनगर चैत्र २६ , बिराटनगरको लिलिपुट प्रिमियर एलिमेन्ट्री स्कुलले मेधावी बिद्यार्थीलाइ निशुल्क पढाउने योजना ल्याएको छ । स्कुलले मेधावी बिद्यार्थीलाइ प्रोत्साहन गर्न पूर्ण छात्रवृत्तिमा पढाउने योजना ल्याएको स्कुलका निर्देशक चिरन्जीवी तिम्सिनाले जानकारी दिए । पढाइ राम्रो हुने बिद्यार्थीले �. . .
ओखलढुंगा, चैत्र २६ गते । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-७ विगुटारमा सोमवार भीरबाट लडेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ३३ को लाक्पा दावा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुगाले जनाएको छ । शेर्पा दिउँसो घरबाट गाउँतिर जाने क्रममा सोही स्थानमा रहेको दोल्पु भीरबाट लडे. . .
मोरङ, चैत्र २६ गते । मोरङको धनपालथान गाउँपालिका-३ टिटैयाबाट प्रहरीले सोमवार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । लागूऔषध सहित इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले मोरङ कानेपोखरी गाउँपालिका-५ बस्ने वर्ष २२ को इन्द्र निरौलालाई पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ आउँदै गरेको को २० �. . .
मोरङ, चैत्र २६ गते । मोरङको कटहरी गाउँपालिका-२ मा गए राती आगलागी हुँदा अन्दाजी २ लाख मूल्य बराबरको क्षति भएको छ । राती १२:१० बजेको समयमा मोहम्मद अन्जरको खाली जग्गामा सोही गाउँपालिका-३ बस्ने बर्ष-४५ मोहन ठाकुरले जग्गा भाडामा लिएर बाँस, जस्तापाता र प्लाईले बानएको कपाल काट्ने सैलुनमा बालेको दियोबाट आगलाग�. . .
शिवराज ढुंगाना अछाम, चैत २६ गते । अछामको पञ्चदेवल विनायक नगरपालिकाका दुई वडामा सोमबार राती चट्याङ्ग पर्दा एकको मृत्यु सहित १३ जना घाइते भएका छन् । सो नगरपालिकाको वडा नम्बर ७ पुल्लेतोलामा परेको चट्याङ्गबाट उक्त वडा निवासी जनक रावलको घटनास्थलमै ज्यान गएको हो भने अन्य १० जना घाइते भएका छन् । सोही नगरपा. . .
ओखलढुङ्गा, चैत २६ गते । ओखलढुङ्गामा आयोजित पिके–देम्बा हाफ म्याराथनको उपाधि गोरखाका भीमबहादुर गुरुङ र प्यूठानकी हुमी बुढा मगरले जित्नुभएको छ । करीब चार हजार २०० मिटर उचाइमा रहेको सोलुखुम्बुको पिकेदेखि ओखलढुङ्गाको खिजीफलाटेसम्म भएको हाफ म्याराथनमा पुरुषतर्फ गोरखा जिल्लाका भीमबहादुर गुरुङ र महिल. . .
विराटनगर चैत २६ ।आज बिहानैदेखि देशभरकाे माैसममा सामान्यदेखि पूर्ण बदली भएकाे छ । आज बिहानैदेखि हावाहुरी सहित बिराटनगरमा बर्षा भईरहेको छ । देशका कतिपय भूभागमा बिजुली चम्कने र मेघ गर्जनसहित बाक्लाे बादल मडारिएकाे छ भने कहीँकहीँ हल्का वर्षा भएकाे छ । आज दिउँसाेकाे माैसम प्राय: दिनभरि नै बदली रहने माै�. . .