Admin_OB

बिराटनगरको मेरिल्याण्डमा बिद्यार्थी-उद्यमी कार्यशाला, उद्यमीले सुनाए आफ्नो व्यवसायिक यात्रा 

बिराटनगर चैत्र १५,  बिराटनगर-६ स्थित मेरिल्याण्ड कलेज बिराटनगरमा बिद्यार्थीको लागि उद्यमशीलता कार्यशाला सम्पन्न भएको छ । युवा र उद्यमशीलता बिषयमा भएको  उक्त कार्यशालामा ज्योति समुहमा निर्देशक सौरभ ज्योति , दि फ्याक्ट्री टिमका प्रमुख कार्यकारी निर्देशक अहमद डुल्ला साथै एमएम ग्रुपका प्रबन्ध नि. . .


राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलनको तयारीमा, जनसंघर्ष परिचालन समिति गठन

काठमाडौं, चैत १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीले जनसंघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न जनसंघर्ष परिचालन समिति गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित समितिको सल्लाहकारमा पार्टी अध्यक्ष कमल थापा तथा वरिष्ठ नेताहरु दिपक बोहोरा र बालाराम घर्तीमगर तथा सद�. . .


बिराटनगर डिभिजन बन कार्यालयबाट ३५ हजार घुस सहित एक जना सरकारी कर्मचारी समातिए

बिराटनगर चैत्र १५ , बिराटनगरमा घुस सहित एक जना सरकारी कर्मचारी समातिएका छन्  । सब-डिभिजन बन कार्यालय केराबारीका कार्यालय प्रमुख सल्लौदीन अन्सारी सेवाग्राही संग ३५ हजार घुस लिदा लिदै सहित समातिएका छन्  । आज इटहरीबाट आएको अख्तियार अनुसन्धानको डिल्ली नारायण पाण्डेको टोलीले उनलाई बिराटनगर कार्यालय�. . .


नेपाल लगानी सम्मेलन सुरु , नेपाललाई व्यापारको केन्द्र बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, चैत १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गर्नुभएको छ । राजधानीमा आजदेखि शुरु भएको नेलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको �. . .


विराटनगरमा प्रहरीलाई सफलता : मोटरसाइकल चोरी गर्ने गिरोहका एक जना समातिए

विराटनगर चैत १५, लामो समयदेखि विराटनगरमा मोटरसाइकल चोरिमा संम्लग्न चोरहरुको खोजी गरिरहेको प्रहरीलाई एउटा सफलता हात लागेको छ । विहिवार बेलुका चोरीमा सम्लग्न एक व्यक्तिलाई विराटनगर स्थित वार्ड नं. ४ पिपलचोक छेउको एक घरबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो । अन्य २ जना चोरहरु भने भाग्न सफल भएको प्रहरील�. . .


एसईईको आजको विज्ञान विषयको प्रश्नपत्र परीक्षा अगाडी नै फेसबुकमा आएपछि …

काठमाडौँ  चैत १४ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले छानविन समिति गठन गरेको छ । बोर्ड बैठकले प्रदेश २ मा एसईई विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि बिहीबार सञ्चालन भएको एसईई परीक्षा गरी घटनाको छानविन गर्न समिति गठन गरेको हो । बिहीबार ब�. . .


उर्लाबारीमा प्रधानमन्त्री ओली मदन भण्डारी स्मृति प्रतिष्ठानमा आउने

लेटाङ  चैत१४ , प्रधानमन्त्री केपी शर्मा ओली यही चैत १७ गते आईतबार उर्लाबारी आउनु हुने भएको छ । उर्लाबारी – ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको १८ औँ साधारणसभा उद्घाटनका लागि प्रमुख अतिथीका रुपमा प्रधानमन्त्री ओली आउनुहुने कार्यक्रम रहेको प्रतिष्ठानका सचिव डिपी राईले जानकारी दिएका छन। रा. . .


राष्ट्रिय खेलको रूपमा मान्यता पाएको दुई वर्ष नपुग्दै भलिबलको भविष्य अन्योलमा

काठमाडौँ, चैत १४ गते । राष्ट्रिय खेलको रूपमा मान्यता पाएको दुई वर्ष नपुग्दै भलिबल खेल अब राष्ट्रिय खेल हुने नहुनेमा अन्योल सिर्जना भएको छ । हालै युवा तथा खेलकूद मन्त्रालयले तयार गरी राष्ट्रियसभामा दर्ता भएको खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रिय खेल भलिबलका बारेमा स्पष्ट. . .


सिरहामा मोटरसाइकल ट्याक्टरमा ठोक्किँदा एकको मृत्यु

सिरहामा मोटरसाइकल ट्याक्टरमा ठोक्किँदा एकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा बुधबार राति ओभरटेक गर्ने क्रममा मोटरसाइकल स १ त ३७७७ नम्बरको ट्याक्टरमा टोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेम�. . .


इलाममा दुईदिने ‘साहित्य तथा पर्यटन महोत्सव’ हुने

यहाँको देउमाईस्थित मंगलबारे बजारमा यहीँ चैत २३ र २४ गते दुईदिने ‘साहित्य तथा पर्यटन महोत्सव’ हुने भएको छ । ‘समाजका लागि युवा’ नामक संस्थाले पहिलोपटक आयाेजना गर्न लागेको महोत्सवमा साहित्य, कला, पर्यटन, संस्कृति, राजनीति आदि विषयमा विमर्श हुनेछ । कार्यक्रमको पहिलो दिन प्राडा अभि सुवेदीको प्रवचन, त्य�. . .


उदयपुरमा १३ वर्षीया बालिका एल्जिनाको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जन्मकैद

गाईघाट, चैत १४ गते । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत�. . .


छोरीको विवाहका लागि जोहो गरेको नगद आगलागीमा जलेर खरानी,छोरीको विवाहको चिन्ता

लहान, चैत १४ गते । छोरीको विवाहका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको सुरुङ्गा नगरपालिका– ९ प्रमाणपुरका एक परिवार अहिले ठूलो बिजोगमा परेको छ । धुमधामका साथ छोरीको बिहे गर्छु भन्ने ठूलो सपना देखेका प्रमाणपुरका स्थानीय विद्यालाल मण्डलको परिवार विवाह कसरी गर्ने �. . .