काठमाडौं, चैत १८ गते । आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट सोमबार बिहानसम्ममा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । मर्नेहरुमा महिला १३, पुरुष १०, बालक एक, बालिका दुई, उपचारको क्रममा निधन एक गरी २७ जनाको निधन भएको जानकारी घटनास्थलमा खटिएको नेपाली सेनाबाट प्राप्त भएको छ । अन्यको विस�. . .
बिराटनगर चैत्र १८ , मोरङको रतुवामाई -८ मा रहेको दाम्राभीट्टा सेकेण्डरी इंङलिस स्कुल नयाँ स्वरुपमा संचालन हुने भएको छ । करिब १ दशक लामो इतिहास बोकेको उक्त स्कुल अस्ट्रेलिया तथा विराटनगरका अनुभवी तथा युवा प्राध्यापक सहितको सहभागितामा आगामी नयाँ शैक्षिकसत्रबाट संचालनमा आउन लागेको हो । स्कुल व्यस्था�. . .
काठमाडौँ, चैत १७ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महीना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्ग�. . .
बिराटनगर चैत्र १७ , बिराटनगरमा नयाँ रेस्टुरेन्ट संचालनको तयारीमा रहेको छ । बिराटनगर विमानस्थल जाने बाटोमा "ह्यासट्याग फुड एण्ड बार" को संचालन चाडै हुने भएको हो । पुरानो आइरिस रेस्टुरेन्टलाई नयाँ ढंगबाट बिराटनगरका युवाहरुले संचालनमा लाएका हुन् । विराटनगरका युवाहरु अभिनास थापा, पवन जसवाल तथा मिलाप कर. . .
बिराटनगर चैत्र १७ , माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षार्थी लक्षित गरेर विराटनगरको ‘मोबाईल एण्ड मोबाईल’ पसलले एसईई दिएका विद्यार्थीहरुलाई अफर दिने भएको छ । उक्त पसलमा गएर एसईई दिएको बिद्यार्थीले कुनै पनि ब्राण्डको मोबाईल खरिदमा छुटसहित विशेष उपहार योजना ल्याएको मोबाईल एण्ड मोबाईलका निर्देशक �. . .
ओखलढुङ्गा चैत्र १७ ओखलढुङ्गाको मानेभञ्ज्याङमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । तीनजना घाइते भएका छन् । हलेसीबाट काठमाण्डौका लागि छुटेको बा १६ च २२०६ नम्बरको जीप मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटना हुँदा चारजना पुरुष र २ जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओ�. . .
सन्तोष राउत सोलुखुम्बु, चैत १७ गते । सन् २०१९ को ‘स्प्रिङ’ सिजन सुरुभएसँगै सगरमाथा आधार शिविरबाट पदमार्ग निर्माण कार्य थालिएको छ । सगरमाथा आरोहणका लागि बाटो बनाउन आङकामी शेर्पाको नेतृत्वमा गएको आइसफल डाक्टरहरुको टोलीले आधारशिविरबाट काम गरिरहेको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेको आठ ज�. . .
सुरुङ्गा, चैत १७ गते । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिएको छ । जाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट यौनवद्र्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक औषधि नियन्त्रणमा लिएक�. . .
भक्तपुर, चैत १७ गते । चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलका २३ वर्षीया प्रभा गिरी र १९ वर्षीया प्रमिता गिरीलाई अहिलेसम्म दाहसंस्कारको विधिकाबारेमा समेत पत्तो थिएन । तर गत ७ गते बिहीबार राति आफ्नै आमाको शरीरमा दागबत्ती दिएर समाधिमा माटो दिँदा अविवाहित यी दुई दिदीबहिनीले आफ्नो मनलाई निकै गाँठो पारे. . .
काठमाडौँ, चैत १७ गते । प्रधानमन्त्री केपी शर्मा ओली झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । दुईदिने झापा–मोरङ बसाइका क्रममा प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, म�. . .
विराटनगर चैत १७, विराटनगर-५ बस्ने उमेर ३७ का दिपक गिरी शुक्रबार आफ्नो घरबाट हराएका थिए ।घरबा कसैलाई नभनी हिंडेको र फेला नपरेको भन्दै उनकी आमा मीना गिरीले प्रहरीमा खवर गरेकी थिइन ।तर शनिबार विहान सुनसरीको देवानगञ्ज गाउँपालिका–६ का विनोदकुमार यादवको घरमा बसिरहेको अवस्थामा स्थानीय बासिन्दाको सहयोगमा. . .
विराटनगर चैत १६ । मोरङको उर्लाबारी स्थित मंगलबारेमा केन्द्रीय कार्यालय रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानको २५ औं रजतजयन्ती उद्घाटन गर्न आइतबार प्रधानमन्त्री जाने भएपछि रातारात बाटो कालोपत्रे भएको छ । प्रतिष्ठान छिर्ने ठाउँसम्म करिब तीन सय मिटर बाटोमा मात्र पिच थालिएको छ । पूर्व–पश्चिम राजमार. . .