Admin_OB

मौसम अपडेट : मौसम बदलीसँगै हल्का वर्षाको सम्भावना

काठमाडौँ, चैत ११ गते । पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।   आज बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका एक÷द�. . .


धनकुटामा अटो टेम्पो सहित लागुऔषध ओसार पसारमा संग्लग्न ४ जना प्रहरीको नियन्त्रणमा

धनकुटा, चैत्र ११ गते । लागुऔषध ओसार पसारमा प्रयोग गरिएको अटो टेम्पो सहित प्रहरीले धनकुटाको डाँडाबजारबाट ४ जनालाई नियन्त्रणमा लिएको छ । आईतवार बेलुका प्रहरी चौकी डाँडाबजारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको सिंहदेवीबाट धरान तर्फ जाँदै गरेको को २ ह २९१० नम्बरको टेम्पोलाई रोकेर चेकजाँच गर्ने क. . .


इलाममा यो वर्षको चियाको पहिलो टिपाइ ‘फस्ट फ्लस’ शुरु

कोकिला ढकाल इलाम, चैत ११ गते । यो वर्षको चियाको पहिलो टिपाइ ‘फस्ट फ्लस’ शुरु भएको छ । ‘फस्ट फ्लस’ लाई चियाको सबैभन्दा गुणस्तरीय उत्पालन र विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत मानिन्छ । यो सिजनको चिया प्रशोधन गर्न पनि उत्तिकै ध्यान दिइयो र गुणस्तरीयता कायम राख्न सकियो भने त्यसले किसान, उद्योगी र उपभोक्त�. . .


अमेरिकामा उपचार गराई रहनुभएकी प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार

काठमाडौँ चैत ११ गते । अमेरिकामा उपचार गराई रहनुभएकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आएको छ । पार्किन्सस् रोगबाट ग्रसित दाहालको उपचारका लागि अध्यक्ष प्रचण्ड चैत ३ गते अमेरिका प्रस्थान गर्नुभएको थियो । एक हप्ताको उपचारपछि उहा�. . .


उदयपुर सिमेन्ट उद्योगबाट दैनिक तीन करोडको सिमेन्ट उत्पादन हुदै

गाईघाट, चैत ११ गते । डेढ वर्षदेखि सिमेन्ट उत्पादनमा फड्को मार्दै आएको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले सिमेन्ट उत्पादनको क्षमता वृद्धि गर्दै लगे पनि विद्युत् आपूर्तिको कारण समय–समयमा सिमेन्ट उत्पादनमा समस्या झेल्दै आएको छ । एक महीनासम्म धनुषा ढल्केबर क्षेत्र. . .


सुरु भयो यस्तो अभियान : छाउ गोठमा बस्नेको सेवा सुविधा रोक हुने

डोटी, चैत १० गते । जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आप्mनो गाउँपालिकाभरिमा छाउपडी गोठमा बस्नेलाई स्थानीय तहले प्रदान गर्ने सेवा सुविधामा रोक लगाउने भएको छ । पूर्वीचौकी गाउँपालिकाको सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले पूर्वीचौकी गाउँपालिका–५ काँडामाडौँमा आयोजना �. . .


मोरङमा आज शान्तिपूर्ण रुपमा एसईई परिक्षा,उर्लाबारीमा भने एक जना गार्ड निष्कासित

बिराटनगर चैत्र १० , यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) परिक्षा देशभर आजबाट सुरु भएको छ । परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीले जानकारी दिएको छ । गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए । परीक्षा चैत २१ ग. . .


थाइल्याण्डको आम निर्वाचनका लागि आज मतदान हुदै

बैङ्कक, चैत १० । सन् २०१४ मा भएको सैन्य कु पछि थाइल्याण्डमा आइतबार पहिलो पटक निर्वाचन भएको छ । विद्यालय, मन्दिर, सरकारीकार्यालयलगायतका ठाउँमा विहानै देखि मतदान गर्नेहरुको भीड लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बहुप्रतिक्षित यस निर्वाचनप्रति थाइल्याण्डका धेरै जनता उत्साहित द�. . .


मोरङको सुन्दरहरैचामा आज विहान हायस दुर्घटना १ को मृत्यु, ३ घाइते

विराटनगर १० चैत । पूर्व(पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दर(हरैचा नगरपालिका(८ मा आइतवार हायस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । आज बिहान साढे ५ बजे पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३५४ नम्बरको हायस गाडी अनियन्त्रित भईदुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सुनसर�. . .


आत्महत्या युवा माझ बिकाराल बन्दै : दुई किशोरीले झुण्डिएर आत्महत्या गरे

गौशाला, चैत १० गते । महोत्तरी जिल्लामा शनिबार दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया साङ्ग्रिला यादव र बर्दिबास नगरपालिका–९ बस्ने सुरेन्द्र महतोकी छोरी १३ वर्षी�. . .


धरानमा होलीको दिन छुरा प्रहार गरी हत्या गर्ने ४ जना समातिए

धरान चैत्र १० , होलीको दिन धरान–९ स्थित बगैचालाइनमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा धरान प्रहरीद्वारा ४ जाना लर्इ पक्राउ गरेको छ । हाेलीका दिन ग्याड् फाइट हुँदा धरान–८ सिदार्थमार्गका नीमा तामाङलाई धरान–८ कै युवाहरूले छुरा प्रहार गरी हत्या गरेका थिए । नीमाले गत माघ महिनामा चार जना समूहमध्येकै एक ज�. . .


ओखलढुंगामा बलात्कारको आरोपछि फरार रहेका वडा सदस्यको खोजीकार्य सुरु

रामहरि श्रेष्ठ, ओखलढुंगा । ओखलढुंगामा युवती बलात्कारको आरोप लागेका वडा सदस्य फरार भएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ । लिखु गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य बिष्णु श्रेष्ठलाई बलात्कारको आरोप लागेपछि उनी फरार भएका छन् । गत विहीबार दिउँसो वडा सदस्य श्रेष्ठले सञ्चालन गरेको ईट्टा भट्टमा श्रीमा�. . .