इलाम, चैत १९ गते । दोस्रो साताबाट चियाको पहिलो यामको टिपाइ शुरु हुने इलाममा यसवर्ष पहिलो यामको उत्पादन उत्साहजनक पाइएको छ । चिया उत्पादन र पर्यटनका हिसाबले प्रख्यात मानिने इलाममा पहिलो यामको चियाको उत्पादन राम्रो भएपछि किसानमा उत्साह थपिएको हो । पहिलो सिजनको चिया गुणस्तरीय हुने र महङ्गो बिक्नाले अ. . .
काठमाडौं चैत्र १९ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रदेश नम्बर २ को बारा र पर्सामा एक्कासी आएको हावाहुरीका कारण प्रभावितको उद्धारमा वाधा पर्ने गरी टेलिफोनमा लामो कुरा नगरिदिन आग्रह गरेको छ । दूरसञ्चार प्राधिकरणले जारी गरेको अत्यन्त जरुरी सूचनामा भनिएको छ, “उक्त प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा अ. . .
खोटाङ, चैत्र १९ गते । खोटाङको ऐसेलुखर्क गाउँपालिका-डेम्लिटार चुच्चे भन्ने स्थनानमा दुधकोशी नदीले बगाएर एक युवक बेपत्ता भएका छन् । दिउँसो एक बजे दुधकोशी गाउँपालिका-४ बस्ने बर्ष २५ को भरत चर्मकारलाई पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता बनाएको हो । घटनाको जानकारी पाउँनासाथ तत्काल इलाका प्रहरी कार्�. . .
भोजपुर, चैत्र १९ गते । भोजपुरको ट्याम्के मयुम गाउँपालिका-५ खावा रेम्बो भन्ने स्थानमा सोमवार बिजुलीको पोलबाट लडेर १ जनाको मृत्यु भएको छ । दिउँसो ३ बजे बिजुलीको पोलमा चढेर लाईन मर्मत गर्ने क्रममा पोलबाट चिप्लिएर लड्दा विद्युत प्राधिकण भोजपुरमा कार्यरत प्राविधिक भोजपुर पौवादुम्मा-२ तिवारीभञ्ज्याङ बस. . .
ताप्लेजुङ, चैत्र १९ गते । ताप्लेजुङको मेरिदिङ गाउँपालिका-५ थुकिम्बामा सोमवार ट्याक्टको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । बिहान १० बजे भित्री सडक खण्ड अन्तर्गत दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे.१ त. ५८४५ नम्बरको ट्याक्टरले पैदल यात्री सोही स्थान बस्ने बर्ष ३५ को आईतबीर लिम्बुलाई ठक्कर दि�. . .
चाँदनी हमाल काठमाडौं, चैत १९ गते । बारा र पर्सा क्षेत्रमा आइतबार साँझ अत्यधिक वर्षा, चट्याङ र हावाहुरी एकैचोटी आयो । त्यसको जानकारी जल तथा मौसम विज्ञान विभाग र मौसम पूवार्नुमान महाशाखालाई थिएन ।पूर्वानुमान महाशाखाको ड्युटीमा खटिनु भएका मौसम पूर्वानुमान अधिकृत मिनकुमार अर्यालले पनि बारा, पर्साको वि�. . .
टीकाराम उप्रेती गौरादह, चैत १९ गते । तराईमा बन्दाकोपी फल्ने मौसम गइसकेको छ । यहाँका अधिकांशका खेतमा अहिले चैते धान तथा मकै बालीले ढाकेको छ तर झापाको गौरादह ४ धरधरे निवासी गायत्रा घिमिरेको खेतमा भने अहिले बन्दाकोपीले भरिएको छ । बन्दाकोपी मात्र होइन उहाँको खेतमा अहिले बेमौसमी तरकारी लोभलाग्दो गरी फले�. . .
बिराटनगर चैत्र १९ , बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ हुने भएको छ । गेस इभेन्ट्सको आयोजनामा पहिलो सिजन स्वरूप उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रममा यस बर्षको एसइई परीक्षा दिएका बिद्यार्थीले सहभागिता जनाउन पाउने छन् । कार्यक्रमको पहिलो अडिसन यहि चैत्र ३० गते १ बजे बिराटनगर-५ स्थित मण्ड�. . .
बिराटनगर चैत्र १८ , साताको दोस्रो दिन सोमबार सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ । छापावाला सुन प्रति तोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुन चाँदी व्यव�. . .
बिराटनगर चैत्र १८ , फिल्म ‘रातो टिका निधारमा’ अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह भित्रिएकी छन । उनले यो फिल्मको लागि १६ लाख लिएको खबर आएको छ । फिल्मको निर्देशन अशोक शर्माले गर्नेछन् । शर्माले रातो टिका निधारमा फिल्मबाट आफ्नो छोरा अंकित शर्मालाई नायकको रुपमा डेब्यु गराउँदै छन् । सह नायिकाको रुप�. . .
काठमाडौँ, १८ चैत । मेगा बैंक नेपाल लिमिटेडले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमीट’ सेवा सुरु गरेको छ । अष्ट्रेलियाको अजीज फरेक्स एण्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा मेगा बैंकले अष्ट्रेलियाबाट ‘मेगा रेमीट’ सेवा सुरु गरेको हो । अष्ट्रेलियाबाट ‘मेगा रेमीट’ सेवा पहिलोपटक सुरु गरिएको हो । यो सेवा प्रारम. . .
काठमाडौँ, चैत १८ गते । दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरुलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोेचेकै थिएनन् । चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर फेटाका बासिन्. . .