बिराटनगर चैत्र १३ । पूर्व राजा ज्ञानेन्द्र शाह तराईका केही जिल्लाको भ्रमणमा रहेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाह यही चैत १७ र १८ गते इलाम र पाँचथर जिल्लाको भ्रमणमा जाने भएका छन् । तराईका केही जिल्लाको भ्रमण पूरा गरेर उनी केही दिनदेखि झापामा रहँदै आएका छन् । इलाम र पाँचथरबाट स्थानीय बासिन्दाले निम�. . .
भद्रपुर चैत्र १३ , झापा कमल गाउँपालिका–२ समयगढमा २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी ४२ वर्षीय शम्शेर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर नजिकैको मकैबारीमा लगेर मङ्गलबार राति ८ बजे जबर्जस्ती करणी गरेको �. . .
झापा चैत्र १३ , मेचीको भद्रपुरमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । मंगलबार बिहान चट्याङ लागेर दुई जना घाइते भएका हुन् । घाइते हुनेमा अर्जुनधारा नगरपालिका–११ मिल चोक बस्ने ४७ वर्षीया फूलामाया बर्देवा र ४२ वर्षीया कृष्णा बर्देवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते दुवै जनालाई घरमै . . .
काठमाडौं चैत्र १३ । आज बुधबार सुनको भाउ रुपैया १०० ले घटेको छ । बुधबार अघिल्लो दिनको तुलनामा छापावाल सुनको भाउ १०० घटेर ६० हजार ४०० मा कारोबार भइरहेको हो। मंगलबार सुनको भाउ ६० हजार ५०० रहेको थियो । यस्तै तेजावी सुन तोलामा ६० हजार १०० मा कारोबार भइरहेको छ। चाँदी भने तोलामा रु ७४० मा कारोबार भइरहेको नेपा�. . .
चितवन, चैत १३ गते । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका सात जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये छको म्याद थप गरिएको छ भने एक जना आज बिहान मात्र पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार फागुन २९ गतेदेखि आजसम्म जिल्लाक�. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेलमा दिल्ली क्यापिटल्स ६ विकेटले पराजित भएको छ । चेन्नई सुपर किंग्सले दिल्लीलाई दुई बल बाँकी रहँदा ६ विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । १ सय ४८ रनको लक्ष्य पछ्�. . .
सोलुखुम्बु, चैत १३ गते । हिमाली क्षेत्रमा चिसो कम हँुदै गएपछि सोलुखुम्बुको माथिल्लो खुम्बु क्षेत्रमा पर्यटकको आगमनले गति लिन थालेको छ । मौसममा सुधार भएसँगै ‘स्प्रिङ’ सिजनमा विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य मनोरम दृश्य अवलोकन गर्न आउने पर्यटकको आगमन ह्वात्तै बढेकोे हो । पदमार्ग तथा हवाईमा�. . .
काठमाडौँ, चैत १३ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचार गरी बिहीवार स्वदेश फर्किने हुनुभएको छ । पत्नी सीता दाहालको उपचारका लागि अध्यक्ष प्रचण्ड चैत ३ गते अमेरिका प्रस्थान गर्नुभएको थियो । पार्किन्सस् रोगबाट ग्रसित दाहालको उपचार अमेरिकाक�. . .
रगेली ,चैत १२ रबिन्द्र बराल मोरङ धनपालथान गाउपालिका– ३ का चारजना वालिकाको विचल्लि भएका छन । चेकाखोलाको किनारमा सुुकुुम्वासी भएर जिवनयापन गर्दै आएका ३२ वर्षिय वावुुलाम हेमरमका कल गाडने क्रममा केहि दिन अघि मृत्युु भएको थियो । हेमरको मृत्युु पछि सो परिवारलाई विहान वेलुुका समेत छाकटार्न समस्या हुुने �. . .
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । उसले आफ्नो पार्टीमाथि लागाइएको प्रतिबन्ध हटाउन माग गर्दै अन्दोनल गर्ने घोषणा गरेको हो । साथै पार्टीका मध्य क्षेत्र कमाण्डर हेमन्त प्रकाश ओलीसहितका आफ्ना नेता-कार्यकर्ता पक्राउ गरेको भन्दै विप्लव समूह सरकारविरु. . .
पशुपतिनगर, चैत १२ गते । इलामका जङ्गलमा अतिसङ्कटापन्न सूचीमा परेका गिद्ध पाइने भए पनि संरक्षण नहुँदा थप सङ्कटमा परेका छन् । खुला सीमाका कारण गिद्धको बासस्थान रहेका जङ्गल फडानी हुँदा संरक्षणको सूचीमा रहेको गिद्ध मृतावस्थामा भेटिएका छन् । सन्दकपुर गाउँपालिकाको फेमेगुरु खोल्सीमा एक वर्षअघि आठ गिद्ध म. . .
बिराटनगर चैत्र ११ , विश्व छारे रोग दिवसको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले तिन दिने कार्यक्रम मध्ये आइतबार छारे रोग सम्बन्धी निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । न्यूरो अस्पतालको सभा कक्षमा सम्पन्न भएको छारे रोग तथा यस प्रतिको भ्रम सम्बन्धी निबन्ध प्रतियोगितामा �. . .