नवराज कट्टेल विराटनगर, फागुन २० गते । नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगरको डिपोमा क्यालिब्रेसन टावर जडान गरिएको छ । इन्धन बोकेका ट्याङ्करमा परिमाण मापन गर्ने क्यालिब्रेसन टावर बिग्रेको आठ महिनापछि पुनः जडान गरेर सञ्चालनमा ल्याइएको हो । गुणस्तर तथा नापतौल विभाग अन्तर्गत विराटनगर कार्�. . .
धनकुटाको सल्लेरीस्थित बरख गणमा कार्यरत एक सिपाहीको गोली लागेर मृत्यु भएको छ । डोटी घर भई हाल बरख गण धनकुटामा कार्यरत ३२ वर्षीय चेतराज जैशीको आफैले बोकेको राइफलको गोली लागेर शनिबार राति मृत्यु भएको हो । ब्यारेक भित्र राति डिउटीमा खटिएको जैशीको छाती र ढाँडमा तीन वटा गोली एकसाथ लागेको थियो । जैशी आफैले. . .
काबुल, फागुन १९ गते । मुसलधारे वर्षासँगै आएको ठूलो बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु धेरै मानिस बेपत्ता भएका छन् । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा विनाशकारी ठूलो बाढी आएको र त्यसबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । . . .
अबुजा, फागुन १९ । नाइजेरियाको पूर्वी क्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोटन हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान भएको घटनामा परी उनीहरुको मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् । पेट्रोलियम पदार्थको सो पाइप विस्फोटन भएपछि आगलागी हुनुका साथै धुँवा समेत उठेको अध. . .
बाँके, फागुन १९ । विदेश भ्रमणमा जानका लागि नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ । विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो । उपमहानगरमा आएको स्वीट्जरल्यान्ड, थाइल्यान्ड र दुबई भ्रमणको कोटाका लागि . . .
काठमाडौं, फागुन १९ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बन्द गर्ने सूचना मन्त्रालयबाट प्रकाशित नभएको भन्दै त्यस्ता भ्रमपूर्ण पोष्ट गर्नेहरुमाथि कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबाट फेसब. . .
बिराटनगर फाल्गुन १९ , बिराटनगरमा बृहत् युवा उद्यमी सम्मेलन हुने भएकाे छ। चेरी स्टुडियो प्रालिले चैत्र २ गते बिराटनगर स्थित होटल नमस्कारमा “Young Entrepreneur Summit 2019” नामक सम्मेलन आयोजना गर्ने भएको हाे । एक दिनसम्म चल्ने सो सम्मेलनले नयाँ उद्यमी सोचलाई अगाडी ल्याएर अहिले बजारमा क्रियाशील सफल उध्यमीका बिच प्रस्�. . .
भोजपुर, फागुन १९ गते । घर घरमा धारा जडान भएपछि भोेजपुर नगरपालिका –४ शिद्धेश्वरका बासिन्दाको जीवनशैलीमा परिवर्तन भएको छ । पानीको जोह गर्न गाउँभरिका विभिन्न धारा, कुवा र पँधेरा पुग्नुपर्ने बाध्यता रहेका स्थानीयवासी अहिले आँगनको डिलमै पिउने पानी थाप्न पाउँदा दङ्ग छन् । पर्याप्त पानीको सुविधा भएपछि उन. . .
काठमाडौँ, फागुन १९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उहाँका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिनु. . .
काठमाडौँ, फागुन १९ गते । कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लाग्नुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत हुनुहुन्थ्यो । शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन हुनुभएक�. . .
प्रेम रौले मार्तडी । हिमाली गाउँपालिका–२ कोटकी निमकला रोकाया ३९ वर्षकी भइन् । वर्ष बढेपनि निमकलाको पढ्ने रहर भने मरेको छैन । निमकलाको दैनिकी बिहानै घरको कामबाट शुरु हुन्छ । गाईवस्तुलाई घाँस काट्ने र घरको सम्पूर्ण काम सक्छिन् । अनि खाना खाएर विद्यालय जान्छिन् । अर्काको घर जाने भएकाले छोरीले नपढे प�. . .
अमेरिकी कारबाहीमा मारिएका ‘अलकायदा’का नेता ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनबारे सूचना दिनेलाई १० लाख अमेरिकी डलर इनाम दिने अमेरिकाले घोषणा गरेको छ । हम्जा अलकायदाका नेताकारूपमा उदाइरहेको अमेरिकी अधिकारीहरुको विश्वास छ । ३० वर्षको विश्वास गरिएका हम्जा अफगान–पाकिस्तानसीमानजिक रहेको विश्वा. . .