Admin_OB

एनआईसी एशिया बैंकको ‘उद्यमशील बचत खाता’ योजना सार्वजनिक

काठमाडौं फाल्गुन १३ , एनआईसी एशिया बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील बचत खाता’ योजना सार्वजनिक गरेको छ । ग्राहकमुखि योजनाहरू पस्किँदै आएको यस बैंकले पछिल्लो समय महिलाहरूलाई उद्यमशील बनाउने अर्को योजना पनि सार्वजनिक गरेको छ । बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार�. . .


झापामा बैंक ब्याज घटाउन उद्योगी–व्यवसायीको माग, बिर्तामोडमा बैंकर्ससँग छलफल भयो

विराटनगर फाल्गुन १३ । बैंक तथा वित्तीय संस्थाहरुबाट गरिएको ऋणको ब्याजदर वृद्धिको विरोधमा उत्रिएका उद्योगी–व्यवसायी र बैंकर्सबीच झापामा छलफल भएको छ । आन्दोलनमा उत्रिएपछि उत्पन्न परिस्थितिलाई सहज बनाउन सम्बन्धित क्षेत्रका सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । बैंकर्स एसोसिएसन र उद्योग–व्य�. . .


विराटनगरमा भाषाशास्त्री पोखरेलको सम्मानमा मंगलबार सार्वजनिक विदा

विराटनगर फाल्गुन १३, विराटनगरमा भाषाशास्त्री बालकृष्ण पोखरेलको निधनमा विराटनगर महानगरपालिकाले मंगलबार सार्वजनिक विदा गर्ने भएको छ । भाषाशास्त्री पोखरेलको निधनले राष्ट्रलाई नै क्षति पुगेको हुनाले उहाँको सम्मानमा सार्वजनिक विदा गर्न लागिएको मेयर पराजुलीले बताए । वरिष्ठ साहित्यकार एवं भाषाशा�. . .


बिराटनगरमा डा शेखर कोइरालाले भने “महाधिवेशन निर्धारित समयमै हुनुपर्छ”

विराटनगर, फागुन १३ गते । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेसको १४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्छ भन्नुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीलाई कमजोर हुनबाट बचाउन महाधिवेशनको समयावधि थप्न नहुने विचार व्यक्त ग�. . .


भारत-अस्ट्रेलियाबीच रोमान्चक खेल : अस्ट्रेलियाले ३ विकेटले जित्यो पहिलो टी २०

बिराटनगर फाल्गुन १३ , भारतमा जारी भारत तथा अस्ट्रेलियाबीचको क्रिकेट सिरिज अन्तरगत भएको टी २० म्याचमा भारतलाई अस्ट्रेलियाले ३ विकेटले पराजित गरेको छ। विशाखापत्तनमा भएको खेलमा पहिले ब्याटिङ गर्दे भारतले ७ विकेटको क्षतिमा १२६ रन बनाएको थियो। १२७ रनको लक्ष्य सहज भएपनि खेल भने रोमाञ्चक हुन पुग्‍यो। ज�. . .


पार्किङ गर्दा गाडीले किचेर दुई महिलाको मृत्यु,एक घाइते

धादिङ, फागुन १३ गते । आँगनमा गफ गरेर बसिरहेका बेला पार्किङका लागि आएको गाडीले किचेर गल्छी गाउँपालिका वडा नं ५ सागिनेमा आइतबार राति दुई महिलाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले दिनुभएको जानकारीअनुसार बा२०च ६२२१ नं. . .


कृषि समाचार : इलाममा सुन्तलाका बगान उजाड बन्नुका साथै उत्पादनमा समेत कमी

प्रकाश नेपाल इलाम, फागुन १३ । इलाममा सुन्तलाका बगान उजाड बन्नुका साथै  उत्पादनमा समेत कमी आएको छ । विभिन्न रोग तथा किराको संक्रमणले सुन्तलाका बोट मर्न थालेपछि सुन्तलाको उत्पादन घट्न थालेको हो । उत्पादन घट्दै जाँदा चिन्तित भएका किसानहरु यसको खेतीबाट पलायन हुन थालेका छन् । सुन्तलाको पकेट क्षेत्र भने�. . .


विमान बंगलादेश एयरलाइन्सको एउटा विमान अपहरण गर्न खोज्न युवक सुरक्षाकर्मीको कारबाहीमा मारिए

ढाका, फागुन १३ । विमान बंगलादेश एयरलाइन्सको एउटा विमान अपहरण गर्न खोज्न एक युवक सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको बीजी १४७ फलाइट नम्बरको विमानलाई अपहरण गर्न खोज्न युवक मारिएका हुन् । १४८ जना यात्रुसहित उडेको विमानमा एक जनाले ककपिटमा पुगेर पेस्तोल . . .


मोदीको चुनावी फण्डा : मोदीले पाँच सफाइकर्मीको खुट्टा धोए

नयाँ दिल्ली, फागुन १३ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाँचजनाको खुट्टा धोएका छन् । सामान्य नागरिकको खुट्टा प्रधानमन्त्री मोदीले धोएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धेरैले प्रतिक्रियासमेत जनाएका छन् । आइतबार उत्तर प्रदेशको प्रयागराजमा मोदीले पाँच सफाइकर्मीको खुट्टा ध. . .


झापामा अन्तर्राष्ट्रियस्तरको धार्मिक कार्यक्रम ‘विराट सत्सङ समारोह–२०७५’ हुने

बनियानी, फागुन १३ गते । झापाको मेचीनगर–८ स्थित निन्दा नदी किनारमा अन्तर्राष्ट्रियस्तरको धार्मिक कार्यक्रम ‘विराट सत्सङ समारोह–२०७५’ हुने भएको छ । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा यही फागुन २३ र २४ गते विराट सत्सङ समारोह हुन लागेको आइतबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी समितिले जानकारी दिएक. . .


अब राष्ट्रपति भवनमाथि विमान उडाउन नपाइने , ‘हेली लेन’ कार्यान्वयनमा

भउचप्रसाद यादव काठमाडौँ, फागुन १३ गते । काठमाडौँ उपत्यकाको सुरक्षा संवेदनशीलतालाई विचार गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँबाट बाहिरिने र भित्रिने हेलिकोप्टर उडानका लागि ‘हेली लेन’ कार्यान्वयनमा ल्याएको छ । ‘हेली लेन’ कार्यान्वयनसँगै राष्ट्रपति भवन र भक्तपुर गठ्ठाघरस्थित नेपाली स. . .


एनसेल ‘पब्लिक’ कम्पनीमा रूपान्तरण हुने तयारीमा , सर्वसाधारणलाई सेयर जारी गर्ने

विश्वास रेग्मी काठमाडौँ, फागुन १३ गते । निजी क्षेत्रकोे दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रूपान्तरण हुने तयारीमा छ । कम्पनी ऐन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार आगामी वैशाखभित्र पाँच करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरू पब्लिकमा जानुपर्ने भएकाले त्यसैअ�. . .