Admin_OB

सुनसरीमा मासु खाने क्रममा हड्डी अड्किएर एक जनाको मृत्यु 

सुनसरी, फाल्गुन १६ गते । सुनसरीको ईटहरी उप-महानगरपालिका-१९ अमाहमा बुधवार राती हड्डी अड्किएर १ जनाको मृत्यु भएको छ । हड्डी अड्किएर सोही स्थान बस्ने बर्ष ६१ को हरि चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । राती सवा ९ बजे मासु खाने क्रममा घाटीमा हड्डी अड्किए पछी उपचारको लागि धरान लैजा�. . .


दमकमा यस्तो : स्कुलको गेटले किचेर नर्सरीमा पढ्ने बालकको मृत्यु 

झापा, फाल्गुन १६ गते । झापाको दमक नगरपालिका-१० मा बुधवार स्कुलको गेटले किचेर १ बालकको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । दिउँसो साढे २ बजे जनता प्राथमिक बिद्यालयमा नर्सरीमा अध्ययनरत मोरङ कानेपोखरी-२ घर भई हाल दमकमा डेरा गरी बस्ने छुका हेमरनको छोरा बर्ष ७ को बिजेन्दर हेमरनलाई स्कुलमा खेल्ने क्रममा. . .


WRITER’S CORNER : Employee Value : Is it about money or self-esteem? – Nagarjun Shrestha

Interestingly when interviewers ask ‘What is your expectation from this job?’. Should you answer in terms of money or should you answer in terms of work environment? It is a mysterious question that needs to be solved by ourselves. Often employers tend to miscalculate the worth of their employees and they end up investing on people who have made good progress outside but they might not be the right fit for their organization. The hard working employees who help the company to progress higher end up losing motivation mid-way. So the question actually ends up in, ‘What am I doing here?’. When such questions arise, it is a good time to start looking for options in employees terms but employers do not even have glimpse about what is happening inside. All they end up seeing is their . . .


हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्ला कास्कीमा हुने

पोखरा, फागुन १६ गते । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उहाँको गृह जिल्ला कास्कीमा हुनेभएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्�. . .


ताप्लेजुङमा हेलिकप्टर दुर्घटना प्रकरणः जिल्ला सुरक्षा समिति बैठक जारी

सुकेटार, फागुन १६ गते । दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ पठाउनका लागि आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ । आवश्यक कानूनी प्रक्रिया पूरा हुनेवित्तिकै शव काठमाडौँतर्फ पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बत. . .


१२ वर्षपछि काठमाडौँ उपत्यकामा हिमपात

भक्तपुर, फागुन १६ गते । भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरलगायत काठमाडौँ उपत्यकामा आज बिहानै हिमपात भएको हो । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हँुदा जनजीवन प्रभावित भएको छ । भक्तपुर, मध�. . .


सप्तरीमा करेन्ट लागेर बुबाको मृत्यु, छोरा गम्भीर घाइते

सप्तरी फाल्गुन १५ । खडक नगरपालिका–९ मा करेन्ट लागेर ३५ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ । उनका छोरा १२ वर्षीय कृष्ण गम्भीर घाइते भएका छन् । वीरेन्द्रको उपचारका क्रममा सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिए। . . .


ताप्लेजुङको सुकेटार विमानस्थलमा सबै शव ल्याइयो , आज काठमाडौँ पठाइँदै

ताप्लेजुङ (सुकेटार), फागुन १६ गते । नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौँ पठाइँदैछ । बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण. . .


ताप्लेजुङ हेलिकोप्टर दुर्घटना : मन्त्री अधिकारी देखि यति एयरलाइन्सका अध्यक्ष र प्रम ओलीका स्वकीय सचिव पनि सवार थिए

बिराटनगर फाल्गुन १५ , ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव अर्जुन दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्�. . .


ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ६ जनाको मृत्युु

बिराटनगर फाल्गुन १५ , ताप्लेजुङमा भएको एयर डाईनास्टिको हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ६ जनाको मृत्युु भएको नागरिक उड्डयन प्राधिकरणको पुष्टि गरेको छ । हेलिकप्टर आकाशमै आगो लागेर खसेको हो वा भुईंमा झरेर आगो लागेको हो भन्नेसमेत खुलेको छैन। हेलिकप्टरमा मन्त्री अधिकार�. . .


ताप्लेजुङ हेलिकप्टर दुर्घटना : यी व्यक्ति थिए हेलिकप्टरमा सवार

काठमाडौं फाल्गुन १५ , तेह्रथुमबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइन्सेटीको हेलिकप्ट दुर्घटनामा परेको छ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना उक्त हेलिकप्टरमा चढेका थिए। हेलिकप्टर ताप्लेजुङको बाह्रडाँडा नजिकै दुर्घटनामा परेको छ। हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिर�. . .


नेपाली महिला क्रिकेट टिमको अर्को सफलता , कुबेत ३० रनले पराजित

आइसीसी टी–२० महिला एसिया छनोट अन्तर्गत नेपालले पार्चाैँ जित हात पारेको छ । नेपालले अन्तिम खेलमा कुबेतलाई ३० रनले पराजित गर्दै जित हात पारेको हो। थाइल्यान्डको बैंककमा टस हारेर ब्याटिङ गरेको नेपालले कुवेतलाई १ सय १७ रनको लक्ष्य दिएको थियो। कुवेतले निर्धारित ओभरमा अलआउट हुँदै ८६ रन मात्र बनाउँदा नेपा�. . .