बिराटनगर फाल्गुन १५ , जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली हुनाका साथै मेघगर्जनसहित पानी पर्ने जनाएको छ । पश्चिमी वायुको प्रभावले काठमाडौँसहित देशको पहाडी भू–भागका केही स्थानहरुमा मध्यान्न पछि मेघगर्जन सहित देशका मध्य, पश्चिम र पूर्�. . .
अछाममा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । चौरपाटी गाउँपालिका–५ निबासी ४५ वर्षीय रमेश (नाम परिवर्तन) आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । आफूलाई जबरजस्ती करणी गरेको भनी श्रीमतीले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मद�. . .
कश्मीरको पुलवामामा भएको आतंकवादी हमलाको दुई साता नपुग्दै भारतले पाकिस्तानी भूभागमा मंगलबार बिहानै हमला गर्याे। उक्त हमलाबाट पाकिस्तानले कुनै पनि मानवीय तथा भौतिक क्षति नभएको दावी गरेको छ भने भारतले सयाैं मारिएकाे दावी गरेकाे छ । कसैले ४० भन्दा बढी आतङ्ककारी मारिएकाे दावी गरेका छन् भने कसैले ३०० द�. . .
बिराटनगर फाल्गुन १४ , विराटनगरमा फाल्गुन २८ गतेदेखि हुन लागेको साफ महिला च्याम्पियन्सीप फुटबलको तयारी तिब्र पारिएको छ । तालिका अनुसार २८ गते पहिलो उद्घाटन खेलमा भुटानले घरेलु टोली नेपालको सामना गर्नेछ। विराटनगरको सहिद रङशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। त्यसैगरी, साविक विजेता भारतले २९ गते �. . .
भरतपुर । भारतबाट अवैध रूपमा ल्याइएको ४० हजार अण्डा नष्ट गरिएको छ । चितवनको भरतपुरस्थित मिलन ह्याचरी र परासीको बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीले भारतबाट अवैध रूपमा ल्याएको अण्डा नष्ट गरिएको हो । सोमबार भरतपुर–५ तोरीखेतस्थित मिलन ह्याचरीले ल्याएको १० हजार अण्डा र बर्दघाटमा रहेको त्रिवेणी सङ�. . .
काठमाडौँ, फागुन १४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिन बुधबारदेखि मेची महकाली यात्रा गर्दैछ । यही फागुन १५ गते ताप्लेजुङबाट शुरु भई मुलुकका ३६ जिल्लामा हुने उक्त यात्रा काठमाडौँमा आएर समापन गरिने छ । दुई हजार ८०० किल. . .
इश्लामावाद फाल्गुन १४ । भारतले आफूमाथि आक्रमण गरेको र पाकिस्तानलाई पनि प्रतिवाद गर्ने अधिकार रहेको पाकिस्तानले बताएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेसीले इश्लामाबादमा पत्रकारहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् । भारतले मंगलबार बिहान पाकिस्ताभित्र विमानबाट बम हानेको थियो । इकोनो�. . .
भारतीय सेनाको लडाकु विमानले सीमा क्षेत्रको नियन्त्रण रेखा पार गरेर बिस्फोटक पदार्थ (पेलोड) खसालेको पाकिस्तानी सेनालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । विदास्पत कश्मीरको नियन्त्रण रेखा पारेर गरेर भारतीय सेनाको विमानले बिस्फोटक पदार्थ खसालेको पाकिस्तानी सेनाको भनाई छ । घटनामा मानवी. . .
बिराटनगर फाल्गुन १४ विराटनगरमा हुन लागेको साफ महिला च्याम्पियन्सीप फुटबलमा पाकिस्तानको टोली नआउने भएको छ। साफ महिला च्याम्पियनशिप पहिलोपटक आयोजनाको अवसर पाएको अखिल नेपाल फुटबल संघ एन्फा र साफले नयाँ तालिका सार्वजनिक गर्दै पाकिस्तानको उपस्थिती नहुने जनाएको हो। साफका लागि पाकिस्तानसहित ७ टोलीक. . .
बेलबारी फाल्गुन १४ । सुनसान चारकोशे झाडी रहेको स्थानमा झाडी फाँडेर ठूला ठूला ढुंगा राखिएको छन,त्यही ढुङगामा नेपाल, भारत, जापान, जर्मन, ईटाली र बंगलादेशका कलाकारहरु आफ्ना नयाँ सृजना कुद्न ब्यस्त देखिन्छन । मोरङको बेलवारी–१० भाउन्नेमा रहेको सृजना सामुदायिक वनको २१ हेक्टर क्षेत्रभित्र गत फागुन ४ गतेद�. . .
बिराटनगर फाल्गुन १४ , मोरङको बुढीगंगा गाउंपालिका ७ मा रहेको बिजय सापकोटाको च्याउखेतीमा सोमबार राति आगलागी भएको छ । राति करिब ८:३० बजे देखी सुरू भएको आगोलागबाट १० वटा च्याउखेतीको टर्नेल तथा एउटा घर जलेर नष्ट भएको प्रहरीचौकी गछियाले जनाएको छ । आगलागी स्थलमा स्थानियबासी, प्रहरी तथा इटहरी, सुन्दरहरैचा, �. . .
ताप्लेजुङ फाल्गुन १४ । ताप्लेजुङका एक युवाले सिसी क्यामेरालाई नै चुनौती दिने प्रविधिको विकास गरेका छन् । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका पूर्णकुमार लम्वा लिम्बूले ‘अटो सेक्युरिटी सिस्टम’ नाम दिएर तयार गरेको यो प्रविधिले सेन्सरका माध्यमबाट एकै साथ फोटो र भिडियो लिनाका साथै मोबाइलमा फोन जानेसम�. . .