विराटनगर १२ फागुन । यूवा जागरण मञ्चले यूवाहरुलाई राजनिती तर्फ कसरी सचेत प्रेरित गर्ने भन्ने विषयमा यूवा जागरण अभियान सुरु गरिएको छ ।हजारौ यूवाहरु बिदेश पलायन भइरहेको अवस्थामा यूवाहरुलाई बिदेश पलायनबाट रोक्न तथा नेपाल मै कसरी उधमशिलताको विकास सकिन्छ भन्ने विषयमा युवाहरुलाई प्रशिक्षण दिएको छ । विभ. . .
बिराटनगर फाल्गुन १२ , आठौ राष्ट्रिय प्रतियोगिता तयारिको लागि सम्पन्न प्रदेश १ बास्केटवल खेलाडी छनौट प्रतियोगिता च्याम्पियनको उपाधि सुनसरी बास्केटवल टिमले चुमेको छ । शनिवार भएको फाइनल खेलमा सुनसरीले इलामलाई २८–२५ अंकको झिनो अन्तरले पराजित गर्दै प्रदेश १ च्याम्पियन बनेको हो । सुनसरीको यो जित संगै �. . .
विराटनगर १२ फागुन । पछिल्लो समय विराटनगरमा व्यावसायको क्षेत्रमा लगानी गर्ने क्रम बढ्दो छ । विराटनगरमा धेरै सपिङ मलदेखी खुद्रा व्यापारमा लगानी गरेर नेपाल मै राम्रो आम्दानी गर्ने स्रोत बनाईरहेको पाउन सकिन्छ । यसैक्रममा विराटनगरमा आईतबारदेखि अत्याधुनिक मार्वल्सको शोरुम संचालनमा आएको छ । विराटनगर �. . .
शम्भु यादव सिरहा फाल्गुन १२ , सिरहाका एक युवकको भारतीय भूमिमा हत्या भएको छ। सिरहाको धनगढीमाई नगरपालिका ६ मोथियाही गाउँका १७ वर्षीय सुभाष यादवलाई भारतमा गोली हानी हत्या गरिएको हो। यसअघि माघ तेस्रो साता सिरहाकै लाहान नगरपालिकाका २४ वर्षीय गजेन्द्र यादवको भारतको पिपराही चर्खाहीमा कुटपिटपछि हत्या भ. . .
राजविराज, फागन १२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सप्तरीको सदरमकाम राजविराजमा सञ्चालित ११ दिने वृहत स्वास्थ्य शिविरमा २९५ जनाको शल्यक्रिया गरिएको छ । नेपाली सेनाको सहयोगमा आयोजित वृहत स्वास्थ्य शिविरमा शल्यक्रिया गर्नेमध्ये सबैभन्दा बढी हर्नियाका ८५ जना, पित्तथैलीका ५४ जना र हाइड�. . .
काठमाडौं फाल्गुन १२ । चौधरी ग्रुपले आफ्नो पछिल्लो उत्पादन ‘माल्टोजीङ्ग’ अफिसियल रुपमा सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘माल्टोजीङ्ग’को अफिसियल सार्वजनिक गरिएको हो । नेपालका लागि फ्रान्सका राजदुत अर्नुद जेन च्याम्पीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रम�. . .
बिराटनगर फाल्गुन १२, अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेश एण्ड टेक्नोलोजी (एआईबीटी) मा अध्ययनरत सयौं नेपाली विद्यार्थी मर्कामा परेको अवस्थामा नेपालबाट कन्सल्टेन्सी मार्फत गएका बिद्यार्थीहरुलाई सहयोग गर्न सम्पूर्ण कन्सल्टेन्सी लागि परेको बताएका छन् । डल्फिन , अल्फाबिटा , एक्स्पेर्ट , काठमान्डौ इ�. . .
बिराटनगर फाल्गुन १२ , बिराटनगरमा खिचिएको एउटा तस्बिर अहिले भाइरल बनेको छ । बिराटनगर-१२ पंचमुखी चोकमा एकजना बालिका आफ्ना बाबुसंग तरकारी बेच्न बसेको बेला आफ्नो किताबकपि लिएर पढ्न बसेको उक्त तस्बिर भाइरल बनेको हो । बिराटनगरका बसन्त अधिकारीले खिचेर आफ्नो फेसबुकमा राखेको उक्त तस्बिरमा एउटा बालिकाको प�. . .
राजविराज फाल्गुन १२ , किशोरी बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् । बोल्न नसक्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनरुप नगरपालिका ५ पथ्रीका २५ वर्षीय भीम मुखिया र ३५ वर्षीय भरत मुखियालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले शुक्रबार साँझ बोल्न नसक्ने २० वर्षीया किशोरीलाई जगंलमा लगी बलात्. . .
झापा फाल्गुन १२ , नापी कार्यालय झापा अन्र्तगतको २ नम्बर नापी टोली कार्यालय गरामनीमा भएको घुस लेनदेनका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । कार्यालयका सर्वेक्षक अनिल शाह र अमिन मानबहादुर चौधरीले सेवाग्राहीसँग घुसरकम लिदै गर्दा रंगेहात फेला परेको रिपोर्ट सीधाकुरा जनतासँ�. . .
काठमाडौं फाल्गुन १२ । अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेश एण्ड टेक्नोलोजी (एआईबीटी) मा अध्ययनरत सयौं नेपाली विद्यार्थीको अवस्था अब के हुने भन्ने अझै अन्योल देखिएको छ । अष्ट्रेलियास्थित नेपाली दूतावासले त्यहाँको डिपार्टमेन्ट अफ एजुकेसन एण्ड ट्रेनिङसँग नियमित सम्पर्कमा रहेर छलफल गरिरहेको जनाइएपन�. . .
विराटनगर फाल्गुन ११, विवेकशील साझा पार्टीले प्रदेश नं १ को संयोजक चयन गरेको छ । पार्टीले झापाका समाजसेवी तथा उद्यमी अनिल भेटवाललाई संयोजक चयन गरेको हो ।विराटनगरमा शनिबार पार्टीका संयोजक रवीन्द्र मिश्र, प्रवक्ता सूर्यराज आचार्य तथा अन्य नेताहरुको उपस्थितिमा उनको नाम सार्वजनिक गरिएको हो। सो क्रममा . . .