Admin_OB

निर्मला पन्तका बुबाआमाले लामो समयदेखि बस्दै आएको धर्ना कार्यक्रम स्थगन गरे

भीमदत्तनगर, फागुन ११ गते । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो समयदेखि बस्दै आएको धर्ना कार्यक्रम स्थगन गर्नुभएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उहाँहरूले धर्ना स्थगन गर्नुभएको हो । गत कात्तिक २५ ग. . .


पाँचथरमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान प्रभावकारी हुन सकेन

फिदिम, फागुन ११ गते । पाँचथरमा सातौँ चरण सम्पन्न भइसक्दा समेत हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान प्रभावकारी हुन सकेको छैन । सन् २०२० सम्ममा देशबाटै हात्तीपाइले रोग उन्मूलन गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि यहाँ सातौँ चरणसम्म औषधि सेवन अभियान सम्पन्न भएपनि प्रत्येक अभियानमा औषधि नखाने�. . .


ताप्लेजुङमा कर्तव्य ज्यान र लागुऔषध मुद्दाका दुई प्रतिवादीलाई कारागार चलान

ताप्लेजुङ, फागुन ११ गते । ताप्लेजुङमा कर्तव्य ज्यान र लागुऔषध मुद्दाका दुई प्रतिवादीलाई कारागार चलान गरिएको छ । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका ताप्लेजुङको मिक्वाखोलास्थित साँवाका वर्ष २७ वर्षीय चतुरमान साँवा लिम्बू र लागुऔषध खैरो हिरोइन मुद्दामा पक्राउ परेका इलामको सूर्योदय नगरपालिका–७ घर भ. . .


आठौ राष्ट्रिय खेलकुद : प्रदेश १ बास्केटवल खेलाडी छनौट प्रतियोगिता सुरु

बिराटनगर फाल्गुन १० , आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ महिला तथा पुरुष बास्केटवल खेलाडी छनौट प्रतियोगितामा मोरङ्ग र इलाम सेमिफाइनल प्रवेश गरेको छ । विहिवारदेखि धरानस्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सुरु भएको प्रतियोगिताको उदघाटन खेलमा मोरङ्गले झापा जिल्लालाई ६१ – २९ अंकले र इ�. . .


विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव : स्वदेशी तथा विदेशी रंगकर्मीहरूको जमघट हुने

बिराटनगर फाल्गुन १० , विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना हुने ‘विराटनगर अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५’ मा स्वदेशी तथा विदेशी रंगकर्मीहरूको जमघट हुने भएको छ । रंगकर्मीहरूलाई अन्तर्राष्ट्रिय अभ्यासमा रहेका ज्ञान, सीप विकास गर्न तथा विभिन्न देशका कला र संस्कृतिबारे जानकारी दिने उद्देश्यले �. . .


डीपीएल विवादमा : खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौं गोल्डेन्सद्वारा खेल बहिस्कार

काठमाडौँ फाल्गुन १० — आफ्नो खेलाडीलाई कारबाही गरेको भन्दै रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको शुक्रबार हुने दोस्रो क्वालिफायर्स खेल काठमाडौं गोल्डेन्सले बहिस्कार गरेको छ । आज महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदै थियो। काठमाडौंका म्यानेज�. . .


सिरहामा ट्याक्टरले किच्दा १० वर्षीय बालकको मृत्यु

सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित भित्री सडकमा ट्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बसन्त सदाको १० वर्षीय छोरा आशिष सदा रहेको प्रहरीले जनाएको छ । बालुवा लोड गरी उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स१त ४२३१ नंको ट्याक्टरमा सवार आशिष अचानक ट्याक्टरबाट लड्दा सोह�. . .


अज्ञात समूहले आज बिहान सिरहाको लहानमा विभिन्न राष्ट्रिय पत्रिका जलाए

लहान, फागुन १० गते । अज्ञात समूहले आज बिहान सिरहाको लहानमा विभिन्न राष्ट्रिय पत्रिका जलाएका छन् । लहानस्थित सीता नोवेल न्यूज सेन्टर अगाडि बिक्रीका लागि राखिएको कान्तिपुर दैनिक, द काठमाडाँै पोस्ट, साप्ताहिक, हल्लो शुक्रबारलगायतका करीब ४०० प्रति पत्रिका जलाएर खरानी बनाएको हो । पसल खोल्न बिहान पुग्दा. . .


महिला विश्वकप क्रिकेटको एसिया छनोट : नेपालद्वारा युएई सात विकेटले पराजित

काठमाडौँ, फागुन १० गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स ९युएई०लाई सात विकेटले पराजित गरेको छ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको आजको खेलमा युएइले जितका लागि दिएको ४२ रनको सामान्य लक्ष्य ने�. . .


सिरहाको मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजार निर्माण गरिने

लहान, फागुन १० गते । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजार निर्माण गरिने बताउनुभएको छ । ‘समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग, पर्यटन र व्यापार’ मूल नाराका साथ मिर्चैया नगरपालिका–६ स्थित बजारमा माघ २८ गतेदेखि शुरु भ. . .


सडक दुर्घटनामा परी घाइते भएका प्रदेशसभा सदस्य वलीको निधन

काठमाडौँ, फागुन १० गते । प्रदेश नं. ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको आज बिहान असामयिक निधन भएको छ । सडक दुर्घटनामा परी घाइते वलीको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे निधन भएको हो । मेडिसिटी अस्पतालमा उपचाररत वलीको शुक्रबार बिहान निधन भएको जानकारी प्रदेश नं. ५ का मुख्यमन्त्रीका स्वकीय सचिव सरोज �. . .


अधिकांश वेबसाइट सुरक्षा जोखिममा, सुरक्षित छैनन् राउटर पनि

विश्वास रेग्मी काठमाडौँ, फागुन १० गते । नेपालको आधिकारिक वेबसाइट डोमेन ‘डट एनपी’मा आधारित अधिकांश वेबसाइट साइबर सुरक्षाको जोखिममा रहेको पाइएको छ । साइबर सुरक्षाको क्षेत्रमा सक्रिय थे्रेटनिक्सले सार्वजनिक गरेको ‘थे्रट प्रतिवेदन २०१८’ले त्यस्ता वेबसाइट साइबर हमलाको उच्च जोखिममा रहेको उल्लेख छ । . . .