बिराटनगर फाल्गुन ८, बिराटनगरलाई २ बर्ष अगाडी नै बिराटनगर महानगरपालिकाले बालमैत्री घोषणा गरेको थियो । निक्कै तामझामका साथ बिराटनगर महानगरपालिकाले बिराटनगरलाई बालमैत्री सहर घोषणा गरेको थियो । तर अहिले बिराटनगरलाई बालमैत्री शहर हो भनेर मान्न सक्ने अवस्था देखिदैन । बिराटनगरमा साना बालबालिका सडकम. . .
झापा फाल्गुन ८, झापाको भद्रपुर नगरपालिका–५ मा सडकको नालीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। मंगलबार राति करिब ४० वर्षीय पुरुष नालामा डुबेको अवस्थामा मृत फेला परेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए। मृतकको पहिचना खुलेको छैन। ती व्यक्ति किचकबध �. . .
लेटाङ ८ फाल्गुन । मोरङ लेटाङ नगरपालिका वार्ड नं. ८ जाँतेमा रहेको स्वास्थ चौकीमा एक कार्यक्रमका बिच प्रयोगशाला (ल्याव) को उद्घाटन गरिएको छ । नगरपालिकाका मेयर शंकर राईले सो ल्याबको उद्घाटन गर्नु भएको हो । साबिक जाँते गाबिस हाल नगरपालिकाको वार्ड नं. ८ र ९ को बजार क्षेत्रमा पर्ने स्वास्थ चौकीमा स्वास्थ्य . . .
बिराटनगर फाल्गुन ८ , बिराटनगर महानगरपालिका-३ राजबंशी चोकमा आज सवारी दुर्घटना भएको छ । टंकीशिन्वारीबाट बिराटनगर आउदै गरेको बा ३ च ३६९४ नम्बरको कारले साइकल यात्रीलाई ठक्कर दिएको थियो । साइकिल यात्रीलाई सडक क्रस गर्ने क्रममा कारले ठक्कर दिएको हो । ठक्करबाट साइकलयात्री बिराटनगर ३ बस्ने ५२ बर्षिय नब�. . .
काठमाडौँ, फागुन ८ । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा मङ्गलबार माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक सम्पन्न भएको छ । एक महीना व्रत बस्नेले प्रत्येक दिन नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण�. . .
बिनय तिम्सीना, इलाम, फागुन ६ । इलाममा रहेको नेपाली सेनाको पशुपति प्रसाद गणको आयोजनामा विपद् ब्यस्वस्थापनको घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ । फागुन–चैतको समयमा जिल्लाका विभिन्न क्षेत्रम हुन सक्ने आगलागी र च्यसको नियन्त्रण सम्बन्धी घटना अभ्यास कार्यक्रम भएको हो । कार्यक्रमा प्रमुख जिल्ला अधि�. . .
पाँचथर फाल्गुन ६ , जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती विवाह गर्ने र कान्छी श्रीमती बन्न आउने जोडीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ का २५ वर्षीय शक्ति थुलुङ र कान्छी श्रीमती बन्न आउने पाँचथरको फालेलुङ गाउपालिका–८ याङनामकी २९ वर्षीया सम्झना जगेबुलाई प्रह�. . .
बिराटनगर फाल्गुन ६ , जिल्ला ट्राफिक प्रहरी कार्यालय माेरङले टिपरका कारण दुर्घटना बढ्दै जान थालेपछि मुख्य बजार क्षेत्रमा चल्ने टिपरलाई छुट्टै टाइम कार्ड लागू गर्ने तयारी अघि बढाएको छ । विराटनगर महानगरपालिका लगायतका अति नै व्यस्त बजार क्षेत्रमा टिपरका कारण दुर्घटना बढी हुन थालेपछि कडाइ गरिएकाे हाे. . .
सुनसरी, फागुन ६ । सुनसरीको दुहबी नगरपालिका–३ फुटानी चौकमा सोमबार बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । बिहान साढे ९ बजे यात्रु बोकेर बिराटनगरबाट धरानतर्फ जाँदै गरेको ना४ख ७४२७ नम्बरको बसले पैदल हिडिरहेकी सप्तरी भारदह, मधुवापुर–५ घर भई हाल दुहबी नगरपालिका–३ फुटानी चौकमा डेरा गरी बस्ने बर. . .
बिराटनगर फाल्गुन ६ , तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछ । सोमबार धनगढी स्टार्स र रुपन्देही च्यालेन्जर्स तथा विराटनगर किंग्स र सिवाईसी अत्तरियाबीच प्रतिस्पर्धा हुँदैछ । फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेलमा रुपन्देही र साबिक विजेता धनगढी भिड्दै छन्। रुपन्द�. . .
विराटनगर, रासस । ६९औँ प्रजातन्त्र दिवस सोमबारदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय प्रदेश समारोह समिति गठन गरिएको छ । समितिले तीन दिन सरकारी कार्यालय, औद्योगिक प्रतिष्ठान, शैक्षिक प्रतिष्ठान र निजी क्षेत्रका प्रतिष्ठानमा दीप�. . .
विराटनगर, फागुन ५ गते । जलवायु परिवर्तनका कारण मोरङलगायतका तराईका जिल्लामा रहेका सिमसारहरु लोप हुँदै गएका छन् । भौतिक विकासको तीव्र माग र अदूरदर्शी योजना कार्यान्वयनले गर्दा यी पोखरीको महत्व घट्दै, पोखरी पुरिँदै, सुक्दै, अन्य उपयोगमा जाँदै मासिँदै गरेका छन् । मोरङमा हाल १९ वटा सिमसारको पहिचान भइसक�. . .